शिक्षकको पदपूर्ति छिट्टै: आयोग

काठमाडौं । शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिया छिट्टै अगाडि बढाउने भएको हो । आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले आफूहरू नयाँ पदपूर्ति प्रक्रियाकै तयारीमा रहेकाले नयाँ विज्ञापन तत्काल खोलिने जानकारी दिनुभयो । उहाँका अनुसार, […]

भूकम्पमा भत्केका विद्यालय भवनको पुनर्निर्माण सक्न १ अर्ब ३३ करोड ६० लाख अभाव

काठमाडौँ । भूकम्पमा क्षति पुगेका विद्यालय भवनको पुनर्निर्माण रकम अभावले प्रभावित हुने देखिएको छ । सबै विद्यालयको काम सक्न १ अर्ब ३३ करोड ६० लाख रुपैयाँ अपुग हुने केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ । गत आर्थिक वर्षमा सम्झौता भएर सम्पन्न हुने प्रक्रियामा रहेका विद्यालयलाई रकम अपुग भएको हो । इकाइका अनुसार एलएमबीआईएसमा सम्झौताअनुसार रकमको […]

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको पहल हुन्छ: मन्त्री पौडेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार पदभार सम्हालेका छन् । पदभार सम्हाल्दै पौडेलले् शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्दै शिक्षामा आमुल परिवर्तनका लागि आफ्नो प्रयत्न रहने बताएका छन् । देश र जनताको पक्षमा शिक्षा क्षेत्रबाट हुनुपर्ने काम गर्ने र अहोरात्र खटेर परिणाम युक्त काम गर्ने पौडेलले बताए । आफ्नो वा कोही […]

कोभिडका कारण लकडाउनसँगै विद्यालय बन्द हुँदा अनौपचारिक रुपमा स्वाध्ययन गरेर आफ्नो शैक्षिक गतिविधि बढाए

काठमाडौं, असोज २२  । कोभिडका कारण लकडाउनसँगै विद्यालय बन्द हुँदा औपचारिकमा अध्ययन गर्न नपाएका धनुषा जिल्लासहित विभिन्न जिल्लामा अनौपचारिक रुपमा स्वाध्ययन गरेर आफ्नो शैक्षिक गतिविधि बढाएको एक अध्ययनले पुष्टि गरेको छ । ‘निक शिक्षा दिउ’को शैक्षिक अभियानले वास्तवमै विद्यार्थीहरुको शिकाई क्षमता बढाउन सहयोग पुगेको हो । हालै उक्त अभियान सञ्चालन गरिरहेको ‘आसमान नेपाल’को एक सर्भेक्षण […]

‘ निक शिक्षा दिअ ’ अभियानले समाजमा पर्यो यस्तो प्रभाव

  जनकपुरधाम, असोज १५ । ‘निक शिक्षा दिअ ’ मैथिल भाषाको यो नाराको अर्थ ‘गुणस्तर शिक्षा देऔं ’ भन्ने हुन्छ । दुई वर्षअघिदेखि धनुषा जिल्लाका चारपालिकामा सञ्चालनमा ल्याएको यस अभियानले राम्रो प्रभाव पारेको बताइएको छ । लक्ष्मनिया गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा यस परियोजना सञ्चालित छ । शिक्षा र वालश्रमको क्षेत्रमा क्रियाशील करिब […]

‘ निक शिक्षा दिअ ’ ले समाजमा पर्यो यस्तो प्रभाव

  जनकपुरधाम, असोज १५  । ‘निक शिक्षा दिअ ’ मैथिल भाषाको यो नाराको अर्थ ‘गुणस्तर शिक्षा देऔं ’ भन्ने हुन्छ । दुई वर्षअघिदेखि धनुषा जिल्लाका चारपालिकामा सञ्चालनमा ल्याएको यस अभियानले राम्रो प्रभाव पारेको बताइएको छ । लक्ष्मनिया गाउँपालिकासहित नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकामा यस परियोजना सञ्चालित छ । शिक्षा र वालश्रमको क्षेत्रमा क्रियाशील करिब […]

काठमाडौँ महानगरभित्रका विद्यालयले माथिल्ला कक्षाहरु असोज १० गतेबाट सञ्चालन गर्दै

काठमाडौँ । काठमाडौँ महानगरभित्रका वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको छ । हिजो महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्युनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, प्रतिकुल […]

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

एजेन्सी । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई विद्यालय जान रोकेपछि अधिकांश अफगान छात्रा विक्षिप्त बनेका छन् । समूहले मुस्लिम धार्मिक कानूनको थप अध्ययन र व्याख्या गरेर महिलालाई पढ्न अनुमति दिइने तालिवान अधिकारीहरूले बताएका छन् । गत महिना […]

खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री प्रदान

खोटाङ, २ असोज । स्वर्गीय पर्शुराम राई स्मृति प्रतिष्ठान काडमाडौंले खोटाङका १२ विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरेको छ । कोभिड–१९ को महामारीपछि पठन–पाठन सुचारु भएका विद्याललाई लक्षित गर्दै प्रतिष्ठानले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ मावि र ६ प्रावि विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री प्रदान गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माविमा […]

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए। उनले विद्यालय खोल्नुभन्दा […]