एमसीसी र सभामुखकाबारेमा सचिवालयमा फेरि कुरा बाझियो, अध्यक्षद्वयलाई समान कुर्सी र समान हैसियतको चर्चा बढी

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ । […]

नेकपा सचिवालय बैठक: सभामुख र एमसीसी दुबैमा हुन सकेन कुनै निर्णय

काठमाडौं, १३ पुस । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज एमसीसी बारे निर्णय गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय वैठक बिना निर्णय टुङ्गिएको छ । नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, यी दुबै एजेण्डामा कुनै निर्णय गर्न नसकी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस […]

बालुवाटारमा केहीबेर अघिबाट नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार […]

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज, देउवा भने पेलेरै जाने तयारीमा

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य […]

‘दार्चुलाको बस्कोटमा सत्तारूढ पार्टीका कार्यकर्ताले घर र खरका कुन्युहरूमा आगो लगाए’

काठमाडौँ, ११ पुस । नेकपा दार्चुलाले विज्ञप्ति जारी गर्दै जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ बस्कोटमा सत्तारूढ पार्टीका केही व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीलाई जोडेर गाउँमा जनताको घर र खरका कुन्युहरूमा आगो लगाएको जनाएको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अहिलेसम्म कसैलाई पनि कारबाही नगरेको र त्यस्ता आपराधिक कामकारबाही गर्ने पार्टीको […]

सकेन नेकपाले सभामुख टुंगो लगाउन

काठमाडौं ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद […]

कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, ९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कानून, न्याय तथा संसदीय मामिला र शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएकि छन । मंगलबार उपप्रधानसहित कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री महोम्मद इस्तियाक राईले राजीनामा दिएका थिए । उनिहरुले राजीनामा दिएपछि सो मन्त्रालयलाई हेर्ने जिम्मा प्रधानमन्त्रीलाई राष्ट्रपतिले दिएको […]

संसदले बनाएको कानुनअनुसार नै गोकर्णको म्याद थपिएको: पोखरेल

काठमाण्डौ, १० पुस । सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानुन अनुसार नै भएको स्पष्ट पारेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्णको लिज अवधि थप्ने निर्णय कानुनले निर्देशन गरेअनुसार नै गरेको स्पष्ट पारे । ‘अवधि तोकेर लिजमा दिएको सम्पत्ति […]

सरकार सकारात्मक भएन भने संघर्षको बाटो तय;महतो

काठमाडौँ १० पुस । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकार सकारात्मक तरिकाले आएमा सरकारलाई सहयोग गर्न सकिने बताएका छन्।राजपा अध्यक्ष मण्डलका संयोजक महतोले पार्टीले राखेका मागहरु सम्बोधन गर्न तयार भएमा वर्तमान सरकारलाई सहयोग र समर्थन गर्न सकिने बताए। हाम्रा मागहरु पुरा गर्ने सन्दर्भमा सरकारले आधारहरु तयार पार्यो भने हामी सँगै जान पनि […]

११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

भक्तपुर, ९ पुस । राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सूर्य, […]