काठमाडौं । ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई केन्द्रीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ झापा भद्रपुर नगरपालिका कार्यालयमा आज मंगलबारदेखि धर्नामा बसेको छ । नगरपालिकाको आगामी आर्थिक वर्षको बजेटमा ईसीडी शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिले केही दिनअघि नगरपालिकामा ज्ञापन पत्र बुझाएको […]
शिक्षा
बाल यौन दुराचारको आरोपमा भक्तपुरमा २ शिक्षक पक्राउ
आकाश गजुरेल । भक्तपुर, २१ जेष्ठ २०७८ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोग लागेको छ । गत मङ्सिरको घटनाको पोल खुलेपछि शिक्षक […]
एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने
काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव आज बसेको मन्त्रालयको बैठकले मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो। गएको बर्ष राष्ट्रिय परीक्षा बोर्डले मूल्यांकन विवरण तयार गर्न एसईई कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण […]
काठमाडौँ महानगरका विद्यालयहरुमा कक्षा ८ को परीक्षा स्थगित
काठमाडौँ । काठमाडौँ महानगरभित्र जेठ ३ गतेदेखि गर्ने तालिका रहेको कक्षा ८ को नगर स्तरीय परीक्षा स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा भएको र बैशाख मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको अवस्थालाई दृष्टिगत गर्दै परीक्षा स्थगित गरिएको हो । आज महानगरको शिक्षा विभागले कक्षा ८ सञ्चालन भएका सबै विद्यालयलाई परिपत्र […]
नेपालभाषा पाठन पाठनको तैयारीमा आधारभूततह सहायक प्रशिक्षण तालिम
काठमाडौँ। काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजि बिद्यालयमा नेपालभाषा माध्याम बात स्थानीय बिषय बात पठन पाठन गराउन आधारभूत तहमा सहायक प्रशिक्षण तालिम संचालन गरिएको छ। दरवार हाइस्कुल , जनप्रभात माध्यमिक बिद्यालय , गीतामाता माध्यमिक बिद्यालय र जगत सुन्दर माध्यमिकमा छनौट भईआएका १२६ प्रशिक्षार्थिले नियेमित प्रशिक्षण लिदै आएका छन् । नेवा : स्यनामी दबुको प्राविधिक […]
देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द
काठमाडौँ। काठमाडौँ उपत्यकालगाएत विभिन्न स्थानमा देखापरेको वायु प्रदुषणका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि सरकारले देशभरका सबै शैक्षिक संस्था ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा बिज्ञान ,प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रलायमा बसेको आकस्मिक बैठकले बिज्ञप्ति जारि गर्दै यस्तो निर्णय गरेको हो । चैत १७ गते मंगलबारदेखि २० गतेसम्म […]
जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ
बझाङ, १६ चैत । आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । […]
कर्णालीका शाहीले गरे जापानी विश्वविद्यालयबाट उर्जामा पहिलो विद्यावारिधी
काठमाडौं । कर्णाली प्रदेशबाट पहिलो पटक दिनेश कुमार शाहीले उर्जामा विद्यावारिधी गरेका छन् । विश्वकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक जापानको टोक्यो सिटी युनिभर्सिटीबाट शाहीले विद्यावारिधी गरेका हुन् । उर्जाको खानीका रुपमा मानिएको कर्णालीबाट उर्जामा विद्यावारिधी गर्ने शाही पहिलो बनेका छन् । टोक्यो सिटी विश्वविद्यालयले शुक्रबार एक विशेष समारोह आयोजना गरेर शाहीलाई विद्यावारिधीको उपाधी प्रदान गरेको हो […]
आगामी शैक्षिक सत्रमा ४ वटा कक्षामा नयाँ पाठ्यक्रम
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा २, कक्षा ३, कक्षा ६ र कक्षा १२ मा नयाँ पाठ्क्रम लागू गर्दैछ । केन्द्रले नयाँ पाठ्यक्रमअनुसार पुस्तक छपाउने तयारी गरेको छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ अनुसार पाठ्यक्रम परिवर्तन गर्न गरिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘पाठ्यक्रमको सबै […]
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकको राजीनामा
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । यही फागुन १७-१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/०७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनका सम्बन्धमा उपकुलपति र रजिष्ट्रारबाट मानमर्दन हुनेगरी प्रश्नचिह्न खडा गरिएको भन्दै निर्देशक […]











