इतिहासमा फ्याँकिएका मान्छेले चुनाव नहुने भ्रम फैलाउँदै छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौँ सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव हुने निश्चित भइसकेको अवस्था नेपाली जनक्रान्तिद्वारा इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका हुन् । पूर्वराजा […]

ओलीको टिप्पणी : सर्वोच्चले म्याद गुजारेर दिने न्याय ‘डेट एक्सपायर्ड मेडिसिन’जस्तै हो

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका बेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले समय घर्किसकेपछि अदालतबाट आउने न्यायको कुनै अर्थ नहुने बताएका हुन्। मुलुक गम्भीर संवैधानिक प्रश्नमा जेलिएको र जटिलतामा फसेको बेला सर्वोच्च अदालतबाट समयमै फैसला […]

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

गौर । रौतहटको गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो। शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर […]

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

कैलाली । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेती (अत्तरिया)ले मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ । प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु […]

दाङमा एमालेको झन्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झन्डा जलाएको अभियोगमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार बस्ने ३० वर्षीय रमेश राना मगर र सोही उपमहानगरपालिका–६ गाइडर बस्ने २४ वर्षीय विक्रम परियार रहेका छन्। गत फागुन ७ गते तुलसीपुर–५ स्थित वीरेन्द्र चोकमा एमालेको झन्डा जलाइएको थियो। सोही घटनाको […]

बालेनलाई कारबाहीसहित नागरिकता रद्दको माग गर्दै गृह मन्त्रालयमा उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता रद्द गर्न माग गर्दै शुक्रबार युवराज सफलले मन्त्रालयमा उजुरी दिएका हुन् । उनको उजुरी दर्ता समेत भइसकेको छ । उनले उजुरीमा भनेका छन्,’काठमाडौँ […]

सर्वोच्चको झट्कापछि ट्रम्पले घोषणा गरे नयाँ १० प्रतिशत भन्सार कर

वासिङ्टन डीसी । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी आयात कर सम्बन्धी नीति खारेज गरेलगत्तै ट्रम्पले १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेका छन्। न्यायाधीशहरूले गत वर्ष ह्वाइट हाउसले घोषणा गरेका अधिकांश विश्वव्यापी भन्सार करलाई गैरकानूनी घोषित गरेपछि ट्रम्पले नयाँ भन्सार कर अघि सारेका हुन् । ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै ट्रम्पले सर्वोच्च अदालतको आदेशलाई […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया […]

सुपर-८ चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै

कोलम्बो । आज टी-२० विश्वकपको सुपर-८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलम्बोको आर प्रेमादासा स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ। दुवै टोली समूह चरणमा आ-आफ्नो अन्तिम खेल जितेर यो चरणमा प्रवेश गरेका हुन्। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेर १-१ खेलमा हार बेहोरेका थिए। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र […]

म मधेशको असली बेटा हुँ : प्रमोद साह

pramod sah

काठमाडौं । सर्लाही-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रमोद साहले आफू मधेशको असली ‘बेटा’ भएको बताएका छन् । १७ वर्षमै स्ववियु उपसभापति निर्वाचित भएर शुरु गरेको आफ्नो राजनीतिक इतिहास हालसम्म पनि सधैं शोषित, पीडित, गरीब र बेसहाराको लागि सहारा भएर उभिएको उनले स्मरण गरे । ”मैले कुनै पार्टी वा समुदाय भनेको छैन, अन्याय र शोषणको […]