यी हुन राष्ट्रपति र उपराष्ट्रपतिका अति आकांक्षीहरु

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, […]

प्रदेशका मुख्यमन्त्रीदेखि अन्य पदाधिकारीलार्इ यस्तो आकर्षक सुविधा

काठमाडौं, ५ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय […]

केपीको हतारो र निर्लज्ज विचलनले देखाउने सङ्केत

लामो समय पर्खेर अन्तिममा निकै हतारो प्रदर्शन गरेर केपी ओली प्रधानमन्त्री भएको कुरा अहिले सामाजिक सञ्जालमा निकै ठूलो चर्चा छ । संसदीय व्यवस्थामा सबैभन्दा ठूलो दल वा बहुमत प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री हुन्छ । प्रधानमन्त्री हुन पहिला आफ्नो पार्टीमा संसदीय दलको नेता बन्नुपर्छ । नेपालमा पनि यस्तै अभ्यास चल्दै आएको छ । संसदीय दलको […]

नवराज सिलवालले देउवालाई दिए कडा प्रतिक्रिया

काठमाडौं, ४ फागुन । लामाे समयदेखि लुकेर बस्दै अाएका पूर्व डिअार्इजी तथा एमाले सांसद नवराज सिलवालले शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् । ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सिलवालले देउवालार्इ अाफ्नाे स्वार्थका लागि जे पनि गर्न तयार हुने अधिनायकवादीकाे संज्ञा दिएका छन् । देउवाकाे बहिर्गमनलार्इ टिप्पणी गर्दै सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ति पाएको बताएका छन […]

सपथमा गम्भीर त्रुटी गरेको भन्दै केपी ओलीलार्इ फेरि सपथ गराउन माग

काठमाडौं, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सपथ लिने क्रममा ‘देश’ छुटाएको भन्दै नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई दोहो¥याएर पद तथा गोपनीयताको सपथ लिन सुझाव दिएका छन् । थापाले ट्वीट गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति ओवामाले सपथमा सामान्य त्रुटि हुँदा भोलिपल्ट आफ्नै कार्यकक्षमा दोहो¥याएर सपथ लिएका थिए । प्रधानमन्त्री केपी ओलीले सपथमा ‘देश’ […]

प्रचण्डलार्इ केपीले भन्दा माधव नेपालले बढी धोका दिए

काठमाडाैं, ४ फागुन । पार्टी एकताको मौखिक सहमति गरेर चुनावमा सँगै गएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको एकता अन्तिम चरणमा पुगेर ब्रेक लागेका छ । एकतापछि बन्ने पार्टीले जनताको बहुदलीय जनवाद मान्ने र नमान्ने विषयमा कुरा मिलेको छैन । माओवादी केन्द्र माओवाद र २१ औं शताब्दीको जनवादलाई परित्याग गर्न तयार भए पनि […]

नामिबियामा डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित

नामिबियामा जारी डिभिजन टु क्रिकेटको उपाधीबाट नेपाल बन्चित भएको छ । युएइले हारको बदला लिएपछि आजको खेलमा नेपाल पराजित हुनपुग्यो । निर्धा्रित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रनको चुनौती दिएको युएईले फ़ाइनलमा नेपाल लाई पराजित गरेको छ । नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७० रनमा समेटिएको हो । कप्तान पारस […]

26th peace tour is set in Myanmar

Representatives from religion, law, and education in Myanmar gathered together with an international NGO to seek peaceful development and promote awareness of and cooperation in peace-building. Heavenly Culture, World Peace, Restoration of Light (HWPL) affiliated with the UN ECOSOC held sectoral meetings for peacebuilding from February 1 to 2 in Yangon with the participation of […]

सरकारी स्वास्थ्यकर्मीको तलब अहिले पाइरहेकाेबाट २ सय ५० प्रतिशतले बृद्धि

काठमाडाैं, ३ फागुन । सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ । निजामती कर्मचारीको जस्तो सेवा–सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशतसम्म वृद्धि गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीको हकमा २ सय ५० प्रतिशतसम्म […]

जाँदाजाँदै देउवाले भने, ‘बलप्रयोग गरेको भए देश ठूलाे हिंसा र अस्थिरताकाे चुस्चक्रमा हुन्थ्यो, गरिन राजिनामा दिए’

काठमाडाैं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अाफ्नाे पदबाट राजीनामा दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएका हुन् । २४ जेठमा प्रधानमन्त्रीमा निर्वाचित भएका देउवाकाे प्रधानमन्त्रित्वमा स्थानीय तह तथा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाकाे निर्वाचन सम्पन्न भयाे । अाफ्नाे सम्वाेधानमा पनि देउवाले […]