जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएराति गएको पहिरोमा परी १२ जना वेपत्ता भएका छन् । पहिरोमा परी वेपत्ता हुनेमा २ परिवारका चार-चार जना सदस्य र ती घरमा बसेका पाहुना समेत रहेका छन् । बारेकोट गाउँपालिका वार्ड नं. ४ जिरीको सार्कीटोलमा उक्त पहिराे गएकाे हाे । पहिरोमा एक जनाको शव देखिएको स्थानीयले जानकारी दिएका […]
समाज
सिन्धुपाल्चोकमा भीषण पहिरो, फेरि थुनियो भोटेकोशी, जम्बु बजार नै बग्यो, १६ जना वेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी आएको छ । बाढीले अरनिकाे राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकाे छ । साथै जम्बु बजार नै बगाएकाे बताइएकाे छ । बाढीमा परेर कम्तिमा १६ जना वेपत्ता भएका छन् । बाढीले भाेटेकाेशी नदी थुनिएकाे र हाइड्रोपावरमा पनि क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाकाे जम्बु र भोटेकोशी गाउँपालिकामा पहिराे […]
बहिनीलाइ कुटपिट गरी नदीमा धकेलेको र मृत्यु भएको भन्दै दाजु पक्राउ
कञ्चनपुर । बहिनीलाइ नदीमा धकेलेर हत्या गरेकाे अाराेपमा कञ्चनपुर प्रहरीले एक व्यक्तिलाइ पक्राउ गरेकाे छ । सुरुमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको भनिए पनि पछि प्रहरीले त्यसमा दाजुकाे हात रहेकाे सूचना अाएपछि बालिकाका दाजुलाइ पक्राउ गरेकाे हाे । कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको बिहीबार बिहान शव फेला परेको थियाे । […]
काष्ठमण्डप पुननिर्माण दोश्रो तल्लाको काम सुरु
काठमाडौँ, २४ असार । काष्ठमण्डप पुनःनिर्माण दोश्रो तल्लको काम सुरु भएको छ। गएको भदौमा ५० प्रतिशत सम्पन्न भएको पुनः निर्माणकाे गति विभिन्न कारण बस केही ढिलो भएता पनि दोस्रो तल्लको काम अगाडि बढाइएको काष्ठमण्डप पुननिर्माण समितिले बताएको छ। मंगलबार दोश्रो तल्लाको थाम माथि आठ वटा मेथ र चार वटा निदाल राख्ने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण […]
यौन क्रियाकलापका ८४ आसन कुदिएको विश्वनाथ मन्दिर
काठमाडौँ, २३ असार । तिब्बत-नेपाल ब्यापार शुरु गरे देशलाई ठूलो फाइदा गराउने आफ्नै ज्वाई काजी भिम मल्ललाइ अर्काको चुक्लिका आधारमा विना छानबिन हत्या गरेपछि राजा लक्ष्मी नरसिंह पागल भए । नेपाल संवत ७६१ मा पागल पितालाई कैदगरी राजा बनेका प्रताप मल्लले नेपाल संवत ७७४ मा जग मात्र हाली अधुरो छाडेको विश्वनाथ मन्दिरला दुइतल्ले पेगोडा शैलीमा […]
सन्दीप लामिछाने एक करोड ८ लाखमा क्यारेबियन लिगमा अनुबन्धित
काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने यस सिजनको क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी फ्रेन्चाइजी क्रिकेटमा न्यूनतम १ करोड ८ लाख रुपैयाँमा अनुबन्धित भएका छन। सन्दीपले यस सिजनमा तोकेको आफ्नो मुल्य न्यूनतम ९० हजार अमेरिकी डलर(१ करोड ८ लाख रुपैयाँ)रुपैयाँ दिएर सोमबार भएको ड्राफ्टबाट जमैका तलावाजले उनलाई अनुबन्ध गरेको हो। यस सिजनमा अनुबन्ध भएसँगै सीपीएलले सन्दीपलाई […]
एकैसाथ सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोल्टी होटल सिल
काठमाडौँ । प्रहरीले वाफलस्थित सोल्टी होटल ‘सिल’ गरेको छ। होटलमा बसिरहेका सात जनामा एकैसाथ कोरोना संक्रमण देखिएपछि सोल्टी सिल गरिएको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएकाे छ । हाेटलमा बस्दै अाएका नेपाल एयरलाइन्सका सात जना कर्मचारीमा काेराेना देखिएकाे हाे । प्रहरीले अहिले होटलमा आवतजावत बन्द गरिएको जनाएकाे छ। हाेटलभित्र ६० जनाभन्दा बढी मानिस रहेकाे पनि प्रहरीले […]
काठमाडौँ महानगरपालिकाले ए डिभिजन क्लबलाई प्रति क्लब रु १० लाख सहयोग
काठमाडौँ, २२ असार । काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ ओटा ए डिभिजन क्लबलाई महानगर पालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ ओटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो। काठमाठौँ महानगरपालिकाले अघिल्लो वर्ष पनि ए, वि र सि […]
दिल्लीबाट ६ नेपाली युवतीलाई नेपाल फर्काइयो
कपिलवस्तु । विश्वभर कोभिड–१९ (कोरोना भाइरस) को सन्त्रास फैलिएको बेला सबैलाई आफ्नो स्वास्थ्य सुरक्षाको चिन्ता छ । तर धनकै लागि मरिहत्ते गर्नेलाई भने व्यक्तिगत स्वास्थ्यको चिन्ताभन्दा धन कमाउने उपायकै खोजीमा भौतारिन्छन् । यतिबेला बिचौलियाहरु मानव बेचबिखनकै तानाबाना बुनिरहेका छन् । सोझा साझा युवतीहरुलाई राम्रो जागिरको प्रलोभन देखाउँदै सीमा कटाउने गरेको घटना सार्वजनिक भएको छ । […]
ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै […]











