भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाप्रति जनताको विश्वास बढाउन समय समयमा शिक्षा र स्वास्थ्य शिविरहरु सञ्चालन गरी […]
ननस्टप विशेष
खेलाडीलाई पुरस्कार र सम्मान : राष्ट्रिय गौरवको क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको उद्घोष
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला र सम्मान समेत गरेका छन् । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको प्रति सन्तोष व्यक्त […]
पर्वतमा साहित्यकार पन्तलाई सम्मान
पर्वत । लायन्स क्लव अन्तर्राष्ट्रय डिस्ड्रिक्ट ‘३२५ के’ पर्वत चौतारीको समन्वयमा त्यहाँ अवस्थित शिवालय, कुश्मा सिटी, ब्रिज सिटी, मोदीकाली, कालीगण्डकी लायन्स क्लवहरूसमेतले पुरानो पर्वत लायन्स क्लव जिल्ला ३२५ तथा हालको हिमालयन लायन्स क्लव अफ न्यूईगंलेन्ड डिस्ट्रिक्ट ३३ के, का संस्थापक अध्यक्ष लायन महेश्वर पन्तलाई एक समारोहबीच स्वागत तथा सम्मान गरेका छन् । उक्त समारोहमा नरवुड […]
भाइटीकाको उत्तम साइत सार्वजनिक
आजको एकसातामा यो वर्षको भाइटीका परेको छ । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन पर्ने भाइटीका यो वर्ष २९ गते बुधवार परेको हो । दाजुभाइलाई दिदीबहिनीले स्नेहपूर्वक पूजा गरी सप्तरंगी टीका लगाइदिने यो पर्वले आयू आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । भाइटीकाको लागि यो वर्ष कार्तिक २९ गते बुधवार बिहान […]
फलेवासमा ‘उडेका पैताला’
सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यका साथ कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको आयोजनामा दुई दिने ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । उक्त कार्यक्रममा अनेसास बोस्टन च्याप्टरका अध्यक्ष, तथा अनेसास केन्द्रीय संस्कृति समितिका संयोजक साहित्यकार महेश्वर पन्तको कवितासङ्ग्रह “उडेको […]
कीर्तिपुर नगरपालिकालाई समाजवादी मोर्चाको १९ बुँदे ज्ञापनपत्र
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने […]
भूकम्पका कारण माओवादी केन्द्रको जनपरिचालन कार्यक्रम स्थगित
नेकपा (माओवादी केन्द्र)ले पूर्वनिर्धारित जनपरिचालन कार्यक्रम स्थगित गरेको छ । काठमाडौँमा आगामी मंसिर २२ गते गर्न लागेको उक्त कार्यक्रम स्थगित गरिएको हो । पार्टीको आइतबारबसेको पदाधिकारी बैठकले जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिएका हुन् । जाजरकोट भूकम्पका कारण देश प्राकृतिक प्रकोपको बिपत्तीसंग जुध्नुपरेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव गुरुङले […]
सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी मित्र राष्ट्र चीन
छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित क्षेत्रमा बाड्न टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री उपलब्ध गराउने र ती सामान दुई दिनमै नेपाल आइपुग्ने उनले प्रष्ट पारेका छन् । […]
भूकम्प प्रभावितको खोजी, उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित
सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए। जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु रहेको सो भूकम्पमा परी हालसम्म जाजरकोटमा एक सय पाँच […]
भूकम्पले जाजरकोटमा ठूलो क्षति, घटनास्थल पुगे प्रधानमन्त्री प्रचण्ड
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर गएराती मध्यरातमा गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी कम्तीमा १ सय जनाको ज्यान गएको छ भने अन्य सयौं मानिस घाइते भएका छन् । भूकम्पमा परि नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहसहित सय जनाले ज्यान गुमाएका छन् भने घाइतेहरुको उद्धार र उपचारमा कमी हुन नदिन प्रधानमन्त्री पुष्प कमल दाहाल […]











