घट्यो सुनको मूल्य, कति छ आज प्रतितोला ?

काठमाडौं, २१ माघ । मंगलबार सुनको मूल्यमा गिरावट केहि आएको छ । नेपाल सुनचाँदी व्यवसायी सङघका अनुसार छापावाला सुनको मूल्य प्रतितोलामा ५ सय रुपैँयाले घटेर ७६ हजारमा र तेजाबी सुन प्रतितोला ७५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Loading...