बारा, १७ चैत । आइतबार साँझपख भयानक हावाहुरी आउँदा तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति हुन पुगेकाे छ । हावा हुरीले बारामा मात्र २५ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म २१ जनाको शव फेला परेको र बाँकीकाे खबर आउन बाँकी रहेकाे जनाएका छन्। साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले […]
ननस्टप विशेष
साहित्यको पुँजीवादीकरण विरुद्ध
हिमालचन्द्र बराल हामी त्यस्तो युगमा बाँचिरहेका छौं जहाँ पुरानो कुरा मरिरहेको छ तर नयाँ जन्मिन सकिरहेको छैन । – एन्टोनियो ग्राम्सी इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले निकै अघि मरुभूमिकरण हुँदै गइरहेको मानवीय सभ्यता र बाँझो हुँदै गइरहेको सिर्जनशीलताप्रति माथिको कथनमार्फत गम्भीर चिन्ता प्रकट गरेका थिए । सिङ्गो ब्रम्हाण्ड नियमित गतिमा छ र समाज पनि निरन्तर […]
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा मार्यो
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको निवासमा प्रहरीले छापा हानेर खानतलासी गरेको छ । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मानवअधिकार परिषदमा ग्रेटर नेपालको वकालत गरेर फर्केका उनको चाबहिलस्थित निवासमा पुगेर प्रहरीले खानतलासी गरेको हो । बिहीबार बिहान ७ जनाको प्रहरी टोलीले मध्ये दुई जनाले छापा मारेको नेपालका छोरा सुरोत्तम नेपालले बताएका छन् । बुबा […]
राज्यआतङ्कको विरोध गर्नु कसरी अपराध हुन्छ सरकार?
केही दिन पहिले मैले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेको थिए, सायद धेरैले पढ्नु भए पनि अपेक्षित लाइक र कमेन्ट आएनन। सायद धेरैजसोलाई Rule by law को कल्पना र अड्कलले पनि अड्किनु भयोहोला जस्तो लाग्यो। उक्त स्टाटस :- Rule of law र Rule by law मा के फरक छ? नेपाल कस्तो अबस्थामा छ ? १) Rule […]
इकाई प्रमुख पौड्यालमाथि काँग्रेसले कालोमोसो दलेपछि पोख्रेलले भने, ‘गुण्डागर्दी भयो’
शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख अनन्त कुमार पौड्यालमाथि कालो मोसो दलिएको घटनाप्रति नेपाल निजामति कर्मचारी संगठनको शिक्षा विभागीय समितिले खेद प्रकट गरेको छ । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले पौड्याललाई कार्यकक्षमै गएर कालोमोसो दलेपछि शिक्षा विभागीय समितिका अध्यक्ष शिवराज पोख्रेलले प्रेस विज्ञप्ति मार्फत खेद […]
यसवर्षको एसईईका रोचक तथ्यः नायिकादेखि सांसदसम्म परीक्षा दिँदै
काठमाडौँ । आइतबारबाट यस वर्षको माध्यमिक शिक्षा (एसइइ) परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षाको पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी विषयको जाँच दिएका छन् । संघीय संरचनाअनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यसअघि विकास क्षेत्रका आधारमा हुँदै आएको परीक्षा यसवर्ष […]
यसरी जन्मिएर ढलेको थियो सर्वहारा वर्गको त्यो पहिलो सत्ता
पेरिस फ्रान्सको राजधानी । श्रमजीवी मजदुरहरुले सत्ता हातमा लिएको आज १४८ वर्ष पुरा भएको छ । १८ मार्च देखि २८ मे १८७१ सम्म जम्मा ७२ दिन मात्र टिकेको उक्त कम्युनको महत्व आज पनि उत्तिकै सान्दर्भिक छ । पेरिस कम्युन दिवसको सन्दर्भमा नेपालमा पनि छलफल गर्नु सान्दर्भिक नै छ । मैले मार्क्स, एंगेल्स र लेनिनका निष्कर्षहरुलाई […]
प्रतिबन्धपछि नेकपाका कार्यालय नियन्त्रणमा लिँदै सरकार
बुटवल, ५ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले धरपकड बढाउँदै गएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएर देशभर नेकपाका कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएको सरकारले सो पार्टी निकट रहेका व्यवसायीहरुलाइ पनि अनावश्यक दुख दिन थालेको खबर आएका छन् । यसैबीच रुपन्देहीको बुटवलमा रहेको नेकपाको कार्यालय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ […]
शिक्षक बन्नको लागि विएड पढ्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य
शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । एक वर्षे विएड सरह मान्यता प्राप्त हुने गरि ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालीम’ संचालनमा आउने भएपछि शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो […]
विप्लव खोज्न व्यवसाय गरेर बसेका पूर्व जनमुक्ति सेनाहरुमाथि धरपकड गर्दै सरकार
काठमाण्डाै । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएकाे सरकारले त्यससँगै पूर्व जनमुक्ति सेनाका याेद्धाहरुलाइृ अनावश्यक दु:ख दिन थालेकाे छ । जनयुद्ध सुरु हुँदाताकाे झल्काे दिनेगरी सर्वसाधारण र अन्य पेशा व्यवसाय गरेर बसेकाहरुलाइ पनि दुख दिन थालेपछि धेरैले सरकारकाे कदमकाे व्यापक विराेध गरेका छन् । नेकपामाथि प्रतिबन्ध लगाउने कार्यकाे पनि चाैतर्फी विराेध भइरहेकाे […]