लेवनानी प्रधानमन्त्रीले विदेश भ्रमणमै रहेका बेला राजिनामा दिएर पठाएको खुलासा

रियाद । लेबनानका प्रधानमन्त्री सायद हरीरीले विदेश भ्रमणमा रहेकै बेला अाफ्नाे पदबाट राजिनामा दिएकाे खुलासा भएकाे छ । अाफूमाथि स्वेदशमा खतरा रहेकाे भन्दै प्रम हारिरीले साउदी अरबमा रहेकै बेला राजिनामा दिएका हुन् । यसैबीच राजिनामा दिएका हारिरीलार्इ साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुलाजिज अल साउदले आफ्नो देशमा स्वागत गरेका छन् ।  लेवनानी नेता हरीरीले साउदी अरबको […]

वाम गठबन्धन घोषणापत्र आज सार्वजनिक गर्दै , कांग्रेस ‘सामन्तवादी’, मधेसवादी दल ‘आत्मसमर्पणवादी’

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन ‘सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्ध समाजवादउन्मुख राष्ट्र निर्माणको लक्ष्य’ बोकेर निर्वाचनमा होमिएको छ ।   गठबन्धनले निर्वाचनपछि पार्टी एकीकरण गर्ने प्रतिबद्धतासहितको घोषणापत्र आज सार्वजनिक गर्दै छ । घोषणापत्रमा तीव्र आर्थिक विकास र सामाजिक न्यायसहितको उच्चस्तरको समृद्धि हासिल गर्ने कार्यक्रम, मूल कार्यनीति र कार्ययोजना उल्लेख […]

पहिलोपटक ‘एन्टी स्नेक भेनम’को उत्पादन

काठमाडौं ।  नेपालमा पहिलोपटक सर्पदंशको औषधि (सर्पको डसाइबाट बच्ने) ‘एन्टी स्नेक भेनम’ उत्पादन गरिने भएको छ ।   निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।   करिब रु ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट अबको तीन वर्षभित्र […]

एक करोड लागतमा पोखरामा बनाइएको भलिवल तालिमकेन्द्र सुरु

पोखरा, २० कार्तिक । पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा– लेखनाथ महानगरपालिकाको दुई लाख गरी ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरेका हुन् । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]

नेपाल वायुसेवा निगमको जहाज भैरहवामा दुर्घटना

बुटवल, २० कार्तिक । नेपाल एयरलाइन्सकाे जहाज दुर्घटनामा परेकाे छ । दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । रुपन्देहीकाे भैरहवास्थित गाैतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको ९ एन एकेएस जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना परेको हाे । वायुसेवा निगमका अनुसार जहाज ल्याण्ड गर्ने क्रममा पछाडिको टायरका कारण दुर्घटना भएकाे हाे । जहाजकाे पछाडिकाे बाँया पट्टीको टायर पञ्चर […]

६ ठाउँमा भूकम्प मापन गर्ने अत्याधुनिक केन्द्र बन्दै

काठमाडौँ, २० कार्तिक । जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु

 भ्रष्टाचारको आरोपमा पूर्व राजकुमारहरु र उच्च पदस्थ कर्मचारीहरुलाई हिजव पक्राउ गरेर अनुसन्धान शुरु गरेको साउदी अरबमा  हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुरको मृत्यु भएको छ ।   यमनको सीमा असीर क्षेत्रमा पर्ने आभा शहर नजिक हेलिकोप्टर दुर्घटना हुँदा राजकुमार मन्सुर बिन मुकरिनको मृत्यु भएको हो । केही उच्च  अधिकारीहरुसहित हेलिकोप्टर यात्रामा निस्किएका मंसुरको टोलीका सबैको मृत्यु […]

कहाँ कति मतदाता

काठमाडौँ । निर्वाचन आयोगले १ करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । कुल मतदातामध्ये ७७ लाख ७६ हजार ६ सय २७ पुरुष मतदाता छन् भने महिलाको सङ्ख्या ७६ लाख ५१ हजार १ सय ४१ छ । तेस्रोलिङ्गी मतदाताको संख्या १ सय ६७ देखिएको छ । जसअनुसार मोरङमा  सबैभन्दा धेरै र मनाङमा सबैभन्दा […]

भक्तपुरमा एमालेले बाम गठबन्धन तोड्यो : संयोजक ढकाल

भक्तपुर । नेकपा एमालेले भक्तपुरमा बाम गठबन्धन तोडेको माओबादी केन्द्र भक्तपुरका जिल्ला संयोजक डीपी ढकालले बताएका छन् । इभक्तपुरसंग कुरा गर्दै संयोजक ढकालले एमालेले गठबन्धन तोडीसकेपछि माओबादी केन्द्र मात्र गठबन्धनको पुच्छर समातेर बस्न नसक्ने बताए ।     २ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा एक – एक क्षेत्र बाँडफाँड गरि चुनावमा होमिएकाे बाम गठबन्धन भक्तपुरमा एक […]

चितवनको सौराहमा भैसीको अन्तराष्ट्रिय सम्मेलन गरिदै

चितवन, १९ कार्तिक । भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान […]