एजेन्सी। एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् । बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ । सार्वजनिक […]
विचित्र संसार
उडिरहेको हेलिकोप्टरबाट सामान खस्यो
सोलुखुम्बु, २२ भदौ । फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् । फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ । हेलिकोप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन् । कार्गो उडान […]
एकैचोटि गर्भवती भएका नौ नर्सले जन्माए बच्चा
एजेन्सी, केही महिनाअघि अमेरिकाको पोर्टल्याण्डमा एउटा निकै रोचक घटना सार्वजनिक भयो । त्यहाँ एउटा अस्पतालमा कार्यरत नौ जना नर्सहरु एकसाथ गर्भवती भएका थिए । एकसाथ गर्भवती भएका ती सबै नर्सले अन्ततः सबैजनाले बच्चा जन्माएका छन् । उनीहरुको तस्वीर सोसल मिडियामा फेरि भाइरल बनिरहेको छ । पोर्टल्याण्डस्थित मेन मेडिकल अस्पतालको प्रसूति विभागमा काम गर्ने ती नर्सहरु […]
शैक्षिक भ्रमणका लागि स्कूलले वृद्धाश्रम लैजाँदा जब नातिनीले हजुरआमालाई देखिन… संसार रुवाएको कारुणिक फोटोको कथा
काठमाडौं। भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कूलले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला […]
धेरै मोटाउने सैनिकको रोकियो बढुवा र शान्ति मिसन
काठमाडौँ ,भदौ १४। शरीरको उचाइ र तौलको सन्तुलन नमिलेका कारण नेपाली सेनाका तीन जना अधिकृतको बढुवा रोकिएको छ। बिएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुनुपर्ने प्रावधान नमिलेपछि उनीहरूको बढुवा रोकिएको हो। उनीहरू प्रमुख सेनानीबाट महासेनानीमा बढुवा हुनबाट रोकिएको सैनिक स्रोतले जनाएको छ। त्यस्तै, ४ जना सैनिक अधिकृतहरू शान्ति सेना जानबाट बञ्चित भएका छन् । उनीहरूमध्ये […]
प्रेरक जीवन : वैदेशिक रोजगारीले बनायो यस्तो, महान वैज्ञानिक स्टेफेन हकिङको जस्तै कृष्णको प्रेरक जीवन (भिडियो)
काठमाडौं । पाल्पाका कृष्ण खड्का मिठो गीत गाउँछन् । पहिले त नाच्थे पनि । तर अहिले उनी मुन्टो भन्दा मुनिको भाग चलाउन सक्दैनन् । एसएलसी सकेर पढ्नका लागि काठमाण्डौं आएका कृष्णले बुवा बितेपछि पढाई थाँति राखेर मलेशियाको बाटो रोजे । वैदेशीक रोजगारका लागि मलेशीयामा रहँदा उनी बिरामी परे । उनको शरिर चल्न छाड्यो । कारण […]
१९ वर्षीय छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका बाबु पक्राउ
एजेन्सी । मानिसहरु जेलबाट उम्कन अनेक चटक गर्छन । अनेक शैली अपनाउँछन, जालझेल षडयन्त्र गर्छन । त्यस्तै चटक एक व्यक्तिले गरेका छन- ब्राजिलमा । ब्राजिलको चर्चित सहर रियो दे जेनेइरोका जेलमा यो घटना घटेको हो । उक्त जेलमा रहेका एक कैदीले आफ्नै १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका छन् । लागुऔषध कारोबार […]
यसरी श्रीकृष्णले १६ हजार श्रीमतीसँग बिबाह गरे, यस्तो थियो रहस्य
काठमाडौं । कृष्णको गोपिकाहरुसंगको प्रेम र सोह्र हजार रानीहरुको घटनालाई यदाकदा चर्चाको विषय बनाउने गरिन्छ । उनका १६ हजार श्रीमती थिए भन्ने चर्चा गर्दै यसलाइ विभिन्न कोणबाट चर्चा परिचर्चा र आलोचना पनि गरिन्छ । त्यसका साथै कृष्णका अनेकौं लीलामध्ये सोह्र हजार गोपीनीहरूको लिला पनि सुनाउने गरिन्छ । आखिर कसरी श्रीकृष्णले सोह्र हजार गोपीनीसँग विवाह गर्नुभयो […]
पूर्व मुख्यमन्त्रीको अन्तिम आर्यघाटमा दिन लागिएको सलामीमा एउटै बन्दुक नपड्किएपछि (भिडिओ सहित)
काठमाडौँ । भारतको बिहार राज्यमा तीनपटक मुख्यमन्त्री बनिसकेका डा. जगन्नाथ मिश्राको निधन यसै महिनाको १९ तारिखमा भयो। ८२ वर्षको उमेरमा उनको निधन भएको हो। बुधबार उनको अन्तिम संस्कार गरिएको थियो। राजकीय सम्मानको साथमा उनको अन्त्यष्टी गरिएको थियो। सो क्रममा मिश्राको अन्त्यष्टीका लागि २१ बन्दुकले सलामी दिने तालिका थियो। तर जब सलामी दिने समय आयो। त्यस […]
विमानमा चरा ठोक्किएपछि चालकले ठूलो जोखिम उठाएर मकैबारीमा गरे आकस्मिक अवतरण
एजेन्सी । रुसमा २३३ यात्री बोकर उडेको यात्रुवाहक विमानमा एक्कासी चरा ठोक्किएपछि दुर्घटना हुन लागेको विमानलाई मकैबारीमा आकस्मिक अवतरण गरिएको छ । मस्को शहरको जुकोभ्स्की विमास्थलबाट क्राइमियाका लागि उडान भरेको विमान विमानस्थलबाट एक किलोमीटर मात्र पर पुगेका बेला यसमा चरा ठोकिएको थियो । चरा ठोकिएपछि असन्तुलित बनेर दुर्घटना हुन लागेको विमानलाई चालकले मकैबारीमा आकस्मिक अवतरण […]











