ग्लोबल एक्सन नेपाल (ज्ञान) ले शंखरापुर नगरपालिकामा संचालन गरेको परियोजनाको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा बालसंरक्षणमा सामुदायिक सहभागिता (सिपिइसिपि) परियोजनाको शुक्रवार सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको हो । करीव साढे ३ करोडको लागतमा सन् २०१६ देखि संचालित उक्त परियोजना शंखरापुर नगरपालिकामा बालमैत्री शिक्षाको विकाश गर्दै इसीडी र आधारभूत शिक्षालाई गुणस्तरीय गर्नतर्फ […]
समाचार
एकै ठाउँको भवन शिलन्यास गर्न केन्द्रबाट दर्जन मन्त्रीको लर्को
बारा, २१ बैशाख । वर्तमान सरकारका एक दर्जन मन्त्रीहरु एकैसाथ एकै ठाउँमा भवन शिलन्यास गर्ने कार्यक्रममा पुगेका छन् । गत चैत १७ आएको हावाहुरी प्रभावितहरुका लागि भवन निर्माणको शिलान्यास गर्न १० जना संघीय सरकारका मन्त्री बारा पुगेका हुन् । बारा र पर्साका बिभिन्न स्थानमा एकैपटक शिल्यान्यास गरेर घर निर्माण कार्यको थालनी गरिएको छ । नेपाली […]
बाबुराम र उपेन्द्रले पार्टी एकता गरी बनाए समाजवादी पार्टी, नेपाल
काठमाडौं, २१ बैशाख । डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको नेतृत्वमा रहेका दुई पार्टीबीचको एकता भएको छ । केही समयदेखि नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम, नेपालबीच एकताका लागि चलेको छलफल शनिवार अन्तिम टुङ्गो लागेको हो । स्रोतका अनुसार दुई पार्टी मिलेर बन्ने पार्टीको नामसहित धेरै कुरामा सहमति भइसकेको छ । नयाँ बन्ने एकीकृत […]
‘मेरो सरकार’ पदावली हटाउन माग गर्दै कांग्रेस र राजपाले गरे संशोधन प्रस्ताव दर्ता
काठमाडौ, २१ बैशाख । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि कडा टिप्पणी गरेका छन् । दुई पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएका छन् । प्रतिपक्षी दलले सबैभन्दा बढी संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ भन्ने पदावलीमाथि आपत्ती जनाएका छन् […]
केटीको निहुँमा पुल्चोकमा ठूलो ग्याङ फाइट, खुकुरीले गयो ज्यान
काठमाडौं, २१ वैशाख । राजधानीमा पछिल्लो समय ग्याङ फाइटका घटना बढेका छन् । पछिल्लो समय भएको एक ग्याङ फाइटमा एक जना युवाको ज्यानै गएको छ । राजधानीको ललितपुर पुल्चोकमा दुई समूहबीच शुक्रबार बेलुका ग्याङ फाइट भएको हो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका–३ पुल्चोकको […]
करोडौको गाडी छाेडेर पुरानै गाडीमा मेयरको माेह
ललितपुर। मुलुककै दोश्रो ठूलाे महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन २४ वर्ष पुरानो गाडी प्रयोग गर्छन् । अन्य मेयरहरु करोडौ मुल्य पर्ने अत्याधुनिक सुबिधा भएका सरकारी गाडीमा सरर्रर सरकारी शानले हिंड्ने गरेता पनि चिरिवावु भने पुरानाे गाडी चढ्छन । उनी अहिले महानगरको स्वामित्व रहेको रातो प्लेटको प्राइभेट नम्बर टोयोटाको पुरानो मोडल RAV4 मा हिंड्छन् । […]
२ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान
ललितपुर महानगरपालिका –१६ ले शुक्रबार वडाका २ सय ३८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ललितपुरको बालिफ, पाटनढोकास्थित अशोक हलमा आयोजित एक समारोहकाबीच ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रमको नारा ‘ज्येष्ठ नागरिकको सम्मान, सभ्य समाजको स्वाभिमान ’ भन्ने तय गरिएको थियो । नेवारी परम्परा अनुसार ७७ वर्षमा गरिने पहिलो ज्याजंकु, ८२ वर्षमा […]
नेपाल वायुसेवा निगमले ओसाकाको सिधा नियमित उडान प्रारम्भ गर्ने
बैशाख २० काठमाडौँ / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । हाल अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मंगलबार, बिहीबार र शनिवार हुने […]
नेपाल वायुसेवा निगमले ओसाकाको सिधा नियमित उडान प्रारम्भ गर्ने
बैशाख २० काठमाडौँ / नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । हाल अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीन (३) वटा उडान मंगलबार, बिहीबार र शनिवार हुने […]
सरकारको नीति तथा कार्यक्रमः चिनियाँ रेलदेखि भारतीय पानी जहाजसम्म
काठमाडौं, २० बैशाख । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। नीति तथा कार्यक्रममा सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घाेषणा गरेकाे छ । नीति तथा कार्यक्रममा पानीजहाजदेखि सुरुङमार्ग हुँदै चीनबाट रेल ल्याउने कुरासम्म समेटिएका छन् । त्यसैगरी […]











