मार्तडी, ८ साउन । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा […]
समाज
पैसाको अभाबले दलित समुदायका बालबालिका पढ्न पाएनन्
जाजरकोट, ८ साउन । ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आएकी छिन । उनले दैनिक एक भारी दाउरा बिक्री गरेर ५०० कमाउँदै आएकि छिन । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको […]
मकवानपुरमा भीषण वर्षा, गाडी नै खोलाले बगायो
हेटौँडा, ८ साउन । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको […]
झापामा बेपत्ता भएको ११ दिनपछि भेटियो शव भेटियो, मृत्युको कारण रहस्यमय
कनकाई, ८ साउन । प्रेम सम्बन्ध गाँसेको २८ दिनपछि एक वर्षअघि मात्र २०७५ को असारमा कल्पना थापासँग विवाहबन्धनमा बाँधिएका ३० वर्षीय डिल्ली गौतम बेपत्ता भएको ११ दिनपछि शव फेला परेको छ । झापाको कनकाई नगरपालिका–७ मा स्थायी बसोबास भएपनि सिदार्थ बैंक शाखा विर्तामोडमा कार्यरत गौतम जागिरको सिलसिलामा विर्तामोडमै कोठा लिएर बस्दै आएका थिए । असार […]
पर्बतमा मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी
पर्वत, ८ साउन । ग्राहकका घरघरमा उज्यालो पु¥याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युत्गृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् । पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा […]
पत्रकार महासंघ जापान अधिवेशनको तयारीमा, सदस्यता आवेदन खुल्ला
टोकियो । पत्रकार महासंघ जापान शाखाको चौथो अधिवेशन आगामी सेप्टेम्वर २२ तारिख टोकियोमा हुने भएको छ। महासंघका अध्यक्ष मोहन घलेको अध्यक्षतामा अाइतबार बसेको कार्यसमिति वैठकले अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो। बैठकले अधिवेशनका लागि अध्यक्ष घलेको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ। यसैगरी बैठकले पत्रकार महासंघको सदस्यता नविकरण तथा क्रियाशील पत्रकारहरुका लागि नयाँ […]
घाटमा पुर्याइएकी महिला जुरक्क उठेपछि अस्पतालमा भर्ना !
७ साउन, पाल्पा । अन्तिम संस्कारका लागि चितामा सुताइएको मान्छे अचानक उठे के होला ? मलामीहरुको हालत कस्तो होला ? यस्तै घटना भएको छ पाल्पामा । अन्तिम संस्कारको लागि घाटमा लगिएकी एक महिला उठेपछि घाटबाट सिधै अस्पताल लगेर उपचार सुरु भएको छ । अन्तिम संस्कारका लागि भन्दै घाट पुर्याइएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता […]
८० हजार छुट गर्ने सहमति पछि विराटनगरको नर्सिङ होममा बिरामीको मृत्युपछिको प्रदर्शन रोकियो
७ साउन, विराटनगर । शल्यक्रिया गरिएकी एक महिलाको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा मंगलबार प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण अस्पताल केही बेर तनावग्रस्त बनेको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको बर्जु गाउँपालिका–१ की ३५ वर्षीय सुलोचनादेवी कामतको उपचारका क्रममा मृत्यु भएको अस्पतालले […]
बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना
साउन ७, काठमाडौं । बुधबार र बिहीबार देशभर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो। महाशाखाले मंगलबार मौसम पूर्वानुमान […]
काठमाडौंवासीका लागि सरकारले दियो १० प्रतिशत कर छुट
काठमाडौं, ७ साउन । काठमाडाैं महानगरपालिकाले सम्पति करमा १० प्रतिशत छुट दिने घाेषणा गरेपछि सेवाग्राहीकाे घुइचाे लाग्ने गरेका छन् । महानगरले लिने स्थानीय करमध्ये सम्पति करमा असाेज मसान्तसम्म १० प्रतिशत छुट दिने घाेषणा गरेकाे छ । याे घाेषणासँगै अहिले महानगरका सबै वडामा करदाताकाे भीड लाग्ने गरेकाे छ । प्राय सबै वडामा अहिले डेढ सयसम्म सेवाग्राहीकाे […]











