वीरगञ्ज, ३१ जेठ, । विरगञ्जमा भेटिएकाे वेवारिसे शवमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको घण्टाघरमा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नेपालमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ । वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना खुलेको छैन । उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको […]
समाज
लकडाउन खुकुलो बनाउन सरकारले गर्यो यस्ता निर्णय
काठमाडाैं । सरकारले लकडाउनलाई अाज बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ। झण्डै तीन महिनादेखि जारी लकडाउनलाइ खुकुलाे बनाउने बारे मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । सरकारले लकडाउन व्यवस्थित गर्ने तर जारी राख्ने निर्णय गरेकाे जनाएकाे छ । बुधबार बेलुका बसेको मन्त्रिपरिषदकाे बैठकले बिहीबारदेखि लागु हुनेगरी यस्ताे निर्णय गरेकाे हाे । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, […]
डब्लुएचओ भन्यो कोरोना महामारी सुरुवाती चरणमा छ, अझै भयानक बन्दैछ
काठमाडाैं । विश्वमा कोरोना भाइरस महामारीको अवस्था थप खराब बन्दै गएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । सोमबारको प्रेस ब्रिफिङ्गको क्रममा डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले युरोपमा महामारी कमजोर हुँदै गएर अवस्था सुधार भइरहे पनि विश्वका अरु क्षेत्रमा भने थप संकट उत्पन्न भएको बताएका हुन् । पछिल्लो १० दिनमा ९ दिन विश्वभर […]
एक युवकले गरे आफ्नै पाँच जना साथीको हत्या
काठमाडौं, २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा गाउँमा एक युवकले आफ्नै ५ साथीको हत्या गरेका छन्। घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएकाे हाे। मृतक १४ देखि ४० वर्षसम्मकाे रहेकाे उनले बताए। ‘गाइफार्ममा शव भेटिएका छन्,’ घटनास्थलबाट […]
२४ घन्टामै थपिए २१३ संक्रमित, नेपालमा संक्रमितको संख्या पुग्यो ३४४८
काठमाडौं, २५ जेठ । नेपालमा काेराेना संक्रमितकाे संख्या ३४४८ पुगेकाे छ । आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि याे संख्या बढेको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा २१३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए । नयाँ […]
न्यूरोडका पार्किङ्ग स्थान भरिए, पार्किङ अभाव भएर बाटोमै पार्किंङ
जेष्ठ काठमाडौँ, २५ जेठ । सरकारले गरेको लकडाडाउनकाे ७६ औ दिनपछि उपत्यकामा आइतबार सडकमा सवारीसाधनको संख्या एकाएक बाक्लिएकाे छ । लकडाउन खुकुलाे हुने हल्लासँगै सडकमा सवारी साधनकाे अावागमन बढेकाे हाे । सरकारले औषधी तथा रासन सामग्री ओसारपसार गर्ने लगायतका सवारीलाई मात्र अनुमति दिएको भए तापनि अधिकांश व्यक्तिहरु निजी सवारी साधन लिएर निस्कने गरेकाले सवारी चाप […]
नेपालमा कोरोनाबाट मृत्यु हुने पुगे १३
काठमाडौं, २४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३ पुगेकाे छ । शनिवार काेराेना संक्रमित भएका कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएपछि संख्या १३ पुगेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिला र डोल्पाको जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका […]
कोरोनाका कारण सुर्खेतमा २८ वर्षीय युवकको मृत्यु, मृतकको संख्या ११ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण एक २८ वर्षीय युवकको ज्यान गएको छ । उनको मृत्यु सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्याका अनुसार सुर्खेत पञ्चपुरीकाका मृतक जेठ ८ गते भारत बाट आएका थिए । भारतबाट आएपछि उनी स्थानीय क्यारेन्टाइनमा १४ दिन बसेका थिए […]
विदेशबाट उद्धार गरिएकालाई राख्ने भनिएका होटेल क्वारेन्टाइन सबै काठमाडौ बाहिर
काठमाडौँ । सरकारले विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउँदै छ। त्यसरी अाउनेमध्ये २ किसिमका क्वारेन्टाइनमा राख्न सकिने सरकारले तयारी गरेकाे छ । सरकारले विदेशबाट उद्धार गरेर ल्याइएकाहरुलाइ राख्न विभिन्न ठाउँमा क्वारेन्टाइनकाे तयारी पनि गरेकाे छ भने यदि कसैले ती क्वारेन्टाइनमा नबसेर हाेटल क्वारेन्टाइनमा बस्न चाहेमा त्यसकाे तयारी पनि गरिएकाे छ । तर, हाेटल […]
नारायणको शिरमा तेल चढाउडा दायाँ र बायाँ बग्दा छुट्टा छुटै अनुमान लाग्ने त्यो मन्दिर
जेष्ठ २३ ,काठमाडौँ। यस मन्दिरमा रहेको शिला पत्रमा उल्ल्लेखित विरण्चिको अर्थ खुल्न सकेको छैन ,तथापि नेपाल भाषामा “अट” को अर्थ पुरानो परम्परागत लुगाधुने माटोको लुगाधुने बाटा र “को” भन्नाले तल्लो अर्थात् गहिरो धरातलीय परिवेश्बिच बुझिन्छ। ने स ७०८ मा राजा शिव शिंह देव मल्लकि रानी गङ्गा महारानीले निर्माण गराएको यस देवस्थललाइ अट्कोनरयण भनिएको हो। उपत्यकाका […]











