सुशीला कार्कीदेखि मनिषा कोइरालासम्म माइतीघरमा

काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षाका आज पनि काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी फर प्रो. डा केसीको आयोजनामा मध्यान्ह १२ बजेपछि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको आयोजकहरूले बताएका छन् । प्रदर्शनमा आम नागरिकहरुसँगै मानवअधिकारकर्मी, नागरिक अगुवाहरु, स्वास्थ्यकर्मीहरु लगायत सहभागी हुने जनाइएको छ । […]

आखिर को थिए जिउँदो मान्छेलाई मरेको भन्दै माइकिङ गर्ने प्रहरी प्रमुख ?

काठमाडौं । विहीबार जुम्लामा डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका समर्थकलाई तितरबितर पार्न प्रहरीले नै जिउँदो मान्छेलाई मरेको भन्दै झूठको खेती गर्नसम्म भ्यायो । गोविन्द केसीलाई काठमाडौँ पठाउन उत्रिएका सुरक्षाकर्मी र डा केसीका समर्थक विद्यार्थीबीच झडपका क्रममा कम्तिमा पनि २ दर्जन घाइते भएका थिए । जसमध्ये गम्भीर घाइते थिए एक जना प्रहरी जवान […]

ओली-प्रचण्डबीच गोप्य वार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच बालुवाटारमा गोप्य छलफल भएको छ । देशको समसामयिक राजनीतिक परिस्थिति र सरकारका तत्कालिन कामका बारेमा छलफल गर्न गोप्य बैठक बसेको नेकपा निकट श्रोतले बताएको छ । यस्तै दुइ अध्यक्षबिच प्राध्यापक डाक्टर गोविन्द केसीको २१ दिनदेखि जारी अनशनको बिषयमा […]

गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने तयारीमा प्रधनमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप […]

बामदेव गौतमले पूर्वएमालेका नेताहरूसँग बदला लिने !

काठमाडौं ।  दुई ठूला कम्युनिस्ट पार्टी मिलाउन भूमिका खेलेका नेता वामदेव गौतम अहिले मौन छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हालिमुहाली गर्न थालेपछि गौतम खुसी छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । उनले बेलाबेला असन्तुष्टिहरू पोख्ने गरेका छन् । गौतमले ओलीका क्रियाकलापलाई पनि रुचाएका […]

अाेली सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने तयारीमा राजपा

काठमाडौं, ३ साउन । राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । सो पार्टीको बुधबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थनको आधार भत्किँदै गएको निष्कर्ष निकाल्दै फिर्ता लिने विषयमा विचार गर्न सक्ने संकेत गरेको हो । सरकारलाई दिइएको समर्थनको आधार भत्कँदै गएको निष्कर्ष निकालिएको पार्टीका नेता राजकिशोर यादवले […]

ओलीमाथि सर्वोच्चको अर्को लगाम, देउवा सरकारले गरेका नियुक्ति जायज

काठमाडौं, २ साउन । सर्वोच्च अदालतले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको बुधबार बसेको संयुक्त इजलासले कोषका प्रमुख कार्यकारी अधिकृत मिश्रलाई पदमुक्त गर्ने नेपाल सरकारको गत असार २० गतेको निर्णय कार्यान्वयन नगराउन […]

सेटिङ मिलेपछि उल्टिए गृहमन्त्री बादल, मन्त्रिपरिषदको निर्णय नै उल्ट्याउँदै ब्यूताइए यातायात समिति

काठमाडाैं, १ साउन । सार्वजनिक यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट अन्त्यका लागि सरकारले चैत १८ मा यातायात व्यवस्थापन कार्यविधि निर्देशिका ल्यायो । यस्तै, सिन्डिकेट लागू गर्ने यातायात समिति साउन १ देखि नवीकरण नगर्ने निर्णय बैशाख ४ को मन्त्रिपरिषद्ले ग-यो । तर, यो २ महिनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मुख्यतः मन्त्री महासेठ एउटा कार्यदल बनाएर […]

इतिहासमै सबैभन्दा बढी रकम एकैदिन वितरण, सोमवार मात्र ३३ अर्ब भुक्तानी

काठमाडाैं, १ साउन । वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ। चालु वर्षको अन्तिम दिन असार ३१ (३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च […]

सरकारले सदरमुकाममा जनचेतनामूलक कार्यक्रम गर्दा पनि गिरफ्तार गरी २ हप्ता गैरकानुनी हिरासत राखियाे

गमगढी, ३२ असार । मुगु जिल्ला प्रहरी कार्यालयमा गैरकानुनी रुपमा बन्दी बनाइएका अास्थाका बन्दीहरुलार्इ पत्रकारहरुकाे टाेलीले अाज भेटघाट गरेकाे छ । काठमाडाैबाट मुगु पुगेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीकाे नेतृत्वमा गएकाे टाेलीले जिल्ला प्रहरी कार्यालय मुगु गमगढीकाे हिरासतमा रहेका ६ जना अास्थाका बन्दीहरुलार्इ भेटघाट गरेकाे हाे । नेपाल कम्युनिस्ट पार्टी मुगुका जिल्ला इन्चार्ज […]