काठमाडौं, २४ कार्तिक । जनताको सुरक्षार्थ भनेर काम गर्दै आएको नेपाल प्रहरी एकपछि अर्को लज्जास्पद र अनैतिक कार्यमा सक्रिय हुदै आएका प्रमाणहरु पछिल्लो समय सार्वजनिक हुन् थालेका छन । यसको अर्थ प्रहरी प्रशासनभित्र सबै मान्छे गलत नै हुन्छ भन्ने चाहिँ होइन तर केहि त्यस्ता व्यक्तिहरुका कारण प्रहरीमाथिको जनविश्वास हराउदै गएको आभास अहिले आम नागरिकहरुले गर्न […]
समाचार
हिमालयन बैंकका शेयरधनीबीच यसरी भयाे कुटाकुट
काठमाडौं, २५ कार्तिक । हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले […]
अार्थिक बिटमा काम गर्ने पत्रकार बने ब्राजिलका नम्बर वान धनी
एजेन्सी । ब्राजिलका अार्थिक पत्रकार जाेर्जे पाउलाे लिम्यान संसारकै २६अाै नम्बरका धनी भएका छन् । साथै उनी ब्राजिलका सबैभन्दा धनीकाे पहिलाे नम्बरमा परेका छन् । अन्तराष्ट्रिय खाेज पत्रकारहरुले केही दिन अघि मात्र सार्वजनिक गरेकाे प्याराडाइज पेपर्समा उनकाे नाम पनि रहेकाे छ । प्याराडाइज पेपर्समा उनकाे नाम सार्वजनिक भएपछि उनकाे चर्चा फेरि सुरु भएकाे छ । […]
८८ केजी सुन प्रकरण : मुख्य अभियुक्त छुटे, चालक जेल चलान
काठमाडौं जिल्ला अदालतले ८८ केजी सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई सामान्य धरौटीमा छाड्ने आदेश दिएको छ । गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई अदालतले मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । तीनजना चालकले एक हजार रुपैयाँ लिएर सीमामा गाडी वारपार […]
ट्राफिक डिआइजी नै भन्छन : उपत्यकाको ट्राफिक व्यवस्थापन धान्नै नसकिने भयाे
भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गइरहेको बताए । ट्राफिक ब्यवस्थापन राजधानीको […]
निर्वाचन आउनै लाग्दा अध्यक्ष ओलीमाथि घरमै गोली हानियो
चुनावको मुखमा जनप्रतिनिधिमाथि गोली प्रहार भएको छ । बाँकेको राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि कोहलपुरस्थित घरमै गोली प्रहार भएको प्रहारले बताएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार अज्ञात समूहले विहीबार राति ९ बजे भौतिक आक्रमणपछि […]
राजनीतिक स्थायित्व कायम गर्ने वाम गठबन्धनको दावी
कार्तिक २४ ,काठमाडौँ / वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १० तर्फका उम्मेदवार हितमान शाक्यले आफू निर्वाचित भएमा सो क्षेत्रको सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रको विकासमा प्राथमिकता दिइने बताउनुभएको छ । किर्तिपुरमा शुक्रबार आयोजित ‘संयुक्त वाम गठबन्धन उम्मेदवार साक्षात्कार तथा प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै शाक्यले १० नं क्षेत्रलाई नमुना बनाइने […]
अरुले कुरा गर्छ–नयाँ शक्तिले पूरा गर्छ :हिसिला यमी
कार्तिक २५,काठमाडौ। नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले आफ्नो पार्टीले अरु जस्तो कुरा मात्र गर्ने नभई पुरागर्ने प्रतिबद्दता जनाएको छ । बिहिबार नेवाः राष्ट्रिय परिषद केन्द्रिय तदर्थ समितिले आयोजना गरेको आसन्न निर्वाचन बहस कार्यक्रममा नेतृ यमीले उक्त कुरा गरेकी हुन्। नेतृ यमीले विशेष गरि नयाँ शक्ति नेपाल पार्टी नयां नेपालको निर्विकल्प पार्टी भएको दावी […]
यातायातका लेखापालले ६१ कराेड भ्रष्टाचार गरेकाे खुलासा, लेखापाल पक्राउ
काठमाडाैं, २४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री […]
सोलुखुम्बुमा कांग्रेस र वामगठबन्धनबीच झडप, २ घाइते, दुबै पक्षका उम्मेदवार चौकीमा
सल्लेरी, २४ कार्तिक । साेलुखुम्बुकाे साेताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएकाे छ । झडपमा परी दुर्इ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वामगठबन्धनका कार्यकर्ता घनश्याम बस्नेत र कांग्रेसकी पेमा लामा छन्। चुनावी अभियानका क्रममा दुबै समूहका प्रचार टाेलीहरु एकै क्षेत्रमा परेका बेला याे झडप भएकाे हाे । नेकपा एमाले र माअाेवादी […]











