काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर […]
अर्थ/वाणिज्य
ह्वात्तै बढ्यो सुनको मूल्य, कति छ आज प्रतितोला?
काठमाडौँ, ११ पुस । बिहिबारको बजारमा छापावाला सुनको मुल्य ७२ हजार ८ सय रहेकोमा आज ५ सय रुपैँयाले बढेर तोलाको ७३ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि बिहिबार तेजावी सुन ७२ हजार ५ मूल्यमा कारोबार भएकोमा आज ५ सय रुपैँयाले बढेर प्रतितोला ७३ हजार रुपैँयामा कारोबार भइरहेको छ । आजको बजारमा सुनको […]
६०० को दरले बेचेर दोब्बर आम्दानी: अलैंची कृषक
भक्तपुर, ८ पुस । लमजुङस्थित किसानहरुले गत वर्षको तुलनामा अलैंचीको दाना बेचेर दोब्बर आम्दानी गरेका छन्। अलैंची खेती गरेकाले यो वर्ष चार करोड पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका हुन्। अघिल्लो वर्ष जिल्लाका किसानहरुले ७५० क्विन्टल अलैंची बचेर पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका बताउने कृषकहरुले यो वर्ष दुई हजार क्विन्टल अलैंची बेचेको र […]
नबिल बैंकको नबिल सजिलो एक्सप्रेस कर्जा योजना
भक्तपुर, ७ पुस । नबिल बैंकले ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंकले ३५ घण्टाभित्र साना तथा मझौला उद्यम कर्जा दिने गरी सो योजना सार्वजनिक गरिएको हो । कर्जासम्बन्धी निर्णय प्रकृयालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित ‘क्रेडिट स्कोरिङ मोडल’ अर्थात् कर्जा अंकन ढाँचाका आधारमा बैंकले यो योजना ल्याएको जनाएको छ । बैंकले […]
फेरि बढ्यो सुनचाँदीको भाउ
काठमाण्डौ, ७ पुस । सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको सोमबार तोलामा तीन सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि […]
विद्युत् चुहावटलाई ११ प्रतिशतमा झारिने
भक्तपुर, ७ पुस । नेपाल विद्युत प्रधिकरणले चुहावटलाई क्रमश स् ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ । प्रधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगंज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई घटाउने भएको हो ।आर्थिक वर्ष आव २०७५र७६मा सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको १३.६९ प्रतिशत थियो । सो विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने […]
कुमारी बैंकले १४ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं ६ पुस। कुमारी बैंक लिमिटेडले पुस १४ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुका लागि सार्वजनिक निष्कासनको माध्यमबाट र बाँकी एक अर्ब ८० करोड […]
ठूलो परिमाणमा अवैध सुन–चाँदीको गरगहनासहित एक युवक पक्राउ
सिरहा, ६ पुस । ठूलो परिमाणमा अवैध सुन–चाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गए राति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुन चाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो । भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज २ प […]
धुर्मुसले बेच्न थाले ठेलामा मःम, चाउमिन र फलफूल
चितवन ३ मंसिर । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । […]
लिलामि काठ बिक्रीबाट ७४ लाख राजश्व
झापा, २ पुस । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार साल जातको काठ […]











