धनगढी, २२ कार्तिक । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्न छैठौं साधारण सभाबाट उक्त पुरस्कार प्रदान गरेको हो । जोखन रत्यैया थारुले २०२८ सालमा थारु भाषाको पहिलो पत्रिका ‘मुक्तिक डगर’ प्रकाशन सुरु गरेका थिए । त्यसैगरी जगत रत्यैया थारुले ‘त्रासन’ नामक थारु […]
मुख्य समाचार
विद्राेही उम्मेदवारका लागि माअाेवादी केन्द्रले छुट्टै कार्यालय खाेलेपछि वामगठबन्धनमा समस्या
सल्यान, २२ कार्तिक । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारी लागि छुट्टै चुनावी प्रचार तथा सम्पर्क कार्यालय खोलेको छ । बागी उम्मेदवारलार्इ कारवाही गर्नुकाे सट्टा छुट्टै कार्यालय खाेलेपछि गठबन्धनमा फेरि समस्या पैदा भएकाे छ । नेकपा एमाले र माओवादी केन्द्रका अाधिकारिक उम्मेदवारलाई चुनौती दिँदै बागी उम्मेदवारी दिएको माओवादी केन्द्र सल्यानले चुनावी कार्यालय खोल्नुको साथै चुनावी कमाण्डर […]
उम्मेदवारका घरमा समेत चुनाव खारेजीका नारा
प्युठान, २२ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् । नेकपाको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला अध्यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए […]
महराकाे घरमा नेकपाकाे कालाेझन्डा
दाङ, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ । दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराको आधुनिक घरमा सोमबार राति झण्डा गाडेको नेकपा दाङले बताएको छ । पार्टीको जारी चुनाव खारेज अभियान अन्तरतगत महराको घोराहीस्थित घरको मुख्य गेटमा चुनाव विरोधी […]
द्वन्द्वका बेला याैन हिंसाकाे शिकार भएकाहरुकाे अावाज उठाउन बन्याे राष्ट्रिय सञ्जाल
काठामाडाैं । द्वन्द्वका बेला यौन हिंसाका शिकार भएका महिलाहरुले आफ्ना अधिकारमा आवाज बुलन्द बनाउन द्धन्द प्रभावितहरुको राष्ट्रिय सञ्जाल सहज गठन गरेका छन् । चितवनको सौराहमा ६ दिनसम्म द्धन्द प्रभावित ११ जिल्लाका ८० प्रभावित महिलाहरुको भेलाले सो सञ्जाल गठन गरेका हुन् । उनिहरुले त्यो अवस्था र अहिलेका बेला आफुहरुले भोगिरहेको समस्या र अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी […]
दमननाथ ढुंगाना र महेश बस्नेतबीच बाझाबाझ
भक्तपुर, २१ कार्तिक । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा ओर्लिएका दुई जना उम्मेदवारबीच बाझाबाझ भएको छ । नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार भएका दमननाथ ढुंगाना र वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका महेश बस्नेतबीच बाझाबाझ भएको हो । उनीहरुले एकले अर्कोलाई निकै घोचपेच गरेर प्रचारप्रसार कार्य अगाडि बढाएका छन् । एमाले उम्मेदवार बस्नेतले […]
सि जिनपिङ र डोनाल्ड ट्रम्पका बीच गोप्य वार्ताको तयारी
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटघाट हुने खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा निकै चर्चामा छ । ट्रम्प यही बुधबार चीन जाँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलनपछि चीनको भ्रमण गर्ने ट्रम्प पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन् । उनी तीन दिनसम्म चिनमा रहने बताइएको छ । अमेरिकाका लागि चिनियाँ राजदूत कुई […]
४४ हजारले निर्वाचनको पर्यवेक्षण गर्ने
काठमाडौँ, २१ कार्तिक । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी चार संस्थालाई अनुमति दिएको छ । आयोगका अनुसार पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरिएको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील […]
अन्तर्राष्ट्रिय खोज पत्रकारले गरे अर्काे खतरानाक खुलासा
अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आइसिआइजे)ले अर्को सनसनीपूर्ण विवरण सार्वजनिक गरेको छ । यसलार्इ अाइसिअाइजेले प्याराडाइज पेपर्स नाम दिएकाे छ । यसमा संसारका चर्चित चर्ति व्यक्तिहरु जाेडिएका छन् । बेलायती महारानी इलिजावेथ द्वीतीयदेखि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादमिर पुटिनसम्म तानिएका छन् । यसअघि खाेज पत्रकारहरुकाे साेही समूहले पानामा पेपर्स सार्वजनिक गरेपछि विश्वभर तरङ्ग […]
पहिलो राष्ट्रपति डा रामवरण यादवलाई १५ दिने अल्टिमेटम
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बसेको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा यादवका लागि भाडामा लिएको थियो । गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत घर र […]











