काठमाडाैं । भारतको बिहारमा भैँसी चोरेको आरोपमा तीन जनाको कुटिकुटी हत्या भएको छ। बिहारको सारण जिल्लामा नौशाद कुरैशी, राजू नट र विदेशी नटलाई स्थानीयको भिडले कुटिकुटी हत्या गरेको हो । यो घटना सारणको बनियापुर थाना अन्तगर्त पिठौरी नन्दलाल गाउँमा भएको हो । गाउँमा भैँसी चोर्ने गएका बेला स्थानीयले नियन्त्रणमा लिएर उनीहरुमाथि कुटपिट गरेको र उपचारका […]
विचित्र संसार
केहि अनौठा शौचालयहरु : जसले तपाईको होस उडाउन सक्छ
एजेन्सी । मानिसलाई नभई नहुने बस्तु मध्ये एक हो शौचालय । संसारमा शौचालय नचाहिने कोहि हुदैनन् । तर , सबै शौचालय एकै नाश हुदैनन् । बिकार बिसर्जन गर्ने शौचालयमा समेत मानिसले आ-आफ्नो रुची अनुसारको कलात्मक शैली प्रयोग गरेर आकर्षक बनाउने गरेका छन् । तपाईले पनि महशुस गर्नु भएकै होला शौचालय गएपछि पेट र दिमाग दुवैले […]
शङ्ख फुके पनि जोगिएनन् मकै
पोखरा, २२ असार । सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै […]
नक्कली किम जोङ उन बनेर दिनमै १५ लाख कमाउने कलाकार
एजेन्सी । काठमाडौं-मानिसको दैनिकी कतिबेला कुन शीर्षकमा कता फर्कंन्छ पत्तै नहुने । यस्तै भएको २ कलाकारलाई । उनीहरु दुवैले एक विश्व चर्चित नेताको नक्कल गरेर आम्दानी बढाएका छन् । अर्थात दिनमै १५ लाख बढी कमाउँछन् । यसरी अथाह कमाउने २ व्यक्ति हुन हङकङका राजनीतिक व्यंग्यकार हावर्ड एक्स र दक्षिण कोरियाका मिनयोङ किम। यी दुवै कलाकार […]
उडिरहेको विमानबाट एक व्यक्ति अचानक खसेपछि
काठमाडाैं । उडिरहेको विमानबाट खसेर लन्डनमा एक व्यक्तिको मृत्यु भएको छ। ती व्यक्तिको मानव वस्तीमा खसेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। लन्डन अवतरण गर्ने अवस्थामा उडिरहेको केन्या एयरवेजको विमानबाट खसेर ती व्यक्तिको मृत्यु भएको जनाइएको छ। केन्याबाट विमानमा लुकेर आएका व्यक्ति विमानबाट खसेको हुनसक्ने आशंका गरिएको छ। अधिकारीहरका अनुसार ती व्यक्ति ल्यान्डिङ पार्ट्समा गएर […]
दाइजो माग्न ससुराली पुगेका ज्वाइ रुखमा बाँधेर कुटिए
काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ । […]
बाघको जुँगा उखेलेको आरोपमा एक युवकलाई ५ लाख जरिवाना
बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ। बर्दिया जिल्ला अदालतले हालै गरेको फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ। उनलाई बाघ […]
भ्यागुता लोप हुन नदिन ‘ब्याक्टेरियाको सहयोग’
भ्यागुताको छालामा बस्ने ब्याक्टेरियाले ती उभयचरलाई एउटा प्राणघातक भाइरसबाट जोगाउन सक्ने एउटा अनुसन्धानले देखाएको छ। एक्सटर विश्वविद्यालय र जूअलोजिकल सोसाइटी अफ लन्डनका वैज्ञानिकहरूले गरेको अनुसन्धानले युरोपमा सामान्य रूपमा पाइने भ्यागुता (युरोपियन कमन फ्रग) जस्ता प्रजातिलाई भाइरसबाट हुने रोगबाट लोप हुने खतराबाट जोगाउन सक्नेछ। प्राकृतिक रूपमा हुने विभिन्न परिवर्तनका कारण भ्यागुता र अन्य उभयचर नराम्ररी प्रभावित […]
अत्यधिक गर्मीका कारण ४ जनाको मृत्यु, तापक्रम पुग्यो ५० डिग्री
काठमाडाैं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेल भित्रै चार जना यात्रुको मृत्यु भएको हो । ६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए । […]
खेल्दै गरेकी पुष्पालाई चितुवाले खायो, ६/६ महिनामा मान्छे खाने अचम्मको ठाउँ
तनहुँ । तनहुँमा खेल्दै गरेकी एक बालिकालाई चितुवाले एकाएक गायव पारेको छ । चितुवाले बच्चालाई गायव पारेपछि त्यसक्षेत्रका स्थानीयमा ठूलो त्रास फैलिएको छ । शुक्रबार साँझ करिब ७ बजे तनुहँ जिल्ला भानु नगरपालिका वडा नंं २ की ८ बर्षिया पुष्पा अधिकारी साथीहरुसँग आगनमा खेलिरहेकी थिईन् । उनकी आमा मेलामा गएकी थिईन । घरमा हजुरबुबा र […]











