पाल्पा, रिब्दीकोट गाउँपालिकाका स्थानीय युवा व्यवसायी तथा समाजसेवी नरेन्द्र अमात्यको सक्रियतामा रिब्दीकोट गाउँपालिका ३ मा जन्मभई कामको सिलशिलामा देश तथा विदेशमा रहेका रिब्दीकोट बासी युवाहरुको सहयोगमा विपन्न परिवारकी सिर्जना मल्ललाई १ लाख ९२ हजार ६ सय ५५ रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरिएको छ । अमात्यको सक्रियता र हार्थोक बजार व्यवस्थापन समितिको सक्रियतामा संकलन भएको […]
समाज
सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव
काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ । बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको […]
चाईना ट्रेड बहुउद्देश्यीय सहकारी आईएसओ चिन्ह प्राप्त पहिलो सहकारी बन्ने तयारीमा
काठमाडौं । चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आईएसओ चिन्ह प्राप्त गर्ने नेपालकै पहिलो सहकारी बन्ने तयारीमा जुटेको छ । राजधानीको विशाल बजारमा आईतबार साँझ सो सहकारीले नयाँ सदस्यहरुको स्वागत, क्ष्क्इ अभिमुखिकरण र संस्थाको वेभसाईट तथा मोवाइल बैंकिङ्ग सेवा सुभारम्भ कार्यक्रममा सो जानकारी गराएको हो । विश्वमा तिब्र गतिमा बढीरहेको सूचना प्रविधिको विकासले संस्थालाई सूचना […]
लागुऔषधसहित दुई युवक पक्राउ
सिरहा, ८ मंसिर । प्रतिबन्धित लागुऔषधसहित शनिबार राति दुई युवकलाई पक्राउ परेका छन् । प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनियाका २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो । भारतीय बजारतर्फबाट स १० प ६१९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै […]
अनुमतिबिना भीर माहुरीको मह काढ्न नपाइने
खोटाङ, ८ मङ्सिर, । केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिका भित्र पर्ने […]
१९८४ मा मन्दिरबाट चोरी भएको मूर्ती अमेरिकी संग्रहालयमा
काठमाडौं, सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मुर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘‘यो मुर्ति काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मुर्तिको फोटो राख्दै ट्वीट गरेकी छन्। उक्त मुर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको स्टोलन इमेजेज अफ नेपाल पुस्तकमा छापिएको थियो । कमलको फूलमा उभिएको उक्त मुर्तिले […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तीन दिनसम्म बदलीः वर्षा र हिमपातको सम्भावना
काठमाण्डौँ ८ मंसिर । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा सोमबार […]
मिस नेपाल शृंखला खतिवडाको पहलमा विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण
हेटौँडा ८मंसिर । मिस नेपाल २०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका ७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ब्युटी अफ दी प्रपोज’को रूपमा खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् । ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको […]
६ लाख ५० हजार नगदसहित न्युरोडबाट सात जना जुवाडे पक्राउ
काठमाडौँ , ८ मंसिर । काठमाडौँको न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ, चन्द्र लामा र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी […]
महाबौद्ध गुम्बा तीनखोले बाट मूर्ति चोरी
चितवन, ८ मंसिर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ गोप्य दानपेटिका फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन् । गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । […]











