जनयुद्धका यी कलाकार भन्छन : प्रचण्ड सामु गएर आत्मदाह गरिदिउँ जस्तो लाग्छ..

झट हेर्दा लक्का जवान मुस्कुराइरहने स्वभाव हाँसीला र फुर्तिला पञ्चराम रोका पर्वत कुनैबेला माओबादी बृतका चर्चित कलाकार थिए । छमछमी नाच्ने पर्वतर्लाइ भेरी कणार्ली क्षेत्रमा माओबादी कलाकारको मोडल भनेर चिन्थे । तर यतिबेला त्यतीबेलाका मोडल पर्वत जस्ताको तस्तै छैनन् । राम्रोसंग बोल्न जिब्रो आउदैन हातखुटा पनि राम्रोसंग चल्दैनन शरीरका अस्थीपञ्जरहरूले समेत साथ दिन छोडीसकेका छन […]

तीन दिन बन्धक बनाएर ट्रक चालकले बलात्कारपछि युवतीको हत्या गरेको खुलासा

कालिकोट भदौं १८ । दैलेखमा आठबिस नगरपालिका–८ मा कालिकोट जना युवतीको हत्या भएको छ । कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या प्रहरी आशंका गरेको छ । सुर्खेतबाट–कालिकोट आउदैँ गरेकी युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय […]

इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा

    काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ । काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु […]

नापी प्रमुख त्रिखत्री राती सुतेकै होटलमा मृत अवस्थामा भेटिए

मोरङ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेका छन् । नापी प्रमुख त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । आव २०७३/७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका […]

हर्षोल्लासपूर्वक बकर इद मनाइँदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना […]

उत्तरकाेरियाले बनायाे मिसाइलमा राखिने अत्याधुनिक परमाणुवम । अमेरिका अातङ्कित

एजेन्सी । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलमा राखिने सक्षम र उन्नत परमाणु बम विकसित गरेको दाबी गरेको छ । उत्तर कोरियाली सरकारी समाचार सेवाले देशका नेता किम जोंग उनले नयाँ बमको निरिक्षण गरिरहेको तस्बिर सार्वजनिक गरेको छ । एजेन्सीले यो हाइड्रोजन बम भएको बताएको छ । यद्यपी, उत्तर कोरियाको उक्त दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन […]

नापी कार्यालयका प्रमुख होटलको कोठाभित्र मृत फेला

मोरङ, १८ भदाै । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला परेको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए । आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा […]

नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौँ, १८ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ। काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा आयोगले दिएको सुझाव र चिकित्सक डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत हुने गरी सो सम्बन्धन दिइएको विषयमा सार्वजनिक आलोचनापछि त्रिविले स्थगनको निर्णय गरेको हो। सम्बन्धन […]

हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिइने

काठमाडौँ । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्न सरकारलाई दबाब दिने लगायत ११ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन सम्पन्न भएको छ  । सनातन संस्कृति समाज नेपालको आयोजनामा भदौ १५ गते शुरु भएको सम्मेलन आज ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । नेपाललाई वैदिक सनातन धर्मावलम्बीको मूल केन्द्र बनाउने घोषणालाई […]