काठमाडाैं, १७ असाेज । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एकजना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख बसन्त लामाका अनुसार बालाजुको तीनपिप्ले भन्ने स्थानबाट पाँच किलो सुन बरामद गरिएको हो । उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको अनुमान गरिएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान […]
समाचार
आजदेखि डिभी अावेदन खुल्ला
सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ। अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ। डिभी भर्न परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन तर, रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ। आफै डिभी भर्न चाहनेहररूले तोकिएको […]
डिल्ली रावतको नेतृत्वमा क्रान्तिकारी पत्रकार संगठनले बुझायो सञ्चारमन्त्रीलार्इ ९ बुँदे मागपत्र
काठमाडाैं, १६ असोज । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मिडिया क्षेत्रका समस्या समाधान गर्न दवाव नपुगेकाे बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका प्रतिनिधिहरुसँग कुराकानी गर्दै मन्त्री बास्काेटाले दवाव विना काम नहुने स्थिति बनेकाे भन्दै पत्रकारहरुले नै अाफ्ना समस्याका बारेमा बाेल्नुपर्ने बताए । उनले पत्रकारहरु विकेन्द्रित रुपमा कुरामात्र गर्नु भन्दा सबै क्षेत्रबाट दवाव […]
नेकपा नेता जीवन्त र गम्भीर रिहा, कार्यकर्ताले यसरी गरे स्वागत (फोटोफिचर)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश […]
अनुगमनको नाममा दुःख दिने गरेको मासु व्यवसायीको गुनासो
काठमाडौँ, १६ असाेज । अनुगमनको नाममा सरकारले आफूहरुलाई दुःख दिएको भन्दै मासु व्यवसायीहरुले अापत्ती जनाएका छन् । सरकारबाट दु:ख पाएकाे भन्दै व्यवसायीहरुले अाज एक अन्तरक्रिया समेत गरेका छन् । सोमबार काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्द संघ सस्था प्रतिनिधि बीच ‘स्वच्छ मासु र चाडपर्व’ विषयक अन्तरक्रिया गरिएको हो । सरकाले अरुबेलामा जनतालाई स्वच्छ मासु कसरी […]
अनुगमनको नाममा दुःख दिएको मासु व्यबसायीको गुनासो
असोज १६ काठमाडौँ । मासु व्यवसायीहरुले सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको गुनासो गर्दै संयुक्त अन्तरक्रिया गरेका छन । सोमबार काठमाडौँ जिल्ला समन्वय समितिमा पेसा व्यबसाय आबद्द संघ सस्था प्रतिनिधि बीच ” स्वच्छ मासु र चाडपर्व ” बिषेक अन्तरक्रिया भएको हो । कार्येक्रममा सरकाले अरुबेलामा मासु लागयतमा कुनै अनुगमन नगर्ने तर मुख्य चाडवारमा […]
TIA’s 62 YEARS OLD RUNWAY AND ICAO’s 66%, UNSCIENTIFIC AND DOUBTFUL – Er. Dipendra Kandel
KATHMANDU : 02 October 2018 : Public Sector Innovator Er. Dipendra Kandel has stated that the 62 years old Runway of Tribhuvan International Airport is a major point of a doubt on the work of International Civil Aviation Organization (ICAO). Speaking with the reporters about his work for the empowerment of Civil Aviation Of Nepal […]
International Educators Design a Peaceful Future
Incheon – Government ministries in Guatemala, Cambodia, Sri Lanka, and Iraq signed a memorandum of agreement (MOA) with an international peace NGO, HWPL, to implement nationwide peace education in respective countries. At the peace education session of the 2018 HWPL World Peace Summit held in Incheon, South Korea on 17 September, global educators and policymakers […]
जापानमा शक्तिशाली आँधी आएपछि जनजीवन त्रसित
काठमाडाैं । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ । आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै […]
नेपाल किड््स फेशन रनवे २०१८मा ओभिया र यकिनले जिते उपाधी
असोज १४ काठमाडौं / नेपाल किड््स फेशन रनवे २०१८ को गल्र्सतर्फको उपाधी ओभिया भण्डारीले जितेकी छिन्् । त्यसैगरी ब्वाइजतर्फ भने यकिन अर्याल विजेता बने । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा शुक्रबार काठमाडौंको नाचघरमा सम्पन्न प्रतियोगीतामा ओभियाले उपाधीको साथमा भ्यूअर्ज च्वाइस अवार्डको साथमा बेस्ट डान्सरको पुरस्कार समेत जितिन्् । त्यसैगरी यकिन अर्यालले पनि ब्वाइजतर्फको उपाधीको […]










