काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते […]
राजनीति
कम्युनिस्टका नाममा सरकार जनदमनमा उत्रेको भन्दै विप्लवले दिए यस्तो चेतावनी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टका नाममा केपी अाेली-प्रचण्डले देशमा जनयुद्धकालीन समयमा लगाइएकाे सङ्कटकालमा जस्तै नागरिकमाथि झुट्टा मुद्दा लगाउने, धरपकड गर्ने, गिरफ्तार गर्ने, वेपत्ता पार्ने गरेकाे भन्दै कडा अापत्ती जनाएका छन् । एकपछि अर्काे गर्दै अाफैले बनाएकाे संविधान कुल्चेर अघि बढिरहेकाे र राजनीतिक प्रतिशाेध साध्न राज्यका संयन्त्र दुरुपयाेग गरिरहेकाे पनि […]
कार्की र धमला यसरी परे गिरफ्तार, संकटकालमा जस्तै मुकुण्डो लगाएर दिइयो यातना
काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जिवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले मानसिक यातना र दुव्र्यवहार गरेको थाहा भएको छ । आफन्तले प्रहरीले उनीहरुमाथि संकटकालीन समयमा जस्तै अमानवीय यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसहित मानवअधिकारकर्मी र पत्रकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् । काठमाडौंको नागढुंगा चेकपोष्टबाट गरिफ्तार गरिएका दुई […]
केपी र प्रचण्डको हातमा जोशीको प्रधानन्यायाधीश पद
काठमाडाैं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम […]
नेकपाका पोलिटब्यूरो सदस्य कार्की र धमलालाई पक्राउ गरी वेपत्ता पारियो
काठमाडौं, १२ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । […]
ओली-प्रचण्डले किन बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कारण
काठमाडौं । केपी ओली र प्रचण्डले आकस्मिकरुपमा आफ्नो पार्टी को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका ओली निवास बालुवाटारमा शुरु बैठकमा डाक्टर गोबिन्द केसीका मागमा भएका सहमतिबारे सांसदहरुलाई जानकारी गराइने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । सहमति अनुसार नै संशोधन दर्ता गराउनुपर्ने भएकाले सांसदहरुलाई सहमतिबारे ब्रिफिङ गर्न बैठक बोलाइएको […]
पद्मालाई मन्त्री बनाउन प्रधनमन्त्री ओलीले फुटाए कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
काठमाडौँ । पद्मा कुमारी अर्याललाई मन्त्री बनाउन प्रधनमन्त्री केपी ओलीले फेरि मन्त्रालय फुटाएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । यससँगै संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग […]
गोविन्द केसी सामु अन्ततः झुक्यो सरकार, ९ बुँदे सहमति, केसीको अनसन तोडियो
काठमाडाै, १० साउन । २७ दिनदेखि अनसन बसेका डा. गाेविन्द केसी पक्षीय टाेली र सरकारी वार्ता टाेलीबीच ९ बुँदे सहमति भएकाे छ । अन्तत: सरकार झुकेर गाेविन्द केसीका सबै माग पूरा गर्न सहमत भएपछि सहमति जुटेकाे हाे । दुबै टाेलीले ९ बुँदे सहमति पत्रमा हस्तान्तर गरेसँगै डा. केसीले भाेक हडताल समेत अन्त्य गरेका छन् । चिकित्सा […]
डा. केसी र सरकारबीचको वार्तामा विवेकशील र कांग्रेसको भाँजो ! दुबै पक्षबीच आरोप प्रत्यारोप
काठमाडाैं । सरकारी वार्ता टाेली र अनसनरत डा. गाेविन्द केसीका तर्फबाट गठित वार्ताटाेलीबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे छ । बुधवार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएकाे वार्ता भएकाे थियाे । वार्ता निष्कर्षमा नपुग्नुमा दुबै टाेलीले एक अर्कामाथि अाराेप लगाएका छन् । डा. केसी पक्षका वार्ता टाेलीले सरकार वार्तामा गम्भीर हुँदै नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता […]
घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका शर्मा मन्त्री बन्दै
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् । मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै […]










