२६ साउन, एजेन्सी । बेयर ग्रिल्स, एक यस्तो मान्छे हो जसले किराफट्यांग्रा, सर्प, बिच्छी, थाहा छैन के–के खान्छ । ऊ घना जंगलमा कुनैपनि हालतमा मौसमको हरेक मार सहँदै जिउँने गर्छ । यो नैे बेयर ग्रिल्सको परिचय हो जुन पुरा दुनियाभार चर्चित छ । डिस्कोभरी च्यानलको सबै भन्दा चर्चित कार्यक्रम ‘Man vs Wild’ का बेयर ग्रिल्सको […]
विचित्र संसार
८ वटा खुट्टा भएको बाख्रा जन्मियो
रानीमहल पाल्पा, २२ बैशाख । सामान्यतया पशु चौपायको दुई वटा कान रर ४ वटा खुट्टा भएको तपाई हामी सबैले देखेकै र भोगेको कुरा हो तर जिल्लाको रामपुर नगरपालिकाको एक कृषकको बाख्राले भने आश्चार्य जनक खालको बच्चा पाएको छ । रामपुर ६ तालपोखराका कृषक गोविन्दबहादुर घर्तीले पालेको बाख्राले अनौठो बच्चा जन्माएको हो । बाख्राले एउटा टाउको, […]
दुनियाँ यस्तो घडी; जहाँ कहिल्यैँ १२ बज्दैन
काठमाडौँ, १२ अंकलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरु । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र कतै यात्रा गर्दा बाह्र बजेको समय छल्ने गर्दछन् । तर जति छले पनि एक दिन अर्थात् २४ घण्टामा २ पटक त बाह्र बजेरै छाड्छ घडीमा […]
प्रहरीको भेसमा आएका बन्दुकधारीले लुटे ३ अर्ब मुल्यको ७५० सुन
एजेन्सी । ब्राजिलमा बन्दुकधारीहरूले कम्तिमा तीन करोड डलर (करीब ३ अर्ब नेपाली रुपैयाँ) बराबरको ७५० किलोग्राम सुन लुटेका छन् । उनीहरुले प्रहरीको पोशाकमा आएर साओ पावलोस्थित ग्वारुलियोस विमानस्थलबाट उक्त सुन लगेका हुन्। उक्त सुन न्यूयोर्क र ज्यूरिक पुर्याउन लागिएको थियो। प्रहरीका अनुसार विमानस्थलका दुईजना कर्मचारीलाई बन्धक बनाएर उक्त सुन लगिएको हो । घटना बिहीवारको हो […]
बालकको मुखबाट शल्यक्रिया गरेर ५२६ दाँत निकालियो, मोबाइल टावरको रेडियशनले यस्तो हुनसक्ने चिकित्सकको भनाई
काठमाडौं । भारतको चेन्नईस्थित एक अस्पतालमा डाक्टरले सात वर्षको बच्चाको तल्लो बंगाराको शल्यक्रिया गरेर ५२६ वटा दाँत निकालेको छ । बच्चाको दायाँ गाला सुन्निएको थियोे । डाक्टरले दाँतको अस्वभाविक विकासको कारण मोबाइल टावरबाट हुने रेडिएशन जिम्मेवार हुनसक्ने बताएका छन् । यस्तो घटना संसारको पहिलो भएको डाक्टरले दाबी गरेका छन् । डाक्टरले यो स्थितीलाई कम्पाउन्ड कम्पोजिट […]
रेडवाइन चिन्ता र तनावको औषधी हुने वैज्ञानिक अनुसन्धानको दावी
काठमाडौं । विश्वभर मादक पदार्थ र धुम्रपानबाट ज्यान गुमाउने मानिसहरु लाखौ छन् । क्यान्सर लगायतका गम्भीर किसिमका रोगका कारक पनि बनेका छन् मद्यपान र धुम्रपान । विश्वमा विभिन्न किसिमका मादक पदार्थहरु बन्ने गरेका छन् । त्यसमध्ये कतिपय मादक पदार्थ मिलाएर खाएमा मानिसका लागि औषधी पनि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यसैक्रममा एक अनुसन्धानले मादक पदार्थमध्ये रेड […]
मलामी गएका ६५ जनाको मृत्यु
नाइजेरियामा एक जनाको अन्तिम संस्कारको लागि सहभागी भएका कम्तिमा ६५ जनाको एक चिहान भएको छ । अन्तिम संस्कार सकाएर फर्कने बेलामा आतंकवादी समूहले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो । गत शनिवार भएको उक्त घटनामा कम्तिमा ६५ जनाको हताहती भएको द न्युयोर्क टाइम्सले जनाएको छ । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंकवादी समूहले अन्धाधुन्ध गोली बर्साएपछि […]
मध्य दिउसो अचानक आकाशबाट खस्यो १० किलोको ढुंगा, हेर्न दैनिक मान्छेको भिड
काठमाडौं । सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा ‘असामान्य’ लाग्ने एउटा ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ। मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा […]
चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टाको तस्बिर भेटिएपछि
काठमाडौं । पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक् भएको बताएका छन्। उक्त तस्बिर धूमपानबाट हुन सक्ने सम्भावित खतराको चेतावनी दिन प्रयोग गरिएको थियो। तर उक्त तस्बिर प्रयोग गर्न उनको अनुमति भने लिइएको थिएन।चुरोटको बट्टामा प्रकाशित उक्त तस्बिरसँगै लेखिएको थियो धूमपानले तपाईँको धमनीलाई अवरुद्ध […]
एक जोर जुत्ताकै मूल्य चार करोड ८० लाख !
८ साउन, एजेन्सी । एक जोर जुत्तालाई कतिसम्म पर्ला ? केही सय, हजार या लाख ? तर, नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२ को नाइकी […]










