नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता आइतवार सम्पन्न भएको हो । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले ली क्रिकेट क्लबलाई पराजित गर्दै बिजयी बनेको आयोजकले बताएको छ । बिजेता र उपविजेता दुवै टोली र खेलाडीले आइतवार आयोजित समापन समारोहमा नगद,पदक तथा प्रमाणपत्र प्राप्त […]
ननस्टप विशेष
नेपालमै पहिलोपटक ‘MRCP UK PACES’ परीक्षा मेडिसिटीमा
अनिता श्रेष्ठ, ललितपुर । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला र अभ्यासको परीक्षण गन{ डिजाइन गरिएको यो परीक्षा अन्तराष्ट्रिय स्तरको प्रोफेशनल मान्यता प्राप्तिमा महत्वपूर्ण मानिन्छ । परीक्षा फागुन २२, […]
मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर दुई आर्थिक महाशक्ति छिमेकीबाट नेपालले लाभ लिनुपर्ने विज्ञको जोड
काठमाडौं । नेपालले सन्तुलित पराष्ट्र नीतिमा अडिग रहेर छिमेकी देशको आर्थिक विकासबाट कुशलतापूर्वक लाभ लिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपालले सबै छिमेकी देश तथा मित्रराष्ट्रहरुलाई आफ्नो सन्तुलित र तटस्थ नीतिका […]
३ उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीको शपथ ग्रहण, हेर्नुस् नयाँ मन्त्रीमण्डल
राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको […]
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या समाधान भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका थिएनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ । मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको […]
फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या
सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा लग इन समस्या भएको छ । मङ्गलबार साँझदेखि यसका प्रयोगकर्ताले लग इन गर्न सकेका छैनन । यो नेपालभरी मात्र नभई विश्वव्यापीरुपमा देखिएको समस्या भएको विज्ञहरुको भनाइ छ । मेटाका यी प्लेटफर्म प्रयोगकर्तालाई यो साझा समस्या भएको जानकारी गराइन्छ । मङ्गलबार बिहानैदेखि विभिन्न समस्या आएको सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताको अकाउन्ट […]
नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ
नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ बिना विभागीय मन्त्रीहरूलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्यालले सपथग्रहण समारोहका बीच सपथग्रहण गरेका छन् ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुसँग सभापति देउवाको छलफल
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन्। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए। मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा विषयमा उनले छलफल गरिएको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ […]
पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ् सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले योगदान पुर्याउने बिश्वास व्यक्त गरेका हुन् । विशिष्ट पाहुनाहरूबाट […]
अस्पतालमा रुद्री
भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले नै भगवान गुहार्दा मानिसहरु चाख मानेर हेरिरहेका देखिन्थे । अस्पतालकी प्रमुख रहेकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले अस्पतालमा रुद्री पूजा […]










