दुर्गम बिद्यालयको पीडा एउटा कोठामै तीन वटा कक्षा !

काभ्रे, २२ मङ्सिर । सुन्दा अचम्म लाग्न सक्छ । एउटै कोठामा तीन वटा फरक फरक कक्षा सञ्चालन भन्दा तर काभ्रेका दुर्गम भेगमा प्रर्याप्त बिद्यालय भवन नहुँदा एउटै कोठामा तीन वटा कक्षा सम्म सञ्चालन हुँदै आएका छन । भूकम्पका कारण भत्किएका बिद्यालयको पुनः निर्माणमा भएको ढिलाइका कारण जिल्लाका दुर्गम महाभारत र खानीखोला गाउँपालिकामा एउटै कोठामा तीन […]

स्कूल ब्याग कारखानामा भीषण आगलागीः ३५ को मृत्यु, ५० बढीको उद्धार

एजेन्सी २२ मंसिर । भारतको नयाँ दिल्लीस्थित एक कारखानामा आइबार बिहान आगलागी हुँदा ३५ को मृत्यु भएको छ । दिल्ली दमकल विभागका मुख्य अधिकारी अतुल गर्गले अहिलेसम्म ५० बढी व्यक्तिलाई बाहिर निकालिएको जानकारी दिएका छन् । धेरैजसो मानिसहरु धुँवाका कारण प्रभावित भएको उनले बताए । डिप्युटी फायर चीफ अफिसर सुनिल चौधरीले भने, ‘आगो ६ सय […]

यस्तो अवस्थामा शिक्षक लाइसेन्स लिएको मानिने

काठमाडौं २० मंसिर । शिक्षक सेवा आयोग नियमावली २०५७ ले माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले स्वत तल्लो तहको पनि अध्यापन अनुमतिपत्र लाईसेन्स लिएको मानिने व्यवस्था गरेको छ । नियमावलीको नियम ६ मा उक्त व्यवस्था गरेको हो । अध्यापन अनुमति पत्र लिएको मानिनेः माथिल्लो तहको अध्यापन अनुमति पत्र लिएको व्यक्तिले तल्लो तहको शिक्षक पदमा […]

गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न

भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो। आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । […]

एमबिबिएसका विद्यार्थीले गरे पहिलो वर्षको परीक्षा बहिस्कार

 काठमाडौँ १९ मंसिर । पाँच मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्। चितवन, युनिभर्सल, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थी परीक्षा हल गएनन् भने गण्डकी मेडिकल कलेजका […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि रोजगारी (सूचना सहित)

काठमाडौं, १८ मंसिर । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो । सूचनाअनुसार कम्युटर अपरेटर १५ जना , सहायक कम्युटर अपरेटर १२, उद्घोषक–उद्घोषिका ७ जना, टेलिफोन अपरेटर ८ जना, हेल्पर ४ जना, हेभि सवारी […]

मैले देखेकै छैन असम्भव भन्ने कुरा

विनिता रञ्जित प्रधानाध्यापक पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं   समग्र विद्यालयको बारेमा बताइदिनुस् ? यो विद्यालय २०१७ सालमा स्थापना भएको हो । तत्कालीन वडाध्यक्ष स्व. भक्तबहादुर खड्काले घरको पिँडिमा बच्चाहरु खेलेको देखेपछि यिनीहरुलाई पढाउन पर्ने रहेछ भनेर एकजना शिक्षक बोलाएर घरमै आँगनबाटै पढाउन शुरु गर्नुभएको विद्यालय हो । विद्यार्थी बढ्दै गएपछि नजिकैको वैष्णदेवी मन्दिरको पाटीमा […]

ठडियो हिमाली मावि, नयाँ भवनसँगै फर्किए विद्यार्थी

गोरखा । २०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको […]

करारका शिक्षक हटाउन नसक्ने भन्दै पूर्वीचौकी गाउँपालिकाले स्थायी शिक्षकलाई हाजिर गराएन

डोटी । स्थानीय तहले करारमा राखेका शिक्षक हटाउन नसक्ने भन्दै स्थायी नियुक्ति पाएर सिफारिस भएका शिक्षकहरुलाई हाजिर नगराउँदा शिक्षकहरु बिचल्ली परेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ डोटीले मंसिर ८ गते स्थायी नियुक्ति दिएर ९ गते स्थानीय तहमा सिफारिस गरेर पठाएपनि स्थानीय तहले हाजिर नगराएपछि शिक्षकहरु समस्यामा परेका हुन् । इकाइले सिफारिस गरेर पठाएका […]

त्रिभुवन विश्वविद्यालय सभाद्वारा २३ अर्ब ५ करोडको बजेट पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०७६–७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख ६८ हजार बराबरको बजेट पारित गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रवार त्रिवि सभामा रजिष्ट्रार डिल्लीराम उप्रेतिद्धारा प्रस्तुत गरिएको उक्त बजेट स्वीकृत भएको हो । त्रिविले नियमित कार्यक्रमतर्फ १३ अर्ब ९२ करोड ५८ लाख ६८ हजार र आन्तरिकतर्फ सञ्चालन […]