नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गिरफ्तार

काठमाडौं, ९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको दावी गरेको छ । काभ्रेको खानीखोला गाँउपालिका–७  मा पर्ने मिल्चेबाट उनीहरुलाई समातेको प्रहरी स्रोतले जनाएको छ । काठमाडौंबाट गएको प्रहरीको विशेष टोलीले गएराती नै डाँडागाउँमा घेरा हालेर उनलाई समातेको बुझिएको छ । प्रहरीले नेता सुदर्शनसहित ८ […]

अब सडक बिस्तार गर्दा नागरिकको निजी सम्पत्तिलाई पहिले मुआब्जा दिनुपर्ने

काठमाडाैं । सर्बोच्च अदालतले गैरन्यायिक सडक बिस्तारका सम्बन्धमा नेपाल सराकरले गरेकाे पुनरावलोकनको निवेदन खारेज गरेको छ । सर्वोच्चले यसअघि काठमाडाैंका सडक विस्तार परियाेजनाका पीडितका सम्बन्धमा पूर्ण इजालसबाट गरेको फैसलालाइ सरकारले पुनरावलाेकन गर्न माग गरेकाे थियाे ।  सरकारकाे पुनराबलाेकन मागलाइ सर्वाेच्चकाे पूर्ण इजलासले खारेज गरेकाे हाे । बिहीबार न्यायाधिश मिरा खड्का, विश्वभर प्रसाद श्रेष्ठ,अनिल कुमार सिन्हा, […]

प्रधानमन्त्री ओली चढेको विमान होल्ड गर्नेलाई कार्वाही गर्न सिफारिश

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु (होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कमजोरी औँल्याएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई […]

आजदेखि कोरियाली भाषा परीक्षा आवेदन दिन सुरु

काठमाडौँ, ८ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई […]

पालुङटारमा कुकुर र चितुवाबीच घमासान लडाइँ अन्ततः दुबैको मृत्यु

गोरखा, ७ चैत । पालुङटार नगरपालिका–९ भोर्लेको जङ्गलमा कुकुरको आक्रमणबाट चितुवाको मुत्यु भएको छ । आज कुकुर र चितुवा एकापसमा भिड्दा दुवैको मुत्युु भएको गण्डकी प्रदेश डिभिजन वन कार्यालयका प्रमुख इमनाथ पौडेलले जानकारी दिए । “बाख्रा फार्ममा आहारा खोज्दै पुगेको चितुवालाई कुकुरको समूहले लखेट्दै जङ्गलमा लगेर मारेको रहेछ”, उनले भने, “चितुवा र एउटा कुुकुर मृत […]

अपहरण गरी ९ लाख लिएर फरार भएका व्यक्ति ६ वर्षपछि पक्राउ

बाँके, ७ चैत । प्रहरीले अपहरणमा संलग्न अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ इन्द्रपुरका ५० वर्षीय निजामुद्दिन साईलाई पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–९ का २२ वर्षीय मुन्नु अन्सारीलाई अपहरण गरी साई रु नौ लाख फिरौती लिएर फरार रहेका थिए । मुन्नु भने अझै बेपत्ता छन् । साईलाई बाँके जिल्ला अदालतले नौ […]

फेरि गर्यो सरकारले रेल खरीददेखि निकुञ्ज व्यवस्थापन गर्नेसम्मका निर्णय

काठमाडौँ, ७ चैत । मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरीददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गरेको छ । उक्त रकममा कर नलाग्ने व्यवस्था […]

सुल्झिएन अंगीकृत नागरिकताको विवाद, सदनमा बन्यो अर्को उपसमिति

काठमाडौँ, ७ चैत । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले ‘अङ्गीकृत नेपाली नागरिकता प्राप्ति’ को विषयमा सबै दलको सहमति जुटाउन उपसमिति गठन गरेको छ । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्ने विधेयकको मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल गर्न आज बसेको समितिको बैठकले नौ सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा सङ्घीय संसद्मा रहेका […]

तीन जना कार्टुनिष्टले पाए ‘बराथा स्मृति सम्मान’

काठमाडौँ, ७ चैत । नेपाल कार्टुनिष्ट क्लबले तीन व्यङ्ग्यचित्रकार (कार्टुनिष्ट)लाई ‘बराथा स्मृति सम्मान’ र प्रदान गरेको छ । कार्टुनमार्फत समाजमा पु¥याएको योगदानको मूल्यङ्कन गर्दै आज राजधानीमा आयोजित ‘बराथा स्मृति सम्मान तथा स्वर्ण कुचिकलम समर्पण’ समारोहमा कार्टुनिष्टत्रय दुर्गाप्रसाद बराल ‘वात्सायान’, मोहनश्याम महर्जन र धीरेनकुमार दाहाल ‘डिकेड’लाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनीहरुलाई संस्कृतिविद् सत्यमोहन […]