रेक्ट्रोफिटिङ तालिम प्रदान गर्दै महानगर

    असार १३  ललितपुर /    भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले इन्जिनियरहरुका लागि प्रबलीकरण (रेक्ट्रोफिटिङ) तालिम सञ्चालन गरेको छ । गएको ललितपुर असार ८ गते देखि शुरु गरिएको रेक्ट्रोफिटिङ सम्बन्धि ३ दिने प्राविधिक तालिमको मंगलबार एक समापन कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो । महानगरपालिकामा भूकम्पले आंशिक क्षति भएका र भवन निर्माण […]

दुबर्इमा विशेष समारोह आयोजना गरी वितरण गरियो हेटौडा पत्रकारिता पुरस्कार

युएई, ११ असार । हेटौंडा जर्नालिजम अवार्ड २०७५ दुवईमा वितरण गरिएको छ । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा यूएर्इकाे बर दुवईमा उक्त पुरस्कारहरु वितरण गरिएकाे हाे । दुवर्इमा विशेष कार्यक्रम अायाेजना गरी मकवानपुर जिल्लामा रहेर पत्रकारिता गर्ने विभिन्न ८ विधाका पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको एकेडेमीका अध्यक्ष मणिराज गाैतमले दिएका छन् । २०७४ सालभर गरिएको पत्रकारितालाई […]

यस्तो बनाएका छन किम जोङ उनले आफ्ना लागि तीन घेराको कडा सुरक्षा व्यवस्था

पाँच दिनअघि उत्तर कोरियाका तानाशाह किम जोङ उन सिंगापुरको एउटा होटेलपरिसरबाट बाहिरिने क्रममा एउटा गाडीको दायाँ–बायाँ तथा अगाडि–पछाडि एउटा हेर्नलायक समूह देखिन्थ्यो । गाडी जताजता बढ्थ्यो, त्यो समूह उतैउतै बढ्थ्यो । गाडीबाट केही इन्चको दूरीमा आकर्षक ढंगमा गाडीलाई घेरा हालेर हिँडेको दृश्य क्यामेरामा कैद गर्न विश्वभरका सयौँ पत्रकार व्यस्त देखिन्थे । सुटबुटमा ठाँटिएको सो समूह उत्तर कोरियाली तानाशाह […]

विश्वकप फुटबल: अर्जेन्टिना र मेसीलाई आज अन्तिम मौका

काठमाडौं । रुसमा जारी विश्वकपमा अर्जेन्टिना खराब खेलबाट ग्रज्रिरहेको छ । विश्वकै स्टार खेलाडी लियोनल मेसीको टोली अर्जेन्टिना एउटामा अनेपिक्षित हार र अर्कोमा बराबरीको दबाबमा छ । त्यसैले उसलाई मंगलबार (आज) राति ११ः४५ मा हुने समूह चरणको अन्तिम खेल जित्नैपर्ने दबाब छ । नत्र उसको विश्वकप यात्रा र मेसीको सपना यहीबाट तुहिने छ । मंगलबार […]

प्रमुख आर्थिक सल्लाहकारले नै राजिनामा दिएपछि मोदी फेरि तनावमा

काठमाडाैं । भारतका मुख्य अर्थ सल्लाहाकार अरविन्द सुब्रमण्यनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले राजीनामा दिएर अमेरिका फिर्ता हुने बताएका छन् । सुब्रमण्यनको राजीनामा विषयमा अर्थमन्त्री अरुण जेटलीले आफ्नो फेसबुक पोष्टमा एउटा नोट लेख्दै उनले व्यक्तिगत कारणले राजीनामा दिन लागेको र आफूसँग त्यसलाई स्विकार गर्नु बाहेक अर्को विकल्प नभएको उल्लेख गरेका छन् […]

पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु

बाग्लुङ । भीषण वर्षापछि गएराति पहिरोले घर भत्काउँदा बाग्लुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उनकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला एक्कासी खसेको ठूलो पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । […]

धनगढीमा एक श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा

धनगढी । घरबाट ससुराली हिँडेका एक व्यक्ति चार दिनपछि आज मृत फेला परेका छन् । असार ११ गते परिवारका सदस्यहरुले आसर ८ गतेदेखि तेज विष्ट हराएको भनी प्रहरीलाई उजुरी दिएका थिए । खोज्ने क्रममा प्रहरीले आज उनको शव फेला पारेको हो । उजुरीको आधारमा २४ घण्टाभित्रै प्रहरीले तेजको शव पत्ता लगाउनुका साथै हत्यामा संलग्न भनिएका […]

मेयरको हत्या आरोपमा सहरका सबै प्रहरी गिरफ्तार

काठमाडाैं । मेक्सीकोको शहर ओकाम्पोस्थित एउटा पूरै पुलिस विभागलाई मेयरका उम्मेद्वारको हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरिएको छ । ६४ वर्षका फर्नान्डो एन्जेल्स जुआरेजको तीन अज्ञात बन्दुकधारीले गत बिहिबार उनको घर बाहिर गोली हानी हत्या गरेका थिए । जुलाई १ तारिखदेखि मेक्सीकोमा आम निर्वाचन हुँदैन । सेप्टेम्बरदेखि यहाँ एक सय २० नेताको हत्या भइसकेको छ […]

गल्छी–रसुवागढी’ सडकको मुआब्जा निर्धारण

नुवाकोट, ११ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत सडकको दायाँबायाँ १५–१५ मिटर भित्रपर्ने जग्गाको साविक दुईपिपल, रातमाटे र जिलिङको जग्गाको मुआब्जा रकम आज निर्धारण गरिएको छ । प्रतिआना दुई लाख २५ हजारदेखि तीनलाख २५ हजारसम्म तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए । मुआब्जा […]

देशभर पहिराे र पानीकाे सकस सुरु

काठमाडाैं, १२ असार । नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । प्रहरीका अनुसार, चारकिलोसहित जलविरे, तोपेखोला लगाएतका स्थानहरुमा समेत पहिरो झरेको छ । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार […]