पोखरा । सहारा क्लब पोखराले यो वर्ष आहा रारा पोखरा गोल्डकपको सिल्भर जुब्ली सेलिब्रेसन गर्ने भएको छ । प्रतियोगिताको २५ औँ संस्करण माघ २७ देखि फागुन ९ गतेसम्म हुँदैछ । पोखरालाई खेलकुद पर्यटनको सहरका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको फुटबल प्रतियोगिताको २५ औँ संस्करणमा पुरस्कार राशि थपिएको छ भने रातको समयमा फ्लडलाइटमा खेल हुने भएको […]
खेलकुद
टी-२० विश्वकप तयारी : भारतको एमसीए प्रेसिडेन्ट-११ विरूद्ध नेपालको जित
काठमाडौँ । कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्धको पहिलो अभ्यास टी-२० खेलमा जित हासिल गरेको छ। बिहीबार मुम्बईको ब्राबोर्न स्टेडियममा भएको उक्त खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको हो। एमसीए प्रेसिडेन्ट ११ ले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ […]
स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो
काठमाडौँ । नेपाल आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको छ । सोमबार भएको समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६८ रन बनायो । नेपालका लागि […]
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन । पावरप्लेमै ३ विकेट […]
स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ । कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले एक परिवर्तन गरेको छ । पेस बलर सुमन विष्टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन् । नेपालले सुपर सिक्स सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब […]
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन […]
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य
काठमाडौं । आईसीसी महिाल टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनायो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् । रुबिना क्षेत्रीले दुई छक्का र […]
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो […]
आजदेखि महिला प्रिमियर लिग सुरु हुँदै : मुम्बई र बेंगलुरुबिच पहिलो भिडन्त
मुम्बई । आजदेखि विमेन्स प्रिमियर लिग (डब्लूपीएल) को नयाँ सिजन सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेल २ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र २०२४ को विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बिच साँझ ७:४५ बजे डीवाई पाटिल स्टेडियममा हुनेछ। यस खेलमा महिला विश्वकप जित्ने भारतीय टोलीका ७ जना खेलाडीहरू मैदानमा देखिनेछन्। जसमा भारतीय कप्तान हरमनप्रीत कौर र उपकप्तान […]
सिन्धुलीमा खेल प्रवर्द्धनका लागि सामुदायिक वनको साथ
सिन्धुली । पछिल्लो समयमा नवयुवा जेन्जी पुस्ताको रोजाईको फुटवल खेल खेलाउन आर्थिक श्रोतको अभाव भएपछि सिन्धुलीमा भने सामुदायिक वन समुहहरु नै फुटवलको प्रवर्धनमा सहयोग गर्न थालेका छन् । सिन्धुली जिल्लाको फुटवल खेलको प्रवर्धन र विकासमा अग्रपंतिमा रहेको भिमान युवा क्लवले भिमान स्थित भिमान पन्नेसी सामुदायिक वन उपभोक्ता समुहको आर्थिक सहयोगमा फुटवल कप संचालन गरेपछि खेलकालागि […]










