ललितपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्ने विचार वी.पी. कोइरालाको मूल धारणा रहेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले पार्टी कार्यालय नखिपोटमा आयोजना गरेको ४३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा सिटौलाले वैदेशिक हस्तक्षेप अस्वीकार्य हुने वी.पी. को सोच अनुरुप कांग्रेस चलेको स्पष्ट […]
ननस्टप विशेष
ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका […]
भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको निधन
भक्तपुर । भक्तपुरको सूर्यविनायक-जगाती सडकखण्डमा पर्ने सूर्यविनायक नगरपालिका–८ स्थित इटभु चोकमा बसको ठक्करबाट एक पैदलयात्री वृद्धाको ज्यान गएको छ। मंगलबार बिहान करिब सबा ११ बजे काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको मयुर यातायातको बा. ५ ख. ४७८२ नम्बरको बसले बाटो काट्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। भक्तपुर नगरपालिका–४ […]
मनोहरा बस्ती बचाउन वाइसीएलले बनायो बाँध(फोटो फिचर)
भक्तपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल) नेपालले भक्तपुरको मध्यपुर थिमि-१ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा अस्थायी बाँध बनाएको छ । मंगलबार बिहान उपत्यकाका तीनै जिल्लाको शक्ति केन्द्रीत गरी वाइसीएलले लोहकिल्थलीको सुकुम्बासी बस्तीमा पर्ने मनोहरा खोलामा अस्थायी बाँध बाँधेको हो । ‘श्रम तथा उत्पादनमा वाईसीएल अभियान’ अन्तर्गत मंगलबार लोहकिल्थलीस्थित मनोहरा बस्तीलाई डुबानबाट बचाउन […]
एसपीमा बढुवाको लागि ११ डिएसपीको सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (डीएसपी) पदमा बढुवाको लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले डीएसपीहरूलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो। समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जारी गरेको विज्ञप्तिअनुसार बढुवाका लागि सिफारिसमा परेका प्रहरी अधिकृतहरूमा अनिलकुमार खड्का, महेश […]
समृद्धि हासिल गर्न नीतिगत सुधार आवश्यक : प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग परिसंघ (सिएनआइ) का नवनिर्वाचित पदाधिकारीहरूसँग खुमलटारस्थित निजी निवासमा भएको भेटमा दाहालले राज्यले सोच्ने तरिका परिवर्तन गर्नुपर्ने र समग्र संरचनामै सुधार आवश्यक रहेको बताएका हुन्। उनका अनुसार आर्थिक […]
असन्तोषी युवालाई प्रश्न-तपाईं अग्रगमनको पक्षमा कि प्रतिगमनको?
आरम्भ असन्तोष मानवीय स्वभाव हो । असन्तोष सधै नकारात्मक पनि हुँदैन किनभने प्रगतिको मुहान असन्तोषवाट नै खुल्दछ । त्यहि असन्तुष्टिको परिणाम दैनिक नयाँ नयाँ खोज अनुसन्धान र समाजलाई दैनिक अग्रगति दिईरहेको हुन्छ । ओडारमा बसेर कन्दमुल खाँदै जंगली घुमन्तु जीवन जिउने मानिस आज दुनियाँका अनेकौं सुविधा निर्माण, वितरण र उपभोग गर्न सक्षम भइसक्दा पनि चित्त […]
दुर्घटनामा ज्यान गुमाएका भनिएका थापा परिवारले गुहारे मानव अधिकार आयोग
महोत्तरी । गत असार २२ गते काठमाडौको जडिबुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् । घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारण लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि […]
ओली र भण्डारीले खिचाए तस्बिर
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिच भएको छ। च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाइ कुरिरहेकी थिइन् । पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा […]
आकाशमा ठक्कर खाँदै ताराहरु, पृथ्वीमा कुनै खतरा छ ?
काठमाडौं । वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको लागि […]











