लघुकथा : योग्यता

निकै अघिको कुरा हो तर बनावटी होइन । भौतिक शास्त्रमा विद्यावारिधी गरेका २ छोरी र १ छोराका धनी एक प्राध्यापकले मलाई भने- सर, म मेरो छोरालाई अन्तरिक्ष वैज्ञानिक बनाउँछु । म चाहन्छु, नासामा गएर मेरो छोराले गहन अनुसन्धान गरोस् र देशको गौरव बढाअोस् ।” मैले स्वभाविक रुपमा सोधें – छोरीहरुलाई नि ? उनको जवाफ थियो- […]

१४ वटा भाषा जान्ने चरोको रोचक कथा

एक जना व्यापारी कामको दौरानमा अफ्रिका जान्छन् । त्यहाँ उनले अखबारबाट थाहा पाउछन् कि चौध वटा भाषा बोल्न सक्ने चरा किन्न पाइन्छ । तर मूल्य भने एक लाख डलर । उनी धनी थिए यसर्थ उनले त्यस अजीव चरालाई अफ्रिकाको कोशेली स्वरूप किनेर पार्सल गरी घर पठाइदिए । काम सकिएर घर पुग्नासाथ उनले श्रीमतीलाई सोध्छन्, ‘मैले […]

ओ भ्यालेन्टाइन ! तिमीलाई एक प्रेमपत्र

नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन । हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम […]

समयको बन्धकीमा हाम्रो प्रेम

समय परिवर्तन हुँदै गयो । हामी एक अर्काको विश्वासिलो पात्रको रुपमा स्थापित हुँदै गयौँ । परिस्थितिले बेला बेलामा अहिले पनि झस्काउन खोज्छ । त्यो निस्ठुरी समयमा हामीले बाक्लिएर कुराकानी गर्न पाएका थिएनौँ । समय हाम्रो अगाडि पर्खाल बनेर उभिएको थियो । कारण मेरा प्रेमी त्यो समयमा उच्च शिक्षा हासिलको लागि क्याम्पस पढ्नको लागि सुर्खेततिर गएका […]

सपना भित्रका सपनाले जगाएका रहरहरु

ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न कुनै बाहनामा चलि नै रहन्छ होला । ‘जीवनस्तर अलि माथि उठाउ’ यस्तो कहिल्यै सोचिएन । अनि अाफ्नाे भन्ने पनि कहिल्यै […]

हल्लाको पाकिस्तान र बदलिएको इस्लामावाद

केही दिनको यात्रापछि सामाजिक सञ्जालमा फोटा पोस्ट गरेँ र क्याप्सन लेखे ‘…साँझपख इस्लामाबाद मुनाल भ्यू टावरबाट सबैको जय होस ।’ आफन्त तथा साथीसंगीहरुले सजिलै थाह पाए ‘यो पाकिस्तान पुगेछ’ भन्ने । त्यही क्याप्सन र तस्विरहरुलाई लक्षित गर्दै एकजना मित्रको कमेन्ट आयो, “जय होस आतङ्ककारीको भय नहोस ।” यो एक प्रतिनिधि मुलक भनाई थियो । यसो […]

जन्मदै झरी परेको मान्ठ

समयका लप्काहरु बेलाबखत आएर नियतीसंग ठोकिन्छन । बिजुली चम्के जस्तै आउछन जान्छन कहिले रमाइला पल कहिला घतलाग्दा र बिस्मयकारी पल यस्तै यस्तै तरिकाले धानीरहेछु धन्न जिन्दगीलाई । अनेकाैँ उपमा दिएर थुप्रै उतारचडाबको सहित बगिरहेछ समयको गति र बगिरहेछु म । आमा मेरो जन्मदनि कहीले हो ? साउना मैना जन्मया होइ जिउला ठुलाखेत गोडना गयाइ थिँए […]

नेपाल भाषा साहित्य पुस्तक ‘लि सफू सहकारीया साहित्यिक’ कार्यक्रम सम्पन्न

  बैशाख ८ ,काठमाडौँ / नेपालभाषाका साहित्य रचनालाइ समेतदै शुक्रवार नेपालभाषाका साहित्यिक सस्था च्वसापासामा नेपाल भाष सफू बहुउद्देशीय सहकारी संस्था लि. ले साहित्यिक कार्येक्रम सम्पन्न गरेको छ । कथाकार , कवि, कवियत्री, साहित्यकार दिब्या ताम्राकार द्वारा रचित ‘त्वःफ्यूगु लँपु’, महेश मान डंगोल द्वारा रचित ‘ठण्डा बरफ’, माणिक उरायद्वारा रचित ‘जीवन’, नरेन्द्रमान महर्जन द्वारा रचित ‘जिगु […]

बिषधारी नाग मारिएको खुसियालीमा बिस्का जात्रा

        चैत ३० ,काठमाडौँ / भक्तपुरको सबैभन्दा महत्वो पूर्ण बिस्केट जात्राको वास्तविक नाम बिस्का जात्रा हो । सौर्यमासको आधारमा मनाइने देशको एकमात्र बिस्का जात्रा भक्तपुरको मां ख्यामा चैत्र मसान्तमा ३२ हाते लिङ्गो ठड्याएर बैसाख १ गतेका दिन विधिवत ढल्ने परम्परा लिक्ष्वीकाल देखि चलिआएको छ । बिष धारी नाग मारिएको हर्ष उल्ल्हस सहित योपर्व […]

नायिका स्वाराले भारतका चर्चित निर्देशक भन्सालीलार्इ पत्र लेख्दै भनिनः ‘महिला भनेका केवल हिँडडुल गर्ने योनी होइनन्’

प्रिय भन्साली सर ! सर्वप्रथम तपाईंको महान् फिल्म पद्मावत रिलिज भएकोमा बधाई । यद्यपि तपाईको फिल्म पद्मावतीबाट पद्मावत भएको छ, दीपिका पादुकोणको आकर्षक कम्मर गायब भएको छ र समग्रमा फिल्मबाट ७० सिन गायब भएका छन् । तर, तपाईं आफ्नो फिल्म थिएटरमा पुगेको छ, हामी भाग्यमानी हौँ, यो सब हुँदा पनि सबैको टाउको गर्धनमै छ, र […]