हराउँदै हरेलो

पोखरा, ४ भदौ । महीनाको पहिलो मङ्गलबार । विगतमा यो दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिन्थ्यो । स्थानीयवासीले यसलाई हरेलो पर्वका रुपमा लिन्थे, सँगसँगै हरेलो गरिसके पछि धान रोप्न हुँदैन भन्ने जनविश्वास पनि कायम थियो । सामान्यतः भदौको […]

भारतका बाह्य मामिलामन्त्री राजधानीमा

काठमाडौँ, ४ भदौ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा आज राजधानी आइपुगेका छन ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन उहाँ आज बङ्गलादेशको ढाकाबाट राजधानी आइपुगेका हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा परराष्ट्रमन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत […]

झापामा पिउने पानीको उद्योग फस्टाउँदै

भद्रपुर, ४ भदौ । बोतल र जारको पानीमा उपभोक्ताको रुचि बढेसँगै झापामा करोडौँ लगानीमा ‘पिउने पानी’को उद्योग सञ्चालनमा आएका छन् । ‘मिनरल वाटर’को नाममा खुलेका यस्ता उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बजार निकै फस्टाएको छ । पछिल्लो समय लहरकै रुपमा खुलेका त्यस्ता उद्योगले सरकारले तोकेको मापदण्ड पूरा गरेर जमीनमुनिदेखि झरनाबाट बगेको पानीलाई समेत आधुनिक प्रविधिबाट […]

कश्मीर मुद्दामा अन्तर्राष्ट्रिय अदालत गुहार्ने पाकिस्तानको तयारी

पाकिस्तानले कश्मीर विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने आफ्नो योजना भएको बताएको छ। भारत-प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि पाकिस्तानले अन्तर्राष्ट्रिय अदालत गुहार्न लागेको हो। भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भङ्ग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो। सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि कश्मीरको स्वामित्वको विषयमा ती दुई […]

नेपाली कम्युनिस्ट पार्टीहरू किन हुन्छन् उत्तर कोरिया, भेनेजुएला र क्युबा भनेपछि भुतुक्कै

नेपालबाट उत्तर कोरियाको प्योङ्याङ झन्डै चार हजार किलो मिटर टाढा छ। क्युबाको हवाना त्यसको तीनगुना र भेनेजुएलाको कराकस झन्डैझन्डै चारगुना पर पर्छ। राष्ट्रसङ्घको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरिया र अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको भेनेजुएला र क्युबासँग नेपालका वामपन्थी दलहरू र नेताको हिमचिम छ। ती देशहरुसँग नेपालको सम्बन्धले बेलाबेलामा घरेलु राजनीतिलाई समेत तरङ्गित तुल्याउने गरेको छ। आफ्ना ठूला […]

Nepal-India Joint Commission meeting today- II

Kathmandu, Aug 21, Indian Minister for External Affairs Subrahmanyam Jaishankar is arriving after a while Nepal leading a high-level delegation team to the meeting. Minister Jaishankar is scheduled to pay a courtesy call on the Prime Minister KP Sharma Oli today.  Thereafter, Minister Jaishankar will co-chair the meeting of the joint commission. As per the […]

Nepal-India Joint Commission meeting today- I

Kathmandu, Aug 21, The fifth meeting of Nepal-India Joint Commission is commencing in the central capital today. The meeting to be focused on strengthening the bilateral economic partnership will dwell on in-depth discussions about further consolidating the Nepal-India ties and utilising it for the support of Nepal’s economic growth. The meeting going to take place […]

रवि लामिछानेसँग लिइयो पाँच घन्टा बयान, अस्मिताका लागि भने कोही बहस गर्न तयार भएनन

चितवन, ४ भदौ । चितवनको एक होटेलमा मृत अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेकी अस्मिता कार्की रुक्कुको पक्षमा बहस गर्न कोही पनि कानुन व्यवसायी तयार नभएको थाहा भएको छ । मृतक पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा लगाएको आरोपका आधारमा यतिबेला न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता तथा […]

तलबको १० प्रतिशत रकम आमाबुबाको खातामा

कावासोती, ४ भदौ । नवलपरासी पूर्वको देवचुली नगरपालिकाले तलबको दश प्रतिशत रकम आफ्ना आमाबुबाको खातामा जम्मा गर्नुुपर्ने नीति लिएको छ ।ज्येष्ठ नागरिकको सम्मानका लागि नगरपालिकाले नगरसभामामार्फत् चालू आर्थिक वर्षबाट आफ्नो तलबको दश प्रतिशत रकम आमाबुबाको खातामा जम्मा गर्ने निर्णय गरिएको हो । नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत यस विषयलाई समावेश गरेको छ । सोही […]

जग्गा पास गर्न घुस मागेका मालपोत अधिकृत रङ्गेहात अख्तियारको फन्दामा

पाेखरा, ४ भदाै । मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत अविनाश कुँवर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाइ घुस लिइरहेकाे अवस्थामा पक्राउ गरेको हाे । कुँवरले सेवाग्राहीबाट ५९ हजार घुस लगेका थिए । जग्गाकाे रजिष्ट्रेसन पास गर्न उनले उक्त रकम मागेकाे बताइएकाे छ । रजिष्ट्रेशन पास गर्नका लागि मालपाेत कार्यालयमा गएका ती सेवाग्राहीलाइ […]