काठमाडौँ, १६ भदौ । आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४।४५ बिन्दुले घटेर एक हजार १७०।३४ मा पुगेको छ । आज नेप्से १।२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २।९८ अर्थात १।१५ प्रतिशतले ओरालो लागी २५६।३१ […]
अर्थ/वाणिज्य
शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ, १५ भदौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा […]
तपाईको खाताबाट पैसा गायव भयो कि ! बैंकिङ प्रणालीमा भएको ह्याकिङबारे बोल्यो राष्ट्र बैंक
काठमाडौं, १५ भदौ । बैंकिङ प्रणालीमा फेरि समस्या आएको छ । इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) मा नै ह्याकरले साइबर आक्रमण गरेका छन् । जसका कारण सर्भिस प्रोभाइडर नेप्समा आबद्ध ११ वाणिज्य बैंक र ६ विकास बैंकका एटिएम सेवा २४ घण्टा बन्द गर्नुपरेको छ । एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणालीमा ह्याक गरेपछि केही […]
भारतमा ८० करोड चार्ने ह्याकहरु नेपालमा घुसेको प्रहरी अनुमान
काठमाडौं, १५ भदौ । प्रहरीले भारतका विभिन्न सहरमा एटीएमबाट सर्वसाधारणको पैसा लुटने ह्याकरहरु नेपालमा पुगेको जनाएको छ । केही महिना अगाडि मात्र भारतका विभिन्न शहरका एटीएमबाट ह्याकहरुले ८० करोड रुपैयाँ लुटेका थिए । बैंकले प्रयोग गर्ने सिस्टम ह्याक गरेर ह्याकरहरुले एटीएम बूथबाट पैसा निकालेर लग्ने गरेको पत्ता लागेको थियो । भारतमा भने त्यस्ता ह्याकिङमा संलग्न […]
सुनको मूल्य घट्यो
साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सयले घटेको छ। छापावाला सुन आइतबार प्रतितोला ७२ हजार निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ७२ हजार ४ सयमा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजार पुगेको हो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर ७१ […]
फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान गर्ने चीनको भनाई
साङ्घाई, १४ भदौ । सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्रलाई नयाँ फाइभ–जी प्रबिधिका कारण निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् । उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन् । चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप निर्देशक […]
आर्थिक समृद्धिको यात्रामा सहकार्य अनिवार्य ः मन्त्री यादव
रौतहट, १४ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको यात्रामा सहकार्यको आवश्यकता रहेको बताएका छन् । चन्द्रनिगाहपुरमा आज नेपाल इँटा उद्योग महासङ्घको ११औँ साधारणसभामा उनले पक्ष र प्रतिपक्षभन्दा पनि विकासको अभियानमा सहयात्री भएर अघि बढ्न सबैलाई सुझाव दिए । “प्रतिपक्षमा रहेर विरोधभन्दा समृद्धिको अभियानमा एकताबद्ध भएर अघि बढ्नुपर्छ”, मन्त्री यादवले भने । […]
सहकारी समृद्धिको आधार– मन्त्री विश्वकर्मा
पोखरा, १४ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सहकारी मुलुकको समृद्धिको आधार भएको बताएका छन् । पोखरा महानगरपालिका–१७ मा सञ्चालित बिरुवा बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सहकारी उत्पादनसँग जोडिनुपर्ने खाँचो औँल्याए । नेपालमा प्रचूर सम्भावना भए पनि प्राकृतिक स्रोतसाधनको भरपुर उपयोग हुन नसक्दा अवसरको खोजीमा युवाहरु […]
सहकारी ‘मर्ज’ गर्नुको विकल्प छैन ः मन्त्री अर्याल
स्याङ्जा, १४ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई एक आपसमा गाभ्ने अभियानमा मन्त्रालय रहेको बताएकी छिन् । अब सहकारीका माध्यमबाटै रोजगारी र विकासको गतिलाई अगाडि बढाउने योजनामा सरकार रहेकाले पनि सहकारी एक आपसमा ‘मर्ज’ हुनुको विकल्प नरहेको मन्त्री अर्यालको भनाइ थियो । स्याङ्जाको वालिङ– ९ मा रहेको कानुङ आँधिखोला बचत […]
धान उत्पादन वृद्धि हुने अनुमान
बैतडी, १४ भदौ । यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा १७ हजार १९० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्दका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । गत वर्षभन्दा […]