काठमाडौँ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो । शिक्षा […]
शिक्षा
शिक्षक लाइसेन्स परीक्षा खारेजीका लागि परेको मुद्दामाथि सर्वोच्चमा आज के हुन्छ ?
काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा आज मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]
सङ्घीय शिक्षा ऐनको तयारीमा सरकार: मन्त्री पोखरेल
काठमाडौँ, ९ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताए । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको बताए । सङ्घीय शिक्षा ऐन नबनेकाले तत्काल सहज सेवा दिन सङ्घीयता अनुकूल नै […]
शैक्षिक गुणस्तर बढाउन विशेष कार्यक्रम
नेपालगञ्ज, ९ भदौ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन बाँकेको राप्तीसोनारी गाउँपालिकाले विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यालयमा शिक्षण सहयोग अनुदान, नमूना विद्यालय विकास, सहयोगी कार्यकर्ता र कर्मचारीलाई पोशाक भत्ता वितरण तथा साक्षर गाउँपालिका घोषणा गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । गाउँपालिकाले विद्यार्थी र शिक्षकको अनुपातका आधारमा शिक्षण सहयोग अनुदान कार्यक्रम लागू गरेको राप्तीसोनारी […]
शिक्षक लाइसेन्स परीक्षा खारेजी गर्न माग गर्दै दिइएको मुद्दा भोलि सुनुवाइ हुने
काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर मुद्दामा भोलि मंगलवार बहस हुने भएको छ । मुद्दाको पेशी भदौ १० गतेलाई तोकिएको थियो । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले साउन २८ गते सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाको पहिलो पेशी साउन ३० गते […]
डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि
काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको […]
भूकम्प प्रविधिमैत्री विद्यालय निर्माणमा जोड
सुर्खेत, ८ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नयाँ बन्ने हरेक संरचना भूकम्प प्रतिरोधी बनाइने बताएका छन । ‘वृहत् विद्यालय सुरक्षासम्बन्धी विद्यार्थीमैत्री भेला’ को आज वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले भूकम्पीय जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध छ भने । मुख्यमन्त्री शाहीले भूकम्पको जोखिममा विद्यार्थी नै बढी हुने हुँदा विद्यालयलाई भूकम्प प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए […]
‘बेटी बचाऔँ बेटी पढाऔँ’तर्फ आकर्षण
वीरगञ्ज, ८ भदौ । सात वर्षीया चन्द्रज्योतिकुमारी रामको दैनिक जीवन बाख्रा चराउन, घाँस दाउरा तथा मेलापात गर्नेमा बित्थ्यो तर प्रदेश नं २ सरकारले ‘बेटी बचाऔँ बेटी पढाऔँ’ कार्यक्रम ल्याएपछि उनको आकर्षण पढाइतर्फ बढेको छ । अन्य विद्यार्थीजस्तै उनीपनि छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित श्रीदेवीस्थान नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भइन् । प्रदेश नं २ […]
पोखरा विश्वविद्यालयमा नमूना युवा संसद्
पोखरा, ८ भदौ । पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौँको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद् अभ्यास गरिएको छ ।गण्डकी प्रदेशका लागि प्रभावकारी पर्यटन नीति र कार्यक्रमहरूमा संसदीय प्रस्ताव विषयक नमूना संसद्मा पोखरा क्षेत्रका ११ महाविद्यालय तथा कलेजमा अध्ययनरत ३२ महिला र २४ पुरुष गरी जम्मा ५६ […]
अब कक्षाकोठामा नै पूरा संसार अटाउँने
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेलले अब आज र भोलि पढाउनुपर्ने बताए । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’को […]











