परेवा, मुसादेखि जंगली जनावर घरमा पाल्नेहरुमाथि सिअाइबीकाे कडा निगरानी

काठमाडाैं, २४ कार्तिक । तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्नेलगायत […]

चीनकाे विकास देखेपछि बाेली फेरेर ट्रम्प भन्न थाले, चीन र सी जिनपिङ महान छन्

काठमाडाैं, २४ कार्तिक । चीनकाे तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे बाेली फेर्दै चीनकाे प्रशंसा गर्न थालेका छन् । यसअघि राष्ट्रपतीय चुनावी दाैरान र त्यसपछि पनि चीनसँगकाे व्यापार असमान भएकाे विश्लेषण गर्दै अाएका ट्रम्प चीन पुगेपछि एकाएक बाेली फेर्दै चीनले अमेरिकाबाट फाइदा उठाए पनि त्यसकाे दाेष चीनलार्इ नदिने बताएका छन् । उनले […]

आफूलार्इ आतङ्कित पार्न नारायणकाजीले गोरखामा हतियार भित्र्याएको बाबुरामको दावी

गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् । नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले […]

४ बागी उम्मेदवारसहित १० नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही

काठमाडौ । माओवादी केन्द्रले बाम गठबन्धनलाई असर पार्नेगरी गरिएको उम्मेदवारी फिर्ता लिन नमानेका आफ्ना उम्मेदवार र तिनको टीलीलाई अनुशाशनको कारवाही गरेको छ ।   ४ बागी उम्मेदवारसहित १० नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका हुन् ।   माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिबार जारी गरेको विज्ञप्तिमा सल्यानका १० नेताहरु कारबाहीमा परेका हुन् ।   कारबाहीमा […]

माकेका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए

गोरखा, २३ कार्तिक । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ । गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् । बानियाँको टाउकोमा गम्भीर चोट […]

कुनै चुनावी क्षेत्र नपाएका बादललार्इ राष्ट्रपति बनाउने तयारी सुरु

काठमाडौँं, २३ कार्तिक । वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा लगेर त्यसपछि कुन पार्टीबाट कुन कुन नेताले के के जिम्मेवारी पाउने भन्ने पनि छलफल सुरु […]

वर्षमान पुनको आदेशमा नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार

राेल्पा, २३ कार्तिक । संघ र प्रदेशकाे चुनावकाे पूर्व सन्ध्यामा सरकार नेपाल कम्युनिस्ट पार्टीप्रति दमनपूर्ण शैलीमा प्रस्तुत भएकाे छ । सरकारले नेकपाका राेल्पा जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार जनालार्इ गिरफ्तार गरेकाे हाे । पार्टी कामकाे शिलशिलामा गाउँमा रहेका उनीहरुलार्इ प्रहरीले गिरफ्तार गरेपछि नेकपाले त्यसप्रति कडा अापत्ती जनाएकाे छ । प्रहरीले नेकपाका राेल्पा जिल्ला इन्चार्ज दलबहादुर […]

निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध

काठमाडौ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । उनले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताएका हुन् ।   बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन तथा निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको उनले जानकारी दिए ।     सकभर […]

लसुन सिरानी मुनि राखेर सुतेमा यस्ता हुन्छन फाइदै फाइदा

लसुन भान्साको एक महत्वपूर्ण अंग हो । सामान्य दाल, भात तरकारी होस वा कुनै विशेष परिकार, स्वाद निकाल्नका लागि लसुनको प्रयोग गरिन्छ । लसुन स्वादका लागि मात्र होइन, यसको छुट्टै अन्य गुण पनि छन् । लसुनलाई जडिबुटीका रुपमा पनि लिइन्छ । यदि लसुनलाई राती सुत्दा सिरानी मुनि राखेर सुत्यो भने धेरै कुरा फाइदा हुने एक […]

ग्रेड सीट कुर्दाकुर्दै हजारौ बिद्यार्थी कक्षा ११ पढ्नबाट बन्चित

संजीप शुभचिन्तक , भक्तपुर । एसइइ परीक्षामा स्तरोन्नती गरेका हजारौ बिद्यार्थीहरु कक्षा ११ मा भर्ना हुनबाट बन्चित बनेका छन् । मौका परीक्षाबाट भर्ना हुने योग्यता बनाएका बिद्यार्थीहरु रजिष्ट्रेसन फारम भर्ने समय गुज्रदा भर्ना हुनबाट बन्चित बनेका हुन् ।   आफुले पढ्न चाहेको बिषयमा भर्ना योग्य हुन् ग्रेड सुधारका लागि मौका परीक्षा दिएका बिद्यार्थी अहिले ग्रेडमा […]