काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । सर्वोच्च अदालतद्वारा आदेश भएको नौ बर्ष पछि बल्ल शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका लागि आवश्यक सेवा सम्बन्धि कानून (सर्भिस ल) को मस्यौदा बनाउन कार्यदल गठन गरेको हाे । साउन ८ गते शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको […]
समाज
देशभरका सामुदायिक विद्यालयमा आईटी ल्याब बनाउन साढे तीन अर्ब छुट्याइयो
काठमाडौँ । सरकारको ‘डिजिटल नेपाल’ अभियानअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ । प्राधिकरणले प्रत्येक प्रदेशलाई समेट्ने गरी देशभरका ९३० वटा सरकारी विद्यालयमा करिब साढे तीन अर्ब रुपियाँमा आईटी ल्याब स्थापना गर्न लागेको हो । त्यसका लागि प्राधिकरणले शुक्रबार ओबीसीआई, म्याक्स र नेपाको संयुक्त साझेदारीलाई छनोट गरेको छ । प्राधिकरणले जिम्मा […]
उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार
पोखरा, १८ साउन । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ । सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिपिए ल्याउन सफल भएकाले उनलाई रु एक लाख नगदका साथै उनकी कक्षा–७ […]
एघार वर्षपछि फर्किएको खुशी : माथिल्लो त्रिशूली थ्री ए
काठमाडौँ, १८ साउन । नेपालमा काम गर्नेभन्दा बढी गफ गर्ने र हल्ला गर्नेलाई बढी राम्रो मान्ने प्रचलन छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई नराम्ररी गाँजेको छ । अप्ठ्यारो परेका बेला भाग्ने र सहज भएका बेला आफैले सबैभन्दा राम्रो काम गरेको भन्दै प्रचार गराउने तथा जश लिने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ । त्यसकाविपरीत पछिल्ला दिनमा […]
शिव गाउँलेले पाए दुई हजार अमेरिकी डलरको पत्रकारिता पुरस्कार
काठमाडौँ, १८ साउन । टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार–२०७५ बाट नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई पुरस्कृत हुनुभएको छ । टङ्क–सरिता फाउण्डेशनले यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गाउँलेलाई उक्त पुरस्कार प्रदान गरे । नेता नेपालले मुलुकको आर्थिक विकासमा तीव्रता दिनका लागि भ्रष्टाचार बाधक रहेको भन्दै भ्रष्टाचारलाई निमिट्यान्न पार्नुपर्ने बताए […]
सर्लाहीको बागमतीमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी
सर्लाही। सर्लाहीको बागमतीमा जंगली बिशालु च्याउ खादा एकै घर का ५ जना बिरामी परेका छन । सुक्रबार घर नजिकै रहेको बाँसको झ्याङ्गमा रहेको च्याउ टिपेर ल्याएको च्याउ पकाएर खाँदा बागमती नगरपालिका- १२ का एकै घरका ५ जना परिवार सिकिस्त बिरामी परेका हुन । बिरामी हुनेमा अमर बोट,रामकुमारी बोट,राजकुमारी बोट, सुनिता बोट र किरण बोट रहेको […]
तेजनारायण आलेमगरको अध्यक्षतामा मगर संघको २८ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन
सर्लाही, १८ साउन । नेपाल मगर संघ सर्लाहीको पाचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । हरिवनमा जारी अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । संघका जिल्ला कार्यवाहक अध्यक्ष माधव पुलामी मगरको अध्यक्षता एवम केन्द्रिय सदस्य लेखराम जर्घा मगरको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको जानकारी प्राप्त भएको छ । अधिबेशनको […]
बालबालिकाका लागि सबैभन्दा ठूलो अस्पताल बनाउँदै डा. भगवान
काठमाडौं । मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर भगवान कोइराला यतिबेला बाल अस्पताल खोल्ने अभियानमा जुटेका छन् । लामो समयदेखि मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा कोइरालाले बालस्वास्थ्यको अवस्था र सुधारमा योगदान दिन आफूले बाल अस्पताल सञ्चालन गर्न लागेको खबरहबसँग बताए । ‘म मुटुको डाक्टर हो, तर मुटुरोगको उपचारले मात्रै बाल स्वास्थ्यमा सुधार ल्याउन सक्दैन, मलाई पछिसम्म पनि […]
जापान–नेपाल चिकित्सा सम्मेलन
काठमाडौँ, १८ साउन । प्रथम जापान–नेपाल चिकित्सा सम्मेलन आज यहाँ शुरु भयो । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ । सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका विभिन्न अस्पताल […]
कुखुरापालनबाट मासिक डेढ लाख आम्दानी
भोजपुर, १८ साउन । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् । यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी । विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् […]











