विद्राेही उम्मेदवारका लागि माअाेवादी केन्द्रले छुट्टै कार्यालय खाेलेपछि वामगठबन्धनमा समस्या

सल्यान, २२ कार्तिक । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारी लागि छुट्टै चुनावी प्रचार तथा सम्पर्क कार्यालय खोलेको छ । बागी उम्मेदवारलार्इ कारवाही गर्नुकाे सट्टा छुट्टै कार्यालय खाेलेपछि गठबन्धनमा फेरि समस्या पैदा भएकाे छ ।  नेकपा एमाले र माओवादी केन्द्रका अाधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले चुनावी कार्यालय खोल्नुको साथै चुनावी कमाण्डर […]

नेवाः मुद्दामा प्रतिवद्धलाई मतदान गर्न ह्याउँनिभाःको आव्हान

    कार्तिक २२, काठमाडौँ / काठमाडौं÷ह्याउँनिभाः पुचःले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेवाः प्रदेश सुनिश्चितताको ग्यारेन्टि दिने उम्मेदवारलाई नै मतदान गर्न आव्हान गरेको छ । काठमाडौंमा आज संचारकर्मीहरुसँग एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी ह्याउँनिभाः पुचःले मतदातालाई नेवाः राज्य स्थापनाको सवालमा प्रतिवद्ध साथै गैर न्यायिक सडक विस्तारबाट पिडित आम नेवाःको घाउमा मल्हम लगाउन […]

उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा

प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्‍नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् ।  नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्‍यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए […]

महराकाे घरमा नेकपाकाे कालाेझन्डा

दाङ, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ । दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराको आधुनिक घरमा सोमबार राति झण्डा गाडेको नेकपा दाङले बताएको छ । पार्टीको जारी चुनाव खारेज अभियान अन्तरतगत महराको घोराहीस्थित घरको मुख्य गेटमा चुनाव विरोधी […]

द्वन्द्वका बेला याैन हिंसाकाे शिकार भएकाहरुकाे अावाज उठाउन बन्याे राष्ट्रिय सञ्जाल

काठामाडाैं । द्वन्द्वका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् । उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी […]

दमननाथ ढुंगाना र महेश बस्नेतबीच बाझाबाझ

भक्तपुर, २१ कार्तिक । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा ओर्लिएका दुई जना उम्मेदवारबीच बाझाबाझ भएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार भएका दमननाथ ढुंगाना र वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका महेश बस्नेतबीच बाझाबाझ भएको हो । उनीहरुले एकले अर्कोलाई निकै घोचपेच गरेर प्रचारप्रसार कार्य अगाडि बढाएका छन् । एमाले उम्मेदवार बस्नेतले […]

धान भित्र्याउनै लाग्दा परेको असिनाले गर्यो तीन करोडको क्षति

नुवाकोट, २१ कार्तिक । धान भित्र्याउने मौसममा आएको असिनाबाट जिल्लामा तीन करोडको क्षति भएको छ । गत हप्ता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । […]

सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई […]

४४ हजारले निर्वाचनको पर्यवेक्षण गर्ने

काठमाडौँ, २१ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील […]

अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादमिर पुटिनसम्म तानिएका छन् । यसअघि खाेज पत्रकारहरुकाे साेही समूहले पानामा पेपर्स सार्वजनिक गरेपछि विश्वभर तरङ्ग […]