काठमाडौँ । टी-२० विश्वकपमा इंग्यान्डसँग ४ रनले पराजित भए पनि नेपालले विश्वभरिबाटै प्रशंसा पाइरहेको छ। आइतबार मुम्बईको वांखडे स्टेडियममा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले विश्वभरका चर्चित क्रिकेट खेलाडीदेखि टिमहरू समेतले प्रशंसा गरेका हुन्। दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलरले त नेपाललाई सहयोग गर्न आफू कुनै पनि बेला तयार रहेको भन्दै ट्विट गरेका छन्। उनले […]
खेलकुद
रोहित पौडेलले तोडे पूर्व कप्तान पारस खड्काको रेकर्ड
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् । रोहितले आईसीसी पुरुष टी–२० विश्वकपको इतिहासमा नेपालको तर्फबाट कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। यसअघि यो कीर्तिमान नेपालका सफल पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो। सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न टी–२० विश्वकपमा पारसको […]
अन्तिम ओभर सम्हाल्न नसक्दा नेपाल इंग्ल्यान्डसंग ४ रनले पराजित
मुम्बई । आइसीसी टि-२० विश्वकपको पहिलो खेलमा नेपालले शान्दार प्रदर्शन गरेपनि अन्तिम ओभर सम्हाल्न नसक्दा ४ रनको झिनो अन्तरले पराजित भएको छ ।नेपाल विश्वबिजेता इंग्ल्यान्डसंग झिनो रनले पराजित भएको हो । आइतबार मुम्बईको वनखडे रंगशालामा इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रनमै […]
नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ । वानखडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका जेकबले ४ चौका र […]
विजयी भवः भन्दै नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हो। यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली […]
टी–२० विश्वकप २०२६ – नेदरल्यान्ड्सलाई हराउँदै पाकिस्तानको विजयी सुरुवात
कोलम्बो । कोलम्बोको सिंहली स्पोर्ट्स ग्राउन्डमा आजदेखि सुरु भएको टी–२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । रोमाञ्चक प्रतिस्पर्धामा पाकिस्तानले नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्यो । टस जितेर पाकिस्तानले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेदरल्यान्ड्सको पूरै टोली १९.५ ओभरमा १४७ रनमा अलआउट भयो […]
टी–२० विश्वकप सुरु, आजै ३ खेल हुने
काठमाडौं । भारत र श्रीलंकाको संयुक्त आयोजनामा आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि सुरु भएको छ । विश्वकपको पहिलो दिन आज कुल तीन खेल आयोजना हुनेछन्। पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ। उक्त खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु भएको छ। यस्तै दोस्रो खेलमा समूह ‘सी’ का […]
वार्मअप खेलमा भारतको सानदार जित, दक्षिण अफ्रिका ३० रनले पराजित
मुम्बई । टी-२० विश्वकपको तयारीका क्रममा भएको वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ। नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २४० रनको विशाल योगफल खडा गरेको थियो। भारतका लागि इशान किशनले मात्र २० बलमा अर्धशतक प्रहार गरे भने तिलक वर्माले ४५, अक्षर पटेलले ३५ र […]
मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम, मंगलबार यूएईसँग अभ्यास खेल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ । पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार यूएईसँग खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यो खेल चेन्नईस्थित एमए चिदाबरम रङ्गशालामा हुँदैछ । […]
अस्ट्रेलियामाथि पाकिस्तानको क्लिन स्वीपः अन्तिम खेलमा १११ रनको विशाल जित
काठमाडौं । पाकिस्तानले टी–२० शृङ्खलामा अस्ट्रेलियाविरुद्ध क्लिन स्वीप गरेको छ । अन्तिम खेलमा १११ रनको विशाल अन्तरको जित निकाल्दै तीन खेलको शृङ्खलामा क्लिन स्वीप गरेको हो । अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि सइम अयुबले ५६ रन बनाउँदा बाबर […]











