शिक्षाका दुई सव-इन्जिनियर रङ्गेहात समातिए

काठमाडौ, १७ असार । शिक्षाका दुई सव इन्जिनियरहरु अख्तियारको फन्दामा परेका छन् । विद्यालय भवन सम्पन्नताको प्रमाणपत्र दिने कार्यमा घुस लिएपछि अख्तियारको विशेष टोलीले उनीहरुलाई  समातेको हो । समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनबिर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरीलाई घुस लिएको आरोपमा मंगलवार अख्तियारले समातेको अख्तियारका प्रवक्ता प्रदीप […]

जथाभावी सम्बन्धन दिने काम बन्द गर्नोस; बिश्वबिद्यालयहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरी नीति र कार्ययोजनाको आवश्यकता औल्याएका छन । पोखरा विश्व विद्यालयको २० औं साधारणसभाको आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो आवश्यकता औल्याएका हुन ।प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने भन्दै त्यसतर्फ काम गर्न […]

शिक्षक लाइसेन्स विज्ञापनको म्याद थप

काठमाडौ १७ असार । शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र शिक्षक लाईसेन्सको विज्ञापनको म्याद थप गरेको छ । यस अघि असार २२ गते सम्म फारम भर्ने म्याद तोकिएकामा एक साताको म्याद थपेर २९ गते सम्म फारम भर्न सकिने बनाइएको आयोगले जनाएको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न […]

शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न हिस्टुनको माग, आयोगलाई ३ दिने अल्टिमेटम

काठमाडौं , माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल हिस्टुनले शिक्षक सेवा आयोगले गरेको शिक्षण अनुमतिपत्र शिक्षक लाइसेन्सको विज्ञापन खारेज गर्न माग गरेको छ ।हिस्टुनको केन्द्रिय समितिको बैठकले साविक उमाविका लागि भनी खुलाइएको शिक्षक लाइसेन्सको विज्ञापन नं ३५ तथा खारेजीको माग गर्ने निर्णय गरेको हो । सौ मौजुदा अवस्थामा सो विज्ञापन नभर्ने र नभराउनेसमेत निर्णय गरिएको हिस्टुनका […]

सरकारको योजनामा विद्यालयको साथ्

काठमाडौं, १४ असार । सरकारले हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेसंगै शनिबारबाट सरकारले वृक्षारोपण वर्षको औपचारिक सुरुवात गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरु सामेल भै काठमाडौंको कोटेश्वरमा फलफूलको विरुवा रोप्दै वृक्षारोपण वर्षको औपचारिक उद्घाटन गरिएको हो । सरकारले आगामी तीन वर्ष भित्र ३ करोड फलफूलका बिरुवा […]

एसइइ परीक्षाफलमा फेरिपनि प्रश्न, हजारौ विद्यार्थीको नतिजा रातारात मिलाइयो

भक्तपुर, १३ असार । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजामा त्रुटी फेला परेको छ । अघिल्लो वर्ष परीक्षाफल परिमार्जन गरि प्रकाशित गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले यसपटक पनि परीक्षाफल प्रकाशनमा गल्ती गरेको पाइएको छ । विहीवार परीक्षाफल प्रकाशन गरेको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले कतिपय परीक्षार्थीको एउटा विषय नै गायव गरेर परीक्षाफल प्रकाशित गरेको […]

एसइइको नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।   यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न थिए । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म ल्याउने १७ हजार ५ सय […]

एकैदिन काठमाडौंका ४ विद्यालयले पाए नयाँ भवन, विद्यार्थी फुरुंग !

काठमाडौंमा । भूकम्प प्रभावित विद्यालय पुनर्निर्माण द्रुत गतिमा अगाडि बढिरहेको छ । बुधवार मात्रै काठमाडौंका ४ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले बुधवार एकैदिन काठमाडौंका ४ विद्यालयलाई नवविर्मित भवन हस्तान्तरण गरेको हो । इकाईले बुधवार बिहान ७ बजे बलम्बु मावि बलम्बु, ८ बजे ज्ञानोदय मावि बाफल, १२ बजे जितपुर मावि, […]

एसइइ नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, दिउँसो बोर्ड बैठक बोलाइयो

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । यसका लागि बिहीबार दिउँसो बोर्ड  बोलाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधवार नै एसइइ नतिजा सार्वजनिक हुने समाचारहरु प्रकाशित भएका भएपनि राष्ट्रिय परीक्षा बोर्डले खण्डन गरिदिएको थियो । अघिल्ला वर्षहरुमा असार पहिलो हप्ता नै सार्वजनिक हुँदै आएको एसइइ […]

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिकामा दशपल्ले माविमा अध्यनरत विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर गाउँपालिका वडा नं ३ शोकटस्थित कोलगैरामा दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्युु भएको हो । दुर्घटनामा परी सोही गाउँपालिका वडा नं. २ का रमेश साउँद, लक्ष्मी साउँद र […]