युक्रेनमा भारतीय विद्यार्थीको मृत्यु

काठमाडौँ । भारतले युक्रेनमा एक भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सो जानकारी दिएका हुन्। बीबीसी हिन्दीले मृत्यु भएका विद्यार्थी नवीनसँगै युक्रेनको खार्किभमा बस्ने भारतीय विद्यार्थी श्रीकान्त चेन्नागौडासँग कुरा गरेको छ। नवीनले आफ्ना नजिकका साथी श्रीकान्तलाई खाना किन्नका लागि पैसा ट्रान्सफर गर्न अनुरोध गरेका थिए। खार्किभबाट बीबीसी हिन्दीसँग […]

पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको  षड्यन्त्र चकानाचुर , दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त भयो : माधव नेपाल 

फागुन १७, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको  षड्यन्त्र चकानाचुर भएको बताउनु भयो ।  नेकपा एमाले तिर लक्षित गर्दै मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताउनुभएको हो।  अध्यक्ष नेपालले आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको तर आफूहरूले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको दाबी […]

एमसीसी राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी छ : ओली

फागुन१७ ,काठमाडौँ  ।     नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  एमसीसी परियोजना  राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भएको छ ।  मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे अध्क्षय ओलीले प्रेस बक्तव्य जारिरी गर्दै   एमसीसी परियोजना  संसद्‍बाट पास भइसकेको अवस्थामा राष्ट्रको हितमा हुने गरेर कार्यान्वयन गर्नु जरुरी  रहेको आफ्नो धारणा व्यक्त […]

कांग्रेसले आज ६ जिल्लाको अधिवेशन गर्दै

काठमाडौं ः नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका अधिवेशन हुँदै छ। पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो। आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए। […]

एमसीसी सम्झौताबारे संस्थागत निर्णय लिन माओवादी र एकीकृत समाजवादीको बैठक बस्दै

१५ ,फाल्गुन काठमाडौं । एमसिसी’ पारितबारे संस्थागत निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को आज बैठक बस्दैछ । सम्झौता पारित नगरे गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय लिन बैठक डाकेका हुन । माओवादी केन्द्रको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा अहिले […]

सदनमा नारावाजी र सडक रणमैदान हुँदा पनि जवरजस्त एमसीसी सदनमा टेबुल

काठमाडौं । सदनभित्र अवरोध र सडकमा जारी विरोधबीच एमसिसी अनुमोदनका लागि संसद्मा टेबुल भएको छ । प्रमुख प्रतिपक्षी एमालेको नियमित नाराबाजी र सत्ता सहयात्री दलकै केही वरिष्ठ नेतासहितका सांसदको विरोधको बेवास्ता गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार प्रस्ताव पेस गरेका हुन् । कार्यव्यवस्था परामर्श समितिमा लम्बिएको छलफलका कारण १ बजे बोलाइएको संसद् बैठक पौने २ बजे मात्रै […]

पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने ओलीको चेतावनी

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको […]

एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न दिने

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । सहरी विकास मन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको जानकारी दिएकी हुन् । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी […]

सरकार तीन तहको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ : देउवा

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन छिट्टै सम्पन्न हुन गइरहेको बताए। त्यसलगत्तै प्रदेश र संघीय तहको चुनाव पनि गर्नुपर्ने उनले […]

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं, ७ फागुन । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका […]