Gross misuse of social networking sites- why not to delay forwarding IT Bill?

Kathmandu, Aug 23 : After television presenter Rabi Lamichhane was arrested in connection with the death of Shalikram Pudashaini, Sagar Mainali from Simara of Bara district posted a short video on Facebook, showing a khukuri and threatening to kill three big political leaders of the country. He also used invectives against them. Mainali, who had […]

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, यसरी हेर्न सकिन्छ

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन सकिने आयोगले जनाएको छ । साथै, बैंक राजश्व रकम नबुझाउने उम्मेदवारको प्रवेशपत्र हेर्न नमिल्ने आयोगले स्पष्ट पारेको छ […]

शालिकराम पुडासैनीको अनुसन्धान जटिल मोडमा, शवसँगै विष र कडा ड्रिङ्सका बोतल पनि भेटिएको खुलासा

काठमाडौं, ६ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ । उसो त मानिसहरुले शालिकको आत्महत्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका […]

‘अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’ पूर्वप्रम भट्टराई

काठमाडौँ, ६ भदौ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । सङ्घीय समाजवादी शिल्पी महासङ्घ र दलित शक्ति नेपालबीच समायोजन भई निर्मित समाजवादी दलित मुक्त महासङ्घको घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत भएका उनले संविधानमा दलित समुदायको हक सुनिश्चित […]

३८ सय बढी बेरोजगारका लागि खुल्यो जागिर, हजाम–कुचिकारदेखि खेलाडीसम्म माग (विज्ञापनको पूरा विवरण सहित)

काठमाडौं, ६ भदौ । नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं भर्ना छनौट महाशाखाले ३ हजार ८ सय ३१ जनाका लागि भर्ना खोलेको हो । प्रहरी प्रधान कार्यालयले खोलेको नयाँ भर्नामा जवान पदमा मात्र ३ हजार ५ सय ९६ जनाको कोटा छ । त्यसैगरी १९० जना भान्छे र […]