काठमाडौँ । काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई सय जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । महाशाखाले काठमाडौँ […]
समाज
एकै एम्बुलेन्समा ७ जना ‘नक्कली’ बिरामी, चालक पक्राउ
काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बा ५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई बिहीबार […]
गुडिरहेको ट्रिपर गुइठेभिरबाट कालीगण्डकीमा खस्यो
पाेखरा । बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन्। गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो। टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको […]
ललितपुरको लुभूका एकै घरका १० जनामा कोरोना संक्रमण
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। नर्सले आफू सङ्क्रमित […]
मन्त्री बस्नेतले पहिरो पीडितका लागि राहत लिएर गएको हेलिकोप्टर झन्डै दलदलमा फसेपछि
जाजरकोट, २८ असार । आइतबार वनमन्त्री शक्ति बस्नेत जाजरकोटको उत्तरपूर्वी क्षेत्र बारेकोट गाउँपालिकाका पहिरो पीडितका लागि राहत लिएर गए । पहिरोबाट अहिलेसम्म ११ जनाको शव भेटिएको, ४ जना वेपत्ता रहेको र पाँच सयभन्दा बढी घर परिवार नै विस्थापित भएको बारेकोट क्षेत्रका जनताका लागि राहत लिएर काठमाडौंबाट बारेकोट पुगेका वनमन्त्री बस्नेत चढेको हेलिकोप्टर झण्डै पहिरो गएको […]
वलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिशेखलाइ कोरोना संक्रमण
काठमाडौँ । वलिउडका चर्चित अभिनेता अमिताभ वच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। वलिउड चलचित्र उद्योगको ‘पावर हाउस’ परिवारका रुपमा परिचित बच्चन परिवारका दुई सदस्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने बाँकी परिवारकाे परिक्षण रिपाेर्ट अाउन […]
बाढीले प्रशारण लाइनको पोल ढलेपछि तीन जिल्लाको विद्युत अवरुद्ध
उदयपुर, २८ असार । केहीदिनदेखि परेकाे अविरल वर्षाले देशभर ठूलाे जनधनकाे क्षति भएकाे छ । वर्षाका कारण बढेकाे बाढीले प्रशारण लाइनकाे पाेल ढालेपछि प्रदेश १ अन्तर्गतका तीन जिल्लामा विद्युत अापूर्ती नै अवरुद्ध भएकाे छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युतकाे दुई वटा पोल ढालेपछि शनिबार दिउँसोदेखि खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा […]
पहिरोले बारेकोट गाउँपालिकाभरि असर, ठूलो जनधनको क्षति, सयौ विस्थापित, गोठ र जंगलको बास, छैन कुनै राहत
जाजरकोट, २७ असार । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा पनि पहिरो जाने सम्भावना बढेकाले पाँचसयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । पहिराेले ठूलाे जनधनकाे […]
बारेकोटको धुमामा बाढीले बगाएर २ वेपत्ता १ घाइते, ठूलो बाली नस्ट
जाजरकोट, २६ असार । जाजरकोटको बारेकोट गाउँपालिकाको धुमामा बाढीले बगाएर २ जना वेपत्ता भएका छन् । शुक्रबार बिहान एक्कासी बाढी आउँदा बाटोमा हिडिरहेका ४ जना बगेको र २ जनालाइृ उद्धार गरिएको स्थानीय सुशिल बस्नेतले जानकारी दिएका छन् । उनले बाढीमा अरु पनि बगेको हुनसक्ने बताए । बिहीबार रातिदेखि सुरु भएको अविरल वर्षाका कारण बारेकोट गाउँपालिकाको […]
म्याग्दी पहिरोमा ३२ जना बेपत्ता, पोखरा पहिरोमा सात जनाको मृत्यु
पाेखरा, २६ असार । प्रदेश पाँच अन्तर्गत म्याग्दी र पाेखरामा पहिराेले ठूलाे धनजनकाे क्षति पुर्याएकाे छ । म्याग्दीमा गएकाे पहिराेमा परेर ३२ जना वेपत्ता भएका छन भने पाेखरामा गएकाे पहिराेमा परेर सात जनाकाे मृत्यु भएकाे छ । बिहीबार रातिबाट परेकाे अविरल वर्षाका कारण म्याग्दीमा गएकाे पहिराेमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका […]










