फागुन २३, काठमाण्डाै – सुन तोलाको एक लाख ३ हजार रुपैयामा बढेर नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन हजार रुपैयाँमा पुगेको छ । यसअघि पोहोर साउन महिनामा सुनको भाउ बढेर एक लाख तीन हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । यसपालि भाउ बढेर नयाँ रेकर्ड […]
अर्थ/वाणिज्य
सुन आयातमा कटौती , अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाउने
फागुन २१,काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुन आयातमा कटौती गरेको छ छ । राष्ट्र बैंकले सुन आयात गर्न इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैकहरुलाई दैनिक १० किलोग्राम भन्दा बढी सुन आयात नगर्न आइतबार एक निर्देश जारी गरेको हो । बैंकहरुले यसअघि दैनिक २० किलोग्राम सम्म सुन आयात गर्दै आएको थियो । रुस–युक्रेनबीच बढ्दो तनावका बीच सुनको […]
सुनको भाउ ६०० रुपैयाँले घट्यो
फागुन १७, काठमाडौं। सुनको मूल्य मंगलवार ६०० रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलवार ९७ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छ । […]
व्यापार घाटा १० खर्ब माथि उक्लियो
फागुन ११,काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना पूरा हुँदासम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार घाटा १० खर्ब नाघिसकेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार माघसम्म नेपालको व्यापार घाटा दस खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपियाँ रहेको छ । अघिल्लो आवको सात महिनाको तुलनामा यो ३८.४५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म […]
घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो। समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका […]
आयल निगमको प्रक्षेपण : मासिक घाटा पौने ५ अर्ब
काठमाडौं, ५ फागुन । नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्यले निगमको घाटा झनै चुलिने देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘प्राप्त नयाँ मूल्यअनुसार १५ दिनमा २ अर्ब ४० करोड ८७ लाख र एक […]
३० वटा होटललाइ क्यासिनो सञ्चालन गर्र्ने अनुमति
माघ२४ ,काठमाडौँ – नेपालमा क्यासिनो सञ्चालन गर्न विभिन्न ३० वटा होटललेको अनुमति पाएका छन् । सरकारले यस अघि २४ वटा लाइ र हालै थप ६ वटा गरि जम्मा ३० वता होतललाइ क्यासिनो संचालन गर्ने अनुमति दिएको हो । पर्यटन विभागका अनुसार क्यासिनो संचालन अनुमति पाउनेमा काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई […]
आन्तरिक हवाइ उडानको भाडादर बढ्यो
माघ २१ ,काठमाडौँ । नेपाल आयेल निगमले पेट्रोलियम पर्दार्थमा मुल्य वृद्दि गरेपछि वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ । संघका प्रवक्ता योगराज कँडेलका अनुसार हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म […]
पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ । […]
एन एफ सी फुटकोर्डले ल्यायो गिनीको काँचो काजु नेपाली प्रशोधनमा
माघ १८, काठमाडौँ । अफ्रिकी मुलुक गिनीको काँचो काजुलाइ एन एफ सी फुटकोर्ड नेपाली प्रविधिबार प्रोशोधन गरि उपभोक्ता माझ ल्याएको छ । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र मानिने नयाँ सडकमा न्यूरोड फुटकोर्ड (एनएफसी) ले आफ्नो उत्पादन गरेको बिलकुलै नयाँ स्वादको लस्सी, नेपाली काजु र अन्य विभिन्न खानेकुराको विशेषताको साथमा न्यूरोडको महर्जन कम्प्लेक्समा एनएफसीको शुरुवात गरिएको […]