६० देखि ६४ बर्ष उमेर समूहका एक लाख महानगरवासीलाई काठमाडौँ महानगरले भेरोसेल खोप लगाई दिदै

  काठमाडौँ । काठमाडौँ महानगरपालिले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोविडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइ दिदै अभियान सञ्चालन गरेको छ । नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो चरणको खोप एक लाखलाई दिने लक्ष्य रहेको महानगर प्रमुख बिद्या सुन्दर शाक्यले बताउनु भयो। उनका अनुशार विगतका […]

उमेरका आधारमा भेरोसेल खोप लगाउन काठमाडौँ महानगर भित्र तोक्यो यी दिन

काठमाडौँ । भोलि काठमाडौँ महानगर क्षेत्रमा ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको हो । […]

भोलि ६४ बर्षका व्यक्तिलाई भेरो सेल खोप यी काठमाडौँ महानगरका केन्द्रहरुबात लगाइने

काठमाडौँ । भोलिबाट सञ्चालन हुने कोविड विरुद्धको खोप चलाउन काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्र तोकेको छ । ती केन्द्रहरुमा भोलि ६४ बर्ष उमेरका व्यक्तिलाई कोविड विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ । यसअघि पहिलो मात्रा पनि छुटेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो । खोप कार्यक्रममा भीड […]

कोरोना विरुद्ध काँग्रेसले पुकार्यो दैवी शक्ति

भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित उनीहरुले पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका हुन् । जिल्लाका सबै वडामा पूजाअर्चना र दिप प्रज्वलनको कार्यक्रम सम्पन्न गरिएको नेपाली काँग्रेस भक्तपुरका […]

बाल यौन दुराचारको आरोपमा भक्तपुरमा २ शिक्षक पक्राउ

आकाश गजुरेल । भक्तपुर, २१ जेष्ठ २०७८ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा यौन दुराचारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक हरि कृष्ण कोजु हुन् । उनीमाथि गुण्डुस्थित आफ्नै घरमा आफैले अध्यापन गराउने १३ बर्षकी बालिकालाई यौन दुराचार गरेको अभियोग लागेको छ । गत मङ्सिरको घटनाको पोल खुलेपछि शिक्षक […]

काठमाडौँ महानगरमा जेठ २५ बात ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोप दिइने

काठमाडौँ । काठमाडौँ महानगरको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले जेठ २५ गतेदेखि ६० बर्षदेखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने कोविड विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्र पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा आज जिल्ला स्वास्थ्य कार्यालय र विभागविच बैठक बसेर हरेक […]

कोविड महामारीले गर्दा समस्या परेकालाई आवश्यक सहयोग गर्ने मेयर शाक्यको प्रतिबद्धता

काठमाडौँ। नेकपा एमाले १५ वडा कमिटीले आज काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यसगँ भेट गरेको छ । कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर कमिटीका सदस्य लक्ष्मण शाही, उद्दव खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य क्षेत्र नं ८ का कमिटीका सदस्य निसार उद्दिन सहितले वडा कमिटी र राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले […]

काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ सम्म थप, यस्तो छ व्यवस्था

  काठमाडौँ । काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द हुने पुरानै नियमलाइ निरन्तरता दिइएको छ ।तर, केहि नियम खुकुलो बनाइएको छ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) निषेधाज्ञा थप्नेबारे मंगलबार बसेको बैठकमा भएको निर्णय आज सार्वजनिक गरेको हो । हेर्नुस के […]

जेठ २५ देखि ६०–६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ खोप लगाइने

काठमाडौं । चिनियाँ अनुदानको खोप भेरोसेल जेठ २५ गतेदेखि लगाइने भएको छ। देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले मंगलबार प्रकाशित गरेको सूचनामा भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको जनाइएको छ। पहिलो चरणको […]

जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा उप प्रमुख हरि प्रभ श्रेष्ठ श्रेष्ठले जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ। कोभिड–१९ को रोकथाम र नियन्त्रण क्षमता अभिवृद्धिका निम्ति जनसरोकार ट्रष्ट (काठमाडौँ मोडेल अस्पताल) र हेल्पिङ्ग ह्याण्ड्स अस्पताललाई आज चार थान आइसीयु भेन्टिलेटर हस्तान्तरण गर्नुभएको […]