एजेन्सी । रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानलाई पराजित गर्दै रियल म्याड्रिडले च्याम्पियन्स लिगको नयाँ सिजनमा पहिलो जीत हासिल गरेको छ । मंगलबार राति भएको खेलमा रियल ३–२ गोलअन्तरले विजयी बनेको हो । खेलमा करिम बेन्जेमाको गोलको मद्दतले रियलले अग्रता लिएको थियो । कप्तान सर्जियो रामोशले खेलको ३३ औँ मिनेटमा क्लबका लागि १ सयौँ गोल गर्दै […]
खेलकुद
नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ। कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन्। नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० […]
दाजुभाइले एकअर्का विरुद्ध गरे गोल
एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा नापोलीले बेनेवेन्तोलाई २-१ ले पराजित गर्यो । उक्त खेलमा एउटा यस्तो संयोग थियो कि खेलमा एकै घरका दुई दाजुभाइ परस्पर विपरित टिमबाट खेलिरहेका थिए । संयोगले दुबै दाजुभाइले आआफ्नो टिमका लागि गोल पनि गरे तर अन्तिममा जित दाइको टिमको भयो । ३० औँ मिनेटमा […]
रामेलु लुकाकुको दुई गोलले बेल्जियम शिर्ष स्थानमा
बेल्जियमले नेशन्स लिगमा आइसल्याण्डमाथि सहज जित निकाली समूहको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बेल्जियमले आइसल्याण्डलाई २–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा बेल्जियमका लागि दुवै गोल रामेलु लुकाकुले गरेका हुन् । उनले नवौँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा बिरकिर साइभार्सनले […]
क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन्। पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो । ३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । पोर्चुगलले नेशन्स लिगमा बुधबार स्वीडेनको सामना गर्ने छ […]
जोकोविचले प्रहार गरेको बलले फेरि लाग्यो लाइन जजलाई
नोभाक जोकोविचले फेरि बलले लाइन जजको अनुहारमा ‘हिर्काएका’ छन्। फ्रेन्च ओपन टेनिस अन्तर्गत चौथो चरणको खेलमा उनको र्याकेटबाट गएको बल लाइन जजको अनुहारमा लागेको हो। ३३ वर्षका सर्बियाली खेलाडी जोकोविच गएको महिना युएस ओपन टेनिसमा लाइन जजको अनुहारमा बलले लागेका कारण अयोग्य घोषित भएका थिए । तर यसपटक भने उनी अयोग्य घोषित भएका छैनन् र […]
इण्डियन प्रिमियम लिगमा सट्टेबाजी गर्ने नेपाली युवक पक्राउ
काठमाडौँ । हाल सञ्चालनमा रहेको इण्डियन प्रिमियम लिग आइपिएलमा अनलाइनमार्फत रकम दाउमा लगाइ सट्टेबाजी गरेको आरोपमा कैलालीको धनगढीबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ चटकपुरमा प्रिति ट्रेडिङ्ग एण्ड सप्लायर्स सञ्चालन गरी बस्ने ३७ वर्षीय संजिव गुप्ता रहेका छन्। उनले आइपिएलमा कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, […]
बायर्नका रोवर्टो लेवान्डोस्की बने एम्बापे र नेयमारलाई पछि पार्दै यूईएफए वर्ष खेलाडी
बायर्न म्युनिखका रोवर्टो लेवान्डोस्की यूईएफए वर्ष पुरुष खेलाडी घोषित भएका छन्। गत सिजन क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्की वर्ष पुरुष खेलाडी भएसँगै उत्कृष्ट फरवार्ड पनि बने। पेरिस सेन्ट जर्मन (पीएसजी)का केलियन एम्बापे र नेयमारलाई पछि पार्दै बायर्न म्युनिखका लेवान्डोस्की यूईएफए च्याम्पियन्स लिगको उत्कृष्ट फरवार्ड घोषित भएका हुन्। यूईएफएले बिहीबार राति जेनेभामा २०२०–२१ का […]
३६ औँ उपाधि जितेर नयाँ कीर्तिमान बनाए नोभाक जोकोविचले
एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोविचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। सर्बियन खेलाडी जोकोविचले कीर्तिमानी ३६ औँ पटक मास्टर्स उपाधि जितेका हुन् । युएस ओपन टेनिसका भुलबस बलले खेलपदाधिकारीलाई हिर्काएपछि अयोग्य घोषित भएका जोकोविचले इटालियन ओपनको फाइनलमा डिएगो स्वार्ट्ज्मनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेका हुन् । ३३ वर्षका जोकोविचले गएको महिना […]
नयाँ सिजनको तयारीमा बार्साको जित, मेस्सीले गरे दुई गोल
एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा प्रभावशाली जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो । ३३ वर्षका मेस्सी गएको हप्ता प्रशिक्षणमा फर्किएका थिए बार्सिलोनाबाट बाहिरिने असफल प्रयासपछि। मेस्सीले बुधबार रातिको मैत्रीपूर्ण खेलमा दुवै गोल लङ्ग रेन्जमा गरेका हुन् । […]










