एकैदिन थपिए ६९५१ संक्रमित, ९८४१ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३१३ जनाको पीसीआर परीक्षणमा ६ हजार ८५५ र ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९६ जना गरी कुल ६ हजार ९५१ जना संक्रमित थपिएका हुन् । पछिल्लो […]

सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडौं, ११ जेठ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले सामाजिक सञ्जालमार्फत सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको हो। काइरन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले गत वर्ष अपराजित रहँदै उपाधि जितेको थियो। सन्दीपले गत वर्ष जमैका तलावाजबाट सीपीएल खेलेका थिए। जसमा […]

भोकाएका पशुको साहारा बने मनकारीहातहरु

जेठ १३  , काठमाडौँ । बुद्ध थान्का ट्रेजर, स्वयम्भूले निषेधाज्ञाको समयमा स्वयम्भू क्षेत्रमा रहेका बाँदर कुकुर, परेवालाई आहाराको व्यवस्था गरिरहेको छ । निषेधाज्ञाको समयमा मानिसको चहल–पहल बन्द भएपछि भोको परेका त्यस क्षेत्रका जनावर र पन्छिको लागि ट्रेजरका संस्थापक समाजसेवी एवं नेतृ राज्यलक्ष्मी श्रेष्ठले हरेक दिन आहाराको व्यवस्था गर्दै आउनुभएको हो । उहाँले भोक लाग्यो भन्न […]

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोविड अस्पताल सुरु

  काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गरेका हुन् । महानगरले अस्पताललाई पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् […]

निमुखाबर्गलाइ बाडियो राहत सामाग्री

काठमाडौँ। सत्तारुद् दल नेकपा एमाले आवद्द राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ महानगर पालिका १५ वडा कमिटीले विषम परस्थितिमा निम्न आय भएका तथा दैनिक ज्याला दारी गर्ने बर्गलाइ राहत बाड्ने कार्य सुरु गरिएको छ । १५ वडा भित्र बसोबास गर्ने एकदमै निमुखाहरु खानलाई गाह्रो भएको खबर प्राप्त हुन साथ कमिटीले उक्त सबै परिवारहरुलाई सोमबार राहत उपलब्ध […]

चिनियाँ संस्था द्वारा आइसोलेसन केन्द्रलाइ अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान

काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा विभिन्न स्वास्थ्य सामग्री आज प्रदान गरेको हो । आज आइसोलेसन परिसरमै आयोजित कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरियो । फाउन्डेसनका कन्ट्रि डाइरेक्टर झाउ छि […]

काठमाडौँ महानगरले संचालन गरेको (पीसीआर) परीक्षणका लागि नयाँ तालिका सार्वजनिक

काठमाडौँ । कोविड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ । जसअनुसार अव हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ । यस अघिको नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण […]

आज पनि कोरोना संक्रमणबाट १२९को मृत्यु, ८९८० संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३५७ जनाको पीसीआर परीक्षण र ७४८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । योसहित नेपालमा हालसम्म […]

काठमाडौँका विभिन्न ठाउँहरुमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

  काठमाडौँ । कोविड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौ्रँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात् कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो । परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो । ‘स्वास्थ्य […]

काठमाडौँमा पीसीआर परीक्षण गर्ने ७० प्रतिशतमा संक्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ । कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र […]