काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या सम्बोधन गर्नुपर्नेमा थप विसंगति निम्त्याउने र माफियाको चलखेल सहज हुने गरी सरकारले चिकित्सा शिक्षा विधेयक पेस गरेको दाबी […]
राजनीति
ओली-प्रचण्डले केन्द्रीय नेताहरुलाई गाउँपालिका इन्चार्ज बनाउने तयारी गरेपछि
काठमाडौं । केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि नीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ […]
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
काठमाडौं । प्रतिनिधिसभाले पूर्व–सदस्य तथा पूर्व राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव पारित गरेको हो । आलम २०७० सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ वर्षको […]
अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह निर्वाचित
धनगढी । अखिल क्रान्तिकारीको कैलाली अध्यक्षमा बबरजंज सिंह निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको शनिबार सम्पन्न २० औं जिल्ला सम्मेलनले सिंहको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा पदम काफ्ले, सचिव सुवास जोशी, सह–सचिव महेश पातली र कोषाअध्यक्षमा लोकेश जासी निर्वाचित भएका छन् । शिक्षा क्षेत्रमा दलाली, […]
कांग्रेस नेताले मार्क्सवाद पढाएर १० हजार कम्युनिस्ट तयार पार्ने
काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता–कार्यकर्ता अहिले मार्क्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई मार्क्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् । झापा, धुलिखेल र नेपालगन्जमा प्रशिक्षण सकिसकेको छ । प्रदेश र जिल्लाहरूमा दर्जनौँ प्रशिक्षण कार्यक्रम राख्ने एकवर्षे योजना छ । रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई […]
विमानस्थलबाटै पूर्वप्रधानमन्त्री पक्राउ, भ्रष्टाचारको मुद्दामा १० वर्षका लागि सिधै जेल लगियो
काठमाडौं, ३० असार । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन् । बेलायतबाट अबुधाबी हुँदै शुक्रबार राति स्वदेश फर्किएका शरिफसँगै उनकी छोरी मरियमलाई सुरक्षाकर्मीले गिरफ्तार गरेको हो । भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला […]
फुटबललार्इ लिएर तारे होटेलमा उच्च नेताहरुबीच झन्डै हातहालाहाल, यस्तो आरोपप्रत्यारोप
काठमाडौं । राजधानीकाे रविभवन नजिक एक पाँच तारे हाेटेल छ । जुन हाेटेल उच्च तहका विदेशी पाहुना नेपाल भ्रमणमा अाउदा समेत प्रयाेग गर्ने गरिएकाे छ । त्यही हाेटलमा मंगलबार लाजमर्दाे दृष्य देखियाे । कुरा हाे पाँच तारे हाेटेल साेल्टीकाे । त्यहाँ एक विवाह भाेज अायाेजना गरिएकाे थियाे । भाेजका लागि सबै राजनीतिक दलका उच्च तहका […]
प्रचण्ड र बादललार्इ जेल हाल्न छविलालका आफन्तको माग
काठमाडौँ, २८ असार । गोरखा फुजेलका केही स्थानीयले कृष्णप्रसाद अधिकारी हत्या आरोपमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा ‘फुजेल, गोरखाका सचेत नागरिक परिवार’ले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । परशुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाललाई तत्काल रिहा गर्न […]
होसमा रहेसम्म जुम्लामै अनसन बस्ने केसीको अडान
जुम्ला, २८ असार । जुम्लामा अनसन बसेका डा. गाेविन्द केसीले अाफू हाेसमा रहँदासम्म जुम्लामै अनसन बस्ने बताएका छन् । केसीलार्इ लिन सरकारले काठमाडाैंबाट नेपाली सेनाकाे हेलिकाेप्टरसहितकाे टिम जुम्ला पठाउन लागेकाे कुरा सुनेपछि डा. केसीले यस्ताे प्रतिक्रिया दिएका हुन् । केसीले अाफ्ना माग पूरा नभएसम्म काठमाडौ नफर्किने बताए । उनले भनेका छन, “म होसमा हुन्जेलसम्म र […]
चीन विश्रवकै दोस्रो शक्र्तिशाली देश, भारत चौथो
काठमाडाैं । चीन सैन्य शक्तिको दृष्टिकोणले विश्वकै दाेस्राे शक्तिशाली मुलुक बनेकाे छ । त्यसैगरी भारत भने विश्वकै चौथो शक्तिशाली मुलुक भएको छ । भारतकाे कट्टर विराेधी मानिने पाकिस्तानकाे र्याङ्क भने याे वर्ष घटेकाे छ । पाकिस्तान सैन्य शक्तिमा यस वर्ष १३ अाै स्थानमा रहेकाे छ । गत वर्ष पाकिस्तान विश्वकै शक्तिशाली मुलुकको सूचीमा ९ औं […]











