बिदेश जाने विद्यार्थीले एक महिनामै लगे ३२ अर्ब ७६ करोड

NRB

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा […]

काभ्रे मालपोतका खरिदार बिरुद्ध अख्तियारको आरोपपत्र

काभ्रे ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी विरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। साविक दोलालघाट गाउँ विकास समिति–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएका जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु. २ लाख घुस लिएको भन्दै अख्तियारले […]

अनलाइन स्क्यामिङ के हो र कसरी बच्ने?

अनलाइन स्क्यामिङ (Online Scamming) भनेको इन्टरनेटमार्फत ठगी गर्ने कार्य हो । यसमा स्क्यामर (ठग) ले विभिन्न चालचलन, झुटा जानकारी वा आकर्षक अफर प्रयोग गरेर मानिसहरूलाई धोका दिई पैसा ठगी गर्दछ्न् । व्यक्तिगत विवरण (जस्तै बैंक जानकारी, पासवर्ड, OTP, आदि) वा अन्य मूल्यवान जानकारी हत्याएर अथवा सिधै प्रलोभनमा पारी रकम आफ्नो खातामा पार्छन् । सरल भाषामा […]

पूर्व एआइजिपी देवेन्द्र सुवेदीविरुद्ध साइबर सेलमा उजुरी

काठमाडौ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ। सुवेदीले सामाजिक सञ्जालमार्फत जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते प्रचण्डको निवासबाट घर जल्नु दुई दिन अघि नै दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको भन्ने दाबी गर्दै गलत र तथ्यहीन प्रचार फैलाएको […]

लेखा अधिकृत घुस रकमसहित अख्तियारको फन्दामा

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकम पारित गराउने क्रममा रिसवत लिएको र सो रकम आफ्नो कार्यकक्षमै लुकाइराखेका थिए। सूचना र उजुरीको आधारमा टंगालस्थित अख्तियारको टोलीले […]

इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति‌ले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]

एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो ।  अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक […]

प्रभु महालक्ष्मीको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले संस्थापक समूहको ४४ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । इन्स्योरेन्सले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो सेयर बिक्रीमा राखेको छ । उक्त सेयर […]

बजारमा तरलता बढेपछि ९० अर्ब तान्दै राष्ट्र बैंक

Governor Nepal Rastra Bank

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

दण्डहीनता अन्त्य गर्न निजी क्षेत्रको आग्रह

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको वताएका छन्  । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसंगको भेटमा अर्थमन्त्री खनालले उक्त प्रतिवद्दता जाहेर गरेका हुन्  । सरकारले पुर्ननिर्माणका लागि […]