काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक […]
शिक्षा
‘बालबालिकालाई वैकल्पिक सिकाइमा जोड्न अभिभावकलाई रेडियो र टेलिभिजन दिउँ’
काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई साँच्चै नै सिकाइमा जोड्ने हो भने स्थानीय तहले न्यूनतम रुपमा एफएम रेडियो र साना टोल समूहका लागि टेलिभिजन किनिदिनुपर्ने सरकारलाई सुझाब दिएका छन् । यस्तै, थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा […]
हुम्लामा शिक्षाको सुनौलो घाम छर्ने गोठीगाउँ
हुम्ला । वर्तमानमा दुर्गम गाउँको रुपमा चिनिएको गोठी गाउँबाट नै हुम्लामा औपचारिक शिक्षाको शुरुवात भएको हो । जिल्लाको औपचारिक विद्यालय स्थापना भएको छ दशक पुगेको छ । गोठी गाउँ हालको सर्केगाड गाउँपालिको एक वडाको रुपमा चित्रित भएको छ । यो भन्दा अगाडि यो एक ऐतिहासिक गाउँको रुपमा चिनिन्थ्यो । यहाँ खशहरू वसोवास भएको हुम्लाको ऐतिहासिक, […]
सरकारको आदेश नटेर्ने घोषणा गर्दै यी शैक्षिक संस्थाले सुरु गरे भर्ना अभियान
बुटवल । कोरोना महामारीका कारण विश्वभर शैक्षिक पठन पाठनको काम ठप्प छ । विकासमा ठूलो फड्को मारेका देशहरुमा पनि अहिले विद्यालय, कलेजहरु खुलेका छैनन । महामारीबाट जोगिन विश्व स्वास्थ्य संगठनले नै सामाजिक दुरी कडाइपूर्वक लागु गर्न, भिडभाड नगर्न र मास्कको प्रयोग लगायतका अन्य आवश्यक सुरक्षाका उपायलाई लागु गर्न आह्वान गरेको छ । यस्तो भयावह अवस्थामा […]
त्रिविका वार्षिक परीक्षा दशै पछाडि मात्रै गरिने
काठमाडौं, १३ भदौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेस्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई […]
अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई त्रिविको आग्रह
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ। त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका छन्। उनले आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी […]
एसईईको नतिजा सार्वजनिक, नतिजाको लिंक सहित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० […]
संस्कृति र पहिचान सिकाउन काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम
श्रावण १३, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगरपालिका क्षेत्रभित्र […]
एसईई नतिजा यही साता
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(कक्षा १०)एसईई मूल्याङ्कनका सन्दर्भमा विद्यालयहरु गम्भीर नभएको पाइएको छ । आफैले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा पनि विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, शैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा त्रुटि पाइएको हो । सोमवार शिक्षा पत्रकार समूहको नियमित साप्ताहिक शृंखला शिक्षाबारको भर्चुअल संवादमा बोल्दै सरोकारवालाहरुले यस्तो अनुभव सुनाएका हुन् […]
होम्लु भोटलामा भाषाको व्याकरण तयार, गाउँपालिकाका सबै विद्यालयमा यही भाषामा पढाइ हुने
हुम्ला । नाम्खा गाउँपालिकाले होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको छ । गाउँपालिकाका सबै विद्यालयमा मातृभाषाको रुपमा होम्लु भोटेलामा भाषाको पठन पाठन सुरु गर्न गाउँपालिकाले व्याकरण तयार गरेको हो । वडा नम्बर २ केमीका स्थानीय कुन्जोक लामाले आठ महिना लगाएर होम्लु भोटलामा भाषाको व्याकरणको प्रारम्भिक खाका तयार गरेको बताए । भाषा आयोगको समन्वय […]










