पर्यटन बोर्डमा मनास्लु हिमाल क्षेत्रका तस्बीर प्रदर्शनी

काठमाडौँ, १८ माघ । मनास्लु हिमाल र आसपासको प्रकृति, संस्कृति, जीवजन्तु र जनजीवन समेटिएको तस्बीर प्रदर्शनी नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि शुरु भएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रमअन्तर्गत पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिच्नुभएका ३५ फोटो प्रदर्शनीमा राखिएको छ । विगत ११ वर्षदेखि सो क्षेत्रमा आठ पटकको आफ्नो भ्रमणका क्रममा खिचेका तस्बीर प्रर्दशनी गरिएको फोटो पत्रकार ङाखुसीले […]

Former Prince Paras discharged from hospital

Kathmandu, 1 February: Former Prince, Parash Shah, has been discharged from the Norvic International Hospital with the improvement in his health on Friday. He was admitted to the Hospital last Sunday after he suffered cardiac arrest. The doctors attending him performed angioplasty on the former Prince. The Hospital decided to discharge him as his health […]

Chair Dahal’s secretariat refutes media reports on Dahal’s concern over Venezuela

Kathmandu, 1 February: The personal secretariat of the ruling Nepal Communist Party (NCP) Chairman Pushpa Kamal Dahal ‘Prachanda’ has stated that its attention was drawn seriously on the news report regarding the press release issued by the Chair Dahal on unfolding political situation of Venezuela. The secretariat argued the news report was distorted. The press […]

चिकित्सा शिक्षा विधेयक : केसीलाई सम्झाउँदै सरकार

काठमाडौँ, १८ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभए पनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले […]

पूर्वमन्त्री बस्नेतले महिला कार्यकर्ताको लाखौ रकम ठगे, फिर्ता माग्दा यौन आशय राखेको आरोप

सल्यान, १८ माघ । पूर्वमन्त्रीसमेत रहेका संघीय सभाका सांसद टेकबहादुर बस्नेतमाथि एक महिलाले ठगी गरेको आरोप लगाएकी छन । सल्यानबाट संघीय प्रतिनिधिसभाका लागि निर्वाचित सांसद बस्नेतले ४ लाख रकम लिएर अहिलेसम्म पनि नदिएको उनकै एक कार्यकर्ताले आरोप लगाएकी हुन् । सांसद बस्नेत सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य समेत हुन् । सल्यानको बागचौर नगरपालिका […]

अनसन तोड्न गोविन्द केसीलाई नेपाली कांग्रेसको आग्रह, अनसन तोडे मुद्दा आफूले बोक्ने कांग्रेसको भनाई

पोखरा, १८ माघ । नेपाली कांग्रेसले आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । आफूसँग गरेको सहमति विपरित सरकारले चिकित्सा शिक्षा विधेयक, २०७५ ल्याएको भन्दै आमरण अनसनमा बसेका केसीलाई नेपाली कांग्रेसले अनशन तोड्न आग्रह गर्दै अब उनले उठाएको मुद्दा पाटीले बोक्ने पनि बताएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पोखरामा […]

पारसको मुटु जिर्ण अवस्थामा, अहिलेसम्म अस्पतालमा भेटन आएनन ज्ञानेन्द्र र हिमानी

काठमाडौं । पूर्वयुवराज पारस वीरविक्रम शाह ४ दिनदेखि गम्भीर अवस्थामा नर्भिक हस्पिटलमा उपचाररत छन् । तेस्रोपटक हृदयघात भएपछि अस्पताल भर्ना भएका उनलाई एन्जियोप्लास्टी तथा स्टेन्ट प्रत्यारोपण गरिएको छ । डाक्टरहरुले उनी अझै खतरामुक्त नभइसकेको बताइरहेका छन् । पारस अस्पतालमा उपचाररत रहँदा उनका बुबाआमा र पत्नी साथमा छैनन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल गत आइतबार […]

भक्तपुरमा ९९ प्रतिशत पसल दर्ता नगरेरै सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले बजार अनुगमन गर्दा ९९ प्रतिशत पसल दर्ताबिना सञ्चालन गरेको पाइएको छ । नगर कार्यपालिका सदस्य रोशनमैयाँ सुवालको नेतृत्वमा आज भक्तपुरको घलातेदेखि चुनदेवीसम्मका विभिन्न पसल अनुगमन गर्दा दर्ताबिना पसल सञ्चालन गर्न पाइएको हो । समितिका सदस्य एवं वडा निरीक्षक रामकृष्ण प्रजापतिका अनुसार अनुगमनका क्रममा निसा फुड्स चाउचाउ उद्योगलाई फोहर र […]

उपसचिवको समायोजन आइतबारदेखि

काठमाडौँ, १८ माघ । सरकारले आइतबारदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा उपसचिव तहका कर्मचारीलाई समायोजन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई आइतबारदेखि समायोजनको पत्र दिइने बताए । फाराम भर्दा प्रयोग गरेको इमेल र राहदानीको आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले […]